कोरियामा कम्पनी दुर्घटनामा एक नेपालीको दुःखद निधन

हेनेको सम्वाद्दाता

दक्षिण कोरिया स्थित ख्वांजु क्षेत्रको एक कम्पनीमा काम गर्ने क्रममा एक नेपालीको मृत्यु भएको छ । सुर्खेत साटाखानि घर भएका २४ बर्षिय उत्तम पङगालि को दुर्घटनमा परि मृत्यु भएको हो । दुर्घटना हिजो मंगलबार साझ ४  बजे भएको थियो ।  दुर्घटना लगत्तै घटनास्थलमै उनको मृत्यु भएको बताइएको छ । हेल्लो नेपालकोरिया डटकम सहकर्मी राजु श्रीका अनुसार पङगालि इपिएस माफर्त ६ महिना अघि मात्र कोरिया आएका थिए ।

घटना घटेको बारेमा आफुलाई जानकारी भएपनि औपचारिक जानकारी भने नआईसकेको सउल स्थित नेपाली दुतावासका श्रम काउन्सलर देवराज ढकालले जानकारी गराएका छन ।


थप जानकारीका लागि हेर्दै गर्नुहोल हेल्लो नेपाल कोरिया डटकम

प्रकाशित मिति : २०७३ मंसिर २९ (December 14, 2016)

प्रतिक्रियाहरु


tank prasad rijal wrote on 14 December, 2016
हामी लाई आज आफ्नो परिवर को सदस्य गुमाउनु पर्दा को पिदा धेरै गारो भाको छ।सकेसम्म उक्त लास लाई चाडो चाडो नेपाल पठाएर सहयोग गरिदिनुहोला।

तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• आठौ कोरियन भाषा परीक्षा असार पहिलो हप्ता सञ्चालन गरिने

• कोरियामा कार्यरत नेपालीबाट विपन्न परिवारका १०२ बालबालिकालाई सुइटर सहयोग

• कोरियामा गुडिरहेको रेलमा आगलगी, यात्रु भने सुरक्षित

• कोरियामा दक्ष कामदार E7 भिषा यसरि प्राप्त गर्न सकिदो रहेछ

• कोरियाले उडाएको सपना र जिन्दगी

• कोरियामा आज एकाबिहानै दुःखद खबर, काम गरिरहेको बेला मेशिनमा च्याँपिएर एक नेपालीको मृत्यु

• कोरियाका विभिन्न स्थानमा आज भिषण हिमपात

• भ्रष्टाचारको आरोप लागेका सामसङका मालिक विरुद्ध पक्राउ पुर्जी जारी गर्न कोरियाको अदालतद्धारा अस्वीकार, प्रमाण यथेष्ट नभएको फैसला

• हुण्डी कारोबार माथि कडाई गर्न कोरिया र नेपाल सरकारलाई आइओएम कोरियाको दबाब, कम शुल्क र सहज रेमिट सेवा सञ्चालन गर्न सुझाव

• कोरियामा युवा बेरोजगारी दर बढ्दो ,१० लाख भन्दा धेरै युवा बेरोजगार

• कोरियामा माघे संक्रान्तीको रौनक (फोटो फिचर)

• एउटी सपना : ठमेलको मसाज देखि कोरियाको च्याउ खेति सम्म

• कोरियाको श्रमिक कोटामा कटौती

• कोरिया फेरि आउने कि, नेपाल मै केहि गर्ने ?

• कोरियाका ठुला पानीजहाज निर्माण कम्पनीले थप कामदार कटौती गर्ने

• कोरियाको रोजगारीमा १ सय १३ नेपालीको मृत्यु

• कोरियामा नेपालीको काम राम्रो

• कोरियाले २०१७ को लागि सिबिटी परिक्षा स्थगित गर्ने

• विदेशीलाई लक्षित गर्दै कोरियाले ल्यायो बिसेष छुट अफर , हवाई टिकटमा समेत लागु हुने

• कोरियाले बिदेशी बिधार्थीको लागि E7 भिषाको नियम खुकुलो पार्ने

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- UMESH RAI UMESH RAI
Date of Birth : 03 February, 1992
Address: Incheon South Korea
Hometown : Panchthar Nepel
Occupation : Student
Hobbies : Studying playing football
E-mail : i.umeshrai@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal