कोरियामा इपिएस कामदारका लागि नयाँ नियम, अव काम खोज्न सहज हुने

पुस्पराज लामिछाने

दक्षिण कोरियामा इपिएस कामदारहरुको लागि केहि नियमहरु परिवर्तन भएको छ । परिवर्तित नियमले इपिएस कामदारहरुलाई थप सहज हुने बताइएको छ ।

परिवर्तन नियमले कामदारहरु कम्पनीको कारणबाट अवैधानिक बन्ने पक्रियालाई पुर्णत निस्तेज पार्ने छ । कुनै पनि कामगर्दै गरेको कम्पनीले कुनैपनि कारण देखाएर जब सेन्टरमा जागिरबाट निकालिएको पत्र पठाएमा सम्बन्धित कामदारको मोबाइलमा 한국고용정보원 बाट म्यासेज आउनेछ ।

विवरण यसप्रकारको हुनेछ-
" [ JOB CENTER ]
근무 사업장에서의 고용변동신고 처리완료. 자세한 내용은 고용센터에 문의바랍니다."

एदी तपाईहरुको मोबाइलमा एस्तो म्यासेज आएमा ३० दिन भित्र job center मा उपस्थित हुनुपर्नेछ ।  यस अघि साहुले कामदारलाई जागिरबाट निकालिएको पत्र पठाएमा  कामदारले जव सेन्टरमा बुझ्नु पर्ने थियो । विभिन्न कम्पनीलहरुले स्वदेश गएर फर्किदा, काम मन नपरे कम्पनी मालिकले आफुखुशी विभिन्न बाहानामा इपिएस कामदारहरुलाई कम्पनीले अवैधानिक बनाउने गर्दथे । यो नियम गत अक्टुवर ४ देखि लागु भएको एचआरडीमा कार्यरत श्याम खड्काले जानकारी दिए ।

त्यस्तै खड्काले काम छाडेर नयाँ कम्पनी खोजीमा रहेका कामदारहरुका लागि पनि नयाँ नियम परिवर्तन हुन लागेको बताए । नयाँ नियम अनुसार काम छाडेर बसेका कामदारहरुले अव एकै प्रान्तका धेरै जव सेन्टरहरुबाट कामको म्यासेज पाउनेछन । यस अघि एउटा जव सेन्टरबाट मात्र कामको म्यासेज पाइने गर्दथ्यो ।

उदाहरणको लागि : ख्यंगी प्रान्तमा काम गर्न मन लाग्योभने 경기도 मा रहेको jobcenter 안산, 시흥, 평택, 화성, 수원, 용인, 성남, 이천, 경기광주, 안양,광명, 부천, 김포, 의정부, 동두천, 구리, 남양주, 고양 रोज्न सक्नु हुनेछ भने सबै एरिया बाट नया कम्पनीको म्यासेज दिने हुदा धेरै म्यासेज प्राप्त गर्नुको साथै चाडो भन्दा चाडो नया कम्पनीमा agreement गर्न सहज हुने भएको छ  । यो नियम भने अक्टुवर २८ तारिक देखि लागु हुने बताइएको छ ।

प्रकाशित मिति : २०७३ कार्तिक ०७ (October 23, 2016)

प्रतिक्रियाहरु


gyanendra kandel wrote on 23 October, 2016
तर सर म्यासेज अाउने कुरात भयो तर हाम्रो फोन नम्बर जबसेन्टर लाई अथबा यचअारडि ले कसरी थाहा पाउछ त बुज्न मन लागो
umakant ojha wrote on 23 October, 2016
Job
Nirmal thapa wrote on 19 November, 2016
Job for korea

तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• कोरिया आएका कृषि प्राबिधिक टोलि भन्छन ,कोरियाको कृषि प्रणाली नेपालमा लागु गर्नु पर्छ

• कोरियामा ६८ प्रतिशत भन्दा धेरै बिदेशी कामदारले दुर्घटना बिमा नपाउने गरेको खुलासा

• कोरियन भाषा परीक्षामा बढि अंक ल्याएका प्राथमिकतामा, स्किल टेष्ट नलिइने

• कोरियामा रहेका धेरै महिला दिदिबहिनिहरुको साथ, सहयोग र समर्थन छ - अन्जु केसी

• विश्वको ५ औं अग्लो कोरियाको लोट्टे वर्ल्ड टावर महिनामा २ दीन बन्द रहने

• कोरियन भाषा परीक्षामा १२ हजार १ सय ८ जना उत्तिर्ण

• कोरियन भाषा परीक्षाको नतिजा भोलि, झण्डै साढे १० हजारलाई उर्तिण गराइने

• कोरियाको नेपाली महिला संस्था द्वारा एनसीसी कोरियाकी महिला उमेद्वार अन्जु केसी लाइ सहयोग नगर्ने उद्घोष

• कोरियाको मुजुमा सम्पन्न वल्र्ड तेक्वान्दो एक्स्पोमा नेपाललाई २२ पदक, पदक विजेता सवै खेलाडि नेवाः पुःच द्धारा सम्मानित

• कोरियन युवती संग होटेलको लोकेसन सोधेकै भरमा एक नेपाली परे ५ महिना जेल,किम्हे माइग्रेन्ट हाउसले गर्यो सहयोग

• एन सी सी कोरिया , राजतन्त्र र राप्रपा

• एनसिसि कोरियाका दाबेदार अध्यक्ष अन्जु केसी द्वारा आफ्नो भावी कार्ययोजना सार्बजनिक ,आगामी नेतृत्व आफुले पाउनेमा बिश्वस्त

• नेपाल पत्रकार महासंघ कोरिया शाखाले बृहत अन्तरक्रिया गर्ने

• कोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने

• कोरियाका लागि नेपाली राजदूतद्धारा कोरियाली राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेश, इपिएस कोटा, लगानी वृद्धि र नेपाल भ्रमणप्रति निक्कै सकरात्मक

• कोरियाली रास्ट्रपतिले सम्झिए भूकम्प पछी नेपालमा आफुले गरेको श्रमदान

• हुण्डी कारोबार तत्काल रोक्न सरकारलाई निर्देशन

• कोरियामा मृत्युलाई जितेको त्यो रात

• उत्तर कोरियाली नेता किम जोंग उन जब एकाएक गायब हुन्छन

• कोरिया आएको दुइ महिना नबित्दै एक नेपाली युवकको मृत्यु, कारण आउन बाँकी

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
एका विहानै दुःखद खबर, कोरियामा शुक्रबार नेपाल जाने तयारीमा रहेका नेपाली युवकले शौचालयमा झुण्डिएर गरे आत्महत्याकोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने कोरियामा दुर्घटना परि गम्भीर अबस्थामा रहेका राजेन्द्र खत्रीलाई सहयोगको अपिल कोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन कोरिया आएको दुइ महिना नबित्दै एक नेपाली युवकको मृत्यु, कारण आउन बाँकीजुन २०१७ काेरिया नेपालीका लागि कालाे महिना, दुई सातामा ५ जनाकाे मृत्युजेनेभामा जारी अन्तर्राष्ट्रिय सम्मेलनमा इपिएस खारेजको माग जोडदाररुपमा प्रस्तुतकोरियामा अर्को दुखत खबर , कम्पनि दुर्घटनामा परि एक नेपालीको निधन
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Deepen G Hamal Deepen G Hamal
Date of Birth : 31 December, 1990
Address: Changnyeong-gun
Hometown : Surkhet, Nepal
Occupation : CNC Machine operator
Hobbies : Music is my hobbies
E-mail : rtsamundra@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal