कोरियामा एक नेपलिको कम्पनि गाडी दुर्घटनामा परि मृत्यु

किशन गौतम

कोरियाको फरानमा  काम गर्दै  आइरहेका झापाका  नबिन राइको दुर्घटनामा परि मृत्यु भएको छ l करिब ३० महिना पहिला कोरिया प्रवेश गरेका राइ कम्पनीको समान लिएर जाने क्रममा दुर्घटनामा परेको गुल्मी सम्पर्क समितिका उपाध्यक्ष कृष् गुल्मेली बाबुले जानकारी गराएका छन् l करिब २३ बर्षीय राइ अबिबाहित रहेको बुझिएको छ l


कम्पनीको समान लिएर जाने क्रममा बिहान करिब ११.३० मा दुर्घटना भएको भए पनि उपचारको क्रममा मृत्यु भएको बुझिएको छ l कम्पनीको समान पुर्याएर अनलोड गर्ने क्रममा सोही गाडीले अचानक ठक्कर दिदा उनको मृत्यु भएको थियो l ठक्कर दिने गाडी उनकै कम्पनिको रहेको समेत जानकारीमा आएको छ ।l


घटना बारे सोल स्थित नेपाली दुतावासमा सम्पर्क गर्दा निकै अबेर भएकोले सम्पर्क हुन सकेको छैन घटनाको थप विवरण जानकारी गराउदै जाने छौ l हेर्दै गर्नु होला हेल्लो नेपाल कोरिया डट कम

प्रकाशित मिति : २०७३ पौष ०८ (December 23, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• आठौ कोरियन भाषा परीक्षा असार पहिलो हप्ता सञ्चालन गरिने

• कोरियामा कार्यरत नेपालीबाट विपन्न परिवारका १०२ बालबालिकालाई सुइटर सहयोग

• कोरियामा गुडिरहेको रेलमा आगलगी, यात्रु भने सुरक्षित

• कोरियामा दक्ष कामदार E7 भिषा यसरि प्राप्त गर्न सकिदो रहेछ

• कोरियाले उडाएको सपना र जिन्दगी

• कोरियामा आज एकाबिहानै दुःखद खबर, काम गरिरहेको बेला मेशिनमा च्याँपिएर एक नेपालीको मृत्यु

• कोरियाका विभिन्न स्थानमा आज भिषण हिमपात

• भ्रष्टाचारको आरोप लागेका सामसङका मालिक विरुद्ध पक्राउ पुर्जी जारी गर्न कोरियाको अदालतद्धारा अस्वीकार, प्रमाण यथेष्ट नभएको फैसला

• हुण्डी कारोबार माथि कडाई गर्न कोरिया र नेपाल सरकारलाई आइओएम कोरियाको दबाब, कम शुल्क र सहज रेमिट सेवा सञ्चालन गर्न सुझाव

• कोरियामा युवा बेरोजगारी दर बढ्दो ,१० लाख भन्दा धेरै युवा बेरोजगार

• कोरियामा माघे संक्रान्तीको रौनक (फोटो फिचर)

• एउटी सपना : ठमेलको मसाज देखि कोरियाको च्याउ खेति सम्म

• कोरियाको श्रमिक कोटामा कटौती

• कोरिया फेरि आउने कि, नेपाल मै केहि गर्ने ?

• कोरियाका ठुला पानीजहाज निर्माण कम्पनीले थप कामदार कटौती गर्ने

• कोरियाको रोजगारीमा १ सय १३ नेपालीको मृत्यु

• कोरियामा नेपालीको काम राम्रो

• कोरियाले २०१७ को लागि सिबिटी परिक्षा स्थगित गर्ने

• विदेशीलाई लक्षित गर्दै कोरियाले ल्यायो बिसेष छुट अफर , हवाई टिकटमा समेत लागु हुने

• कोरियाले बिदेशी बिधार्थीको लागि E7 भिषाको नियम खुकुलो पार्ने

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- UMESH RAI UMESH RAI
Date of Birth : 03 February, 1992
Address: Incheon South Korea
Hometown : Panchthar Nepel
Occupation : Student
Hobbies : Studying playing football
E-mail : i.umeshrai@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal