LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GLOBAL Mart & DURGA Restaurant

सामसुङको नाफामा उच्च वृद्धि हुने अनुमान

एजेन्सी

सन् २०१६ सेप्टेम्बर–डिसेम्बर अवधिमा कोरियाली बहुराष्ट्रिय विद्युतीय उपकरण निर्माण कम्पनी सामसुङको नाफामा उच्च वृद्धि हुने अनुमान गरिएको छ । सो अवधिमा कम्पनीको नाफा ५० प्रतिशतले बढ्ने सामसुङले जानकारी दिएको छ ।

नाफाको यो आकार विश्लेषकहरूले अनुमान गरेकोभन्दा पनि रहेको र यो सन् २०१३ यताकै उच्च त्रैमासिक नाफा बन्न सक्ने दाबी गरिएको छ । गतवर्षको सेप्टेम्बर–डिसेम्बरमा सामसुङले ७ अर्ब ८० करोड डलर सञ्चालन नाफा हुने कम्पनीको अनुमान रहेको छ । सामसुङका सेमिकण्डक्टर र डिस्प्ले व्यवसायमा भएको वृद्घिले कम्पनीको नाफा बढ्न सहयोग गरेको विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : २०७३ पौष २४ (January 08, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

विविध जानकारीका थप शिर्षकहरु

• सामसुङ ग्यालेक्सी नोट सेभेन पड्किनुको कारण यस्तो रहेछ

• किनमेलका लागि कोरियाका ५ सपिङ मार्केट

• नम्डा मोबाइल एक्स्पो डिसेम्वर २९ मा हुने

• उत्कृष्ट ब्रान्डमा सामसङ ग्यालेक्सी मोबाइल

• कोरिया इलेक्ट्रोटेक्नोलोजी रिसर्च इन्टिच्युटको नयाँ खोज: अव घरको भित्ताबाट पनि बिजुली

• कोरियाली संस्कृति र सभ्यता सम्वन्धी ४ बुँदाहरु

• यस्तो रहेछ आइफोन सेभेन

• अत्याधुनिक विशेषता भएको सामसङको नयाँ सिरिज ग्यालेक्सी नोट सेभेन बजारमा, युरोपमा मँहगो कोरियामा सस्तो मुल्य

• विश्व बजारमा सामसङ्ले पुन लियो अग्रता ,एप्पल अझै पछाडी

• सामसुङको ग्यालेक्सी जे५ र जे७ को २०१६ एडिशन लञ्च

• सामसङको ग्यालेक्सी एस सेभेन सिरिजको माग ह्वात्तै बढ्यो, दुइ दिनमै एक लाख वटा बिक्रि

• कोरियाली इलोक्ट्रोनिक्स एलजीले सार्वजानिक ग¥यो विश्व कै सवैभन्दा हलुको ल्यापटप

• एस सिक्स भन्दा सस्तो मुल्यमा आउदै छ ग्यालेक्सी एस सेभेन, के के छन् त विशेषता

• लैङ्गिक समानतामा स्विडेन उत्कृष्ट

• सामसङको नाफा अप्रत्यासितरुपले बढ्यो, नाफा बढेसँगै कम्पनीले मोबाइलका मुल्य पनि घटायो

• एलजीले बेर्न मिल्ने टिभी ल्याउँदै

• सामसुङको लक्ष्यभन्दा कम आम्दानी

• विश्व कीर्तिमानी रोहित तिमिल्सिना ८ औ बिश्व किर्तिमानको तयारीमा

• सुत्नुअघि मोबाइल चलाउने बानी छ ? छोडिहाल्नुस

• इन्टरनेट स्पिड स्लो हुनेहरुलाई फेसबुक लाइट

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफलकोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल कोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिनेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।रकम पठाउदा बैंकिंङ् च्यानल प्रयोग नगरे पुनःकोरिया जान नपाइने इपिएस साखाले कडा सूचना जारी गरेपछि कोरियामा कार्यरत नेपाली तरंगितकोरियाबाट फर्केर नेपालमा अकस्मात मृत्यु भएका एक युवाको परिवारको सहयोगका लागि दक्षिण कोरियामा आर्थिक संकलनकोरियाको इन्छन एयरपोर्टबाट फर्काइने विदेशी नागरिकको संख्या पाँच हजार नाघ्यो
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal