सनराइज बैंकले नया बर्षको अवसरमा कोरियाको सुवन समेत खाता खोल्ने सुबिधा दिने

किशन गौतम

सनराइज बैंकले प्रदान गर्दै आइरहेको खाता खोल्ने तथा विप्रेषण कार्यक्रमलाई निरन्तरता दिदै कोरियाको सुवनमा समेत खाता खोल्ने तथा बैंकको अन्य सुबिधा बारे जानकारी दिने भएको छ l ग्राहक हरुको अत्यधिक मागलाइ ध्यानमा राखी सुवन स्थित पुर्णिमा रेस्टुरेन्ट मा एक दिने खाता खोल्ने कार्यक्रम राखिएको बैंक अधिकृत उज्ज्वल घिमिरेले जनाएका छन् l जनवरी १ तारिख नया बर्षको अवसर पारेर उक्त खाता खोल्ने कार्यक्रम राखिएको हो l


कोरियाको जुनसुकै आइबिके बैंक बाट सनराइज वन इजी एकाउन्टमा आफ्नै मोबाइल बाट  पैसा ट्रान्सफर गरि  नेपालको इन्टरनेट बैंकिंग मार्फत पैसा पुगेनपुगेको समेत हेर्न सकिने सुबिधा रहेको बताइएको छ l यति मात्र होइन कोरिया बसी बसी इन्टरनेट बैंकिंग मार्फत  आफन्तको  कुनै पनि सनराइज बैंक खातामा   एक दिनको रु एक लाख का दरले  ट्रान्सफर गर्न सकिने सुबिधा समेत दिइएको छ l नेपालका एनटिसी वा एनसेल जुनसुकै मोबाइल पनि यहि बाट रिचार्ज गर्न सकिने छ l पैसा पठाउदा मात्र ८ हजार कोरिया वन लाग्ने छ भने नेपालमा कुनै पनि चार्ज नलाग्ने सुबिधा रहेको छ l तयस्तै Sunrise Bank-Korea पेजमा लाइक गरि दैनिक एक्सचेन्ज रेट समेत हेर्न सकिने छ l


खाता खोल्ने बारे थप जानकारी


मिति- १ जनवरी २०१७ आइतवार
समय - बिहान ९ बजे देखि सांझ ८ बजे सम्म
स्थान - पुर्णिमा रेष्टुरेन्ट सुवन स्टेसन गेट न. ७ वा ११ देखि करिब १०० मिटर अगाडी
सम्पर्क -उज्ज्वल घिमिरे बैंक अधिकृत  मो न.- ०१०२१७७०७३३ ,पुर्णिमा रेस्टुरेन्ट फोन न. ०३१२४६८८०९
आबस्यक कागजात - पासपोर्ट ,एलिन कार्ड ,२ प्रति फोटो


 
                                                  

प्रकाशित मिति : २०७३ पौष १३ (December 28, 2016)

प्रतिक्रियाहरु


Karna shahi wrote on 29 December, 2016
nepalma paisa pathauna kati taxt tirnu parxa korean 1000000 won pathauna kati lagxa tadhako kamdarle yo sewa kasari line yaha bata suwan tadha xa sar viber bata document pathayara hudaina sar

तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• छन्त्याल परिवार दक्षिण कोरियाद्धारा बृहत् भलिबल प्रतियोगिता आयोजनाको घोषणा, टाईसिट जुलाई २३मा

• कोरियाको बायु प्रदुषण उच्च जोखिम पूर्ण , सजक रहन बिज्ञहरुको सुझाब

• इपिएस अन्र्तगत छुटेकाहरुलाई असार २१ मा फेरि कोरियन भाषा परीक्षा

• कोरियामा विदाको दिन एचआरडीको सीपमुलक तालिम लिदै नेपालीहरु, भन्छन नेपालमा गएर अव केहि गर्न सकिन्छ

• कोरियाका नेपालीहरु ९३ प्रतिशत हुण्डी मार्फत पैसा पठाउछन, कोरियाले विदेशी रेमिट्यान्स सम्वन्धी नयाँ कानून ल्याउदै

• नेपालमा धेरै लगानी गर्ने चौथो मुलुकमा दक्षिण कोरिया, ११ अर्ब डलर लगानी

• कोरियामा सन् २०१८को लागि न्युनतम ज्याला निर्धारण समितिको त्रिपक्षिय बैठक जारि ,निष्कर्षमा पुग्न केहि समय लाग्ने

• कोरियाको राजधानी सोलमा सोन्सिकको नेपाल चिनाउने तयारी, सहभागी हुन सम्पुर्ण नेपालीलाई आह्वान

• कोरियाको गर्मी विदामा नेपकोरको नौलो डान्स पार्टी, तयार रहनुहोस्

• कोरियामा बिदेशीको संख्या बढ्दो , १ दशककै अबधिमा दोब्बर नाघ्यो

• वाइडबडी जहाज ल्याएपछि पहिलो उडान दक्षिण कोरिया

• करोडौं कुम्ल्याउनेलाई पुरस्कार ,देश बनाउछु भन्नेलाई तिरस्कार गर्ने मेरो देश

• कोरियामा हामि नेपालि र हाम्रो दैनिकि

• राष्ट्रिय आविस्कार केन्द्रलाइ कोरिया बाट सहयोग अभियान पुनः सुचारु ,राम्रो कामको लागि मनोबल नागिराउन अनुरोध सहित बिक्यप्ति जारि

• तनाबः कारण, लक्षण र निकारण

• कोरियाको राजधानी सोल विश्वका महंगा सहर मध्ये छैठौं स्थानमा

• अबैधानिक बिदेशी कामदार हटाइनु पर्ने माग राख्दै कोरियन मजदुरहरु आन्दोलित ,हजारौंको संख्यामा सडकमा उत्रिए

• कोरियामा बिदेशी महिला कामदार बढी दुर्ब्याबहारमा पर्ने गरेको तथ्य खुलासा

• कोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन

• साथी तैले त दुनिँया छाडिस मैले एउटा कम्पनी छाड्न कसाे नसकाैला र ?

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
छन्त्याल परिवार दक्षिण कोरियाद्धारा बृहत् भलिबल प्रतियोगिता आयोजनाको घोषणा, टाईसिट जुलाई २३मा कोरियाबाट फर्केका बुद्व गौतम द्वारा लिखित बढ्दो तनाब र त्यसको सामाधान बारेको पुस्तक बिमोचन हुने कोरियाको बायु प्रदुषण उच्च जोखिम पूर्ण , सजक रहन बिज्ञहरुको सुझाब इपिएस अन्र्तगत छुटेकाहरुलाई असार २१ मा फेरि कोरियन भाषा परीक्षाकोरियामा विदाको दिन एचआरडीको सीपमुलक तालिम लिदै नेपालीहरु, भन्छन नेपालमा गएर अव केहि गर्न सकिन्छ कोरियाका नेपालीहरु ९३ प्रतिशत हुण्डी मार्फत पैसा पठाउछन, कोरियाले विदेशी रेमिट्यान्स सम्वन्धी नयाँ कानून ल्याउदैनेपालमा धेरै लगानी गर्ने चौथो मुलुकमा दक्षिण कोरिया, ११ अर्ब डलर लगानी
कोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन जुन २०१७ काेरिया नेपालीका लागि कालाे महिना, दुई सातामा ५ जनाकाे मृत्युअबैधानिक बिदेशी कामदार हटाइनु पर्ने माग राख्दै कोरियन मजदुरहरु आन्दोलित ,हजारौंको संख्यामा सडकमा उत्रिए वाइडबडी जहाज ल्याएपछि पहिलो उडान दक्षिण कोरियाकोरियामा रहस्यमय मृत्युको सन्त्रास कोरियामा सन् २०१८को लागि न्युनतम ज्याला निर्धारण समितिको त्रिपक्षिय बैठक जारि ,निष्कर्षमा पुग्न केहि समय लाग्ने कोरियाका नेपालीहरु ९३ प्रतिशत हुण्डी मार्फत पैसा पठाउछन, कोरियाले विदेशी रेमिट्यान्स सम्वन्धी नयाँ कानून ल्याउदैसाथी तैले त दुनिँया छाडिस मैले एउटा कम्पनी छाड्न कसाे नसकाैला र ?
एका विहानै दुःखद खबर, कोरियामा शुक्रबार नेपाल जाने तयारीमा रहेका नेपाली युवकले शौचालयमा झुण्डिएर गरे आत्महत्याकोरियाको अध्यागमन बिभागले गर्यो भिषाका केहि नियम परिबर्तन कोरियामा अकस्मात असहज भएपछि अस्पताल पु¥याइएका एक नेपालीको मृत्यु, इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिमकोरियामा दुर्घटना परि गम्भीर अबस्थामा रहेका राजेन्द्र खत्रीलाई सहयोगको अपिल कोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन नेपाल फर्कने तयारीमा रहेका राईको कोरियामा निधनउत्तर कोरियाली शरणार्थीका छोरा दक्षिण कोरियाको राष्ट्रपति पदमा निर्वाचित, आजै सपथ ग्रहण
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Manoj Shrestha Manoj Shrestha
Date of Birth : 10 June, 1982
Address: Daegu
Hometown : Jalapa- 2, Khotang
Occupation : Worker
Hobbies : playing, singing and traveling
E-mail : manoj2cu@yahoo.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal