LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

कोरिया इलेक्ट्रोटेक्नोलोजी रिसर्च इन्टिच्युटको नयाँ खोज: अव घरको भित्ताबाट पनि बिजुली

दिनदिनै बिजुलीको बिल र लोडसेडिङबाटबाट हैरान हुनुहुन्छ भने अब चाँडै नै यस समस्याबाट मुक्त हुने दिन आउँदैछन् । अबका केही वर्षमा तपाईंको घरको भित्तो र छतबाटै बिजुली निस्किने दिन आउँदैछ । तपाईँको घरमा लगाइने विशेष किसिमको रङ्गबाट अब बिजुली निकाल्न सकिने भएको छ ।

यस खास पेन्ट्सको विशेषता भनेको यसले सौर्य उर्जालाई विजुलीमा परिणत गर्ने क्षमता राख्दछ । वैज्ञानिकहरुले एक नयाँ पेन्ट्स थर्मोइलेक्ट्रिक तयार पारेका छन् ।

जसले तातो ठाउँबाट निस्कने तापलाई बिजुलीमा बदल्नेछ । कोरिया इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी तथा कोरिया इलेक्ट्रोटेक्नोलोजी रिसर्च इन्टिच्युटका वैज्ञानिकहरुले कुनै पनि आकारको सतहमा थर्मोइलेक्ट्रिक पेन्ट टाँसिने कुराको प्रमाणित गरेका छन् ।

दक्षिण कोरियामा उल्शन नेशनल इन्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजीका खोजकर्ता जे सुङ्ग सनले भने, 'थर्मोइलेक्ट्रिक पेन्टिङ्गको उपयोग घर, कार र जहाज आदिमा खेर गइरहेको तापलाई उपयोग गरेर बिजुली निकाल्न सकिन्छ ।'

उनले अगाडि भनेका छन्, 'उदाहरणका लागि गर्मीयाममा घरको छत तथा भित्ताको तापक्रम ५० डिग्री सेल्सियसभन्दा धेरै हुन्छ । यदि हामीले घरको भित्तामा विशेष पेन्टको उपयोग गर्न सक्यौँ भने खेर गइरहेको इनर्जीलाई विद्युतीय शक्तमा बदल्न सक्छौँ ।' यो अध्ययन जर्नल नेचर कम्युनिकेसनमा प्रकाशित भएको छ ।

प्रकाशित मिति : २०७३ मंसिर ०९ (November 24, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

विविध जानकारीका थप शिर्षकहरु

• सामसुङ ग्यालेक्सी नोट सेभेन पड्किनुको कारण यस्तो रहेछ

• सामसुङको नाफामा उच्च वृद्धि हुने अनुमान

• किनमेलका लागि कोरियाका ५ सपिङ मार्केट

• नम्डा मोबाइल एक्स्पो डिसेम्वर २९ मा हुने

• उत्कृष्ट ब्रान्डमा सामसङ ग्यालेक्सी मोबाइल

• कोरियाली संस्कृति र सभ्यता सम्वन्धी ४ बुँदाहरु

• यस्तो रहेछ आइफोन सेभेन

• अत्याधुनिक विशेषता भएको सामसङको नयाँ सिरिज ग्यालेक्सी नोट सेभेन बजारमा, युरोपमा मँहगो कोरियामा सस्तो मुल्य

• विश्व बजारमा सामसङ्ले पुन लियो अग्रता ,एप्पल अझै पछाडी

• सामसुङको ग्यालेक्सी जे५ र जे७ को २०१६ एडिशन लञ्च

• सामसङको ग्यालेक्सी एस सेभेन सिरिजको माग ह्वात्तै बढ्यो, दुइ दिनमै एक लाख वटा बिक्रि

• कोरियाली इलोक्ट्रोनिक्स एलजीले सार्वजानिक ग¥यो विश्व कै सवैभन्दा हलुको ल्यापटप

• एस सिक्स भन्दा सस्तो मुल्यमा आउदै छ ग्यालेक्सी एस सेभेन, के के छन् त विशेषता

• लैङ्गिक समानतामा स्विडेन उत्कृष्ट

• सामसङको नाफा अप्रत्यासितरुपले बढ्यो, नाफा बढेसँगै कम्पनीले मोबाइलका मुल्य पनि घटायो

• एलजीले बेर्न मिल्ने टिभी ल्याउँदै

• सामसुङको लक्ष्यभन्दा कम आम्दानी

• विश्व कीर्तिमानी रोहित तिमिल्सिना ८ औ बिश्व किर्तिमानको तयारीमा

• सुत्नुअघि मोबाइल चलाउने बानी छ ? छोडिहाल्नुस

• इन्टरनेट स्पिड स्लो हुनेहरुलाई फेसबुक लाइट

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
एकाबिहानै कोरियाको इन्छन समून्द्रमा डुङ्गा डुब्यो, उद्धार र खोजी कार्य जारीकोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो कोरियामा यौनरोग देखी जेलसम्म नेपाली युवाहरु बिदेशी महिला कामदारलाइ जबर्जस्ति करणी गर्ने कोरियन कम्पनि मालिक लाइ ५ बर्षको जेल सजाय ईपिएस कामदार कोरियाबाट फर्कनु अघि बुझनै पर्ने दश कुराहरुकोरिया जाने कामदारको सीपमा आधारित परीक्षा एक वर्ष पछि धकेलियोकोरियन भाषा सिक्न सवैभन्दा गाह्रो, २ हजार २ सय घण्टा अध्ययन आवश्यकरास्ट्रपति मुन जे इन संगै रिपोर्टिंगमा गएका कोरियन पत्रकार माथि चिनियाँ सुरक्षाकर्मी द्वारा कुटपिट
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal