देश विदेशको भ्रमण गर्नु भनेको अन्य देशका मानिसहरुको संस्कृति कस्तो छ भन्ने कुराको अनुभव गर्ने एउटा अवसर हो । यसले तपाईंमा धेरै किसीमको प्रभाव पार्न सक्छ । यसले तपाईं बसेको स्थानको संस्कृतिलाई माथि उठाउन हौसला प्रदान गर्दछ र तपाईंको संस्कृतिमा भएका पक्षहरुलाई तपाईंको जीन्दगीको फाइदा अनुकुल समायोजन गर्न सिकाउँछ । परिणाम जे सुकै होस् तपाईं अरुको संस्कृतिको सकारात्मक र नकारात्मक पक्षहरुको बारेमा सजग हुँदै राम्रा पक्षहरुलाई आफ्नो उदेश्य अनुरुप उचित प्रयोग गर्नु आवश्यक छ । दक्षिण कोरियाली संस्कृतिमा उपयुक्त हुने केही समाग्रीहरु बुँदागत रुपमा तल उल्लेख गरिएको छ ।
१. यदि तपाईं कोरियन साथीलाई सानो उपहार लिएर जाँदै हुनुहुन्छ भने
यदि तपाईं कोरियन साथीलाई सानो उपहार लिएर जाँदै हुनुहुन्छ भने तपाईंलाई उनीहरुले उपहारको सट्टामा उपहार स्वरुप अरु केही दिन सक्छन् र तपाईंले सो उपहारलाई हार्दिकतापूर्वक स्वीकार गर्नुपर्छ ।
२. जुत्ता पुकाल्न नबिस्रनुस्
कोरियाली सभ्यता अनुसार उनिहरुको घरमा प्रवेश गर्नुअघि जुत्ता फूकाल्नुपर्ने प्रचलन रहिआएको छ । यो आदरपूर्ण व्यवहार हो । जसले कसैको आवासमा प्रंशसापूर्वक स्वागत गर्न मदत पुर्याउँछ ।
३. व्यापारिक वातावरणमा आँखा नजुधाउनु राम्रो हुन्छ
कोरियालीहरुसँग व्यापारिक जमघट हुन्छ र उनीहरु तपाईंभन्दा माथिल्लो पदमा छन् भने उनीहरुसँग आँखा नजुधाउनु वेश हुन्छ । आँखा जुधाउनु भनेको उनीहरुलाई आदर नगर्नु र उनीहरुको उपलब्धिलाई अपमान गर्नु सरह हो ।
४. कोरियाली नागरिकहरुसँग हात मिलाउँदा विचार पुर्याउनु पर्ने कुरा ।
पश्चिमा देशहरुमा हात मिलाउनुलाई दरिलो आत्मविश्वासको रुप मानिए पनि कोरियाली नागरिकहरुले यसलाई अली फरक ढंगले लिएको पाइन्छ । उनीहरुले हात मिलाउनुलाई आफ्नो आत्मसम्मानमा ठेस पुगेको महसुस गर्छन ।
• सामसुङ ग्यालेक्सी नोट सेभेन पड्किनुको कारण यस्तो रहेछ
• सामसुङको नाफामा उच्च वृद्धि हुने अनुमान
• किनमेलका लागि कोरियाका ५ सपिङ मार्केट
• नम्डा मोबाइल एक्स्पो डिसेम्वर २९ मा हुने
• उत्कृष्ट ब्रान्डमा सामसङ ग्यालेक्सी मोबाइल
• कोरिया इलेक्ट्रोटेक्नोलोजी रिसर्च इन्टिच्युटको नयाँ खोज: अव घरको भित्ताबाट पनि बिजुली
• विश्व बजारमा सामसङ्ले पुन लियो अग्रता ,एप्पल अझै पछाडी
• सामसुङको ग्यालेक्सी जे५ र जे७ को २०१६ एडिशन लञ्च
• सामसङको ग्यालेक्सी एस सेभेन सिरिजको माग ह्वात्तै बढ्यो, दुइ दिनमै एक लाख वटा बिक्रि
• कोरियाली इलोक्ट्रोनिक्स एलजीले सार्वजानिक ग¥यो विश्व कै सवैभन्दा हलुको ल्यापटप
• एस सिक्स भन्दा सस्तो मुल्यमा आउदै छ ग्यालेक्सी एस सेभेन, के के छन् त विशेषता
• लैङ्गिक समानतामा स्विडेन उत्कृष्ट
• सामसङको नाफा अप्रत्यासितरुपले बढ्यो, नाफा बढेसँगै कम्पनीले मोबाइलका मुल्य पनि घटायो
• एलजीले बेर्न मिल्ने टिभी ल्याउँदै
• सामसुङको लक्ष्यभन्दा कम आम्दानी
• विश्व कीर्तिमानी रोहित तिमिल्सिना ८ औ बिश्व किर्तिमानको तयारीमा
![]() |
चुटकिलाहरु पढेर पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ?? यहाँ क्लिक गर्नुहोस् । |
Date of Birth : | 16 January, 1993 |
Address: | Anseong si chhuksan myeon chhangeri |
Hometown : | Mahendranagar,kanchanpur |
Occupation : | Factory worker |
Hobbies : | Traking |
E-mail : rajendramahara333@gmail.com |
-- दैनिक पत्रपत्रिका (नेपाली)-- | |
---|---|
कान्तिपुर | नागरिक |
अन्नपूर्ण पोस्ट | गोरखापत्र |
नेपाल समाचारपत्र | राजधानी |
कारोबार आर्थिक | महानगर |
The Kathmandu post | Republica |
The Himalayan Times | Rising Nepal |
-- साप्ताहिक / पाक्षिक / मासिक -- | |
कान्तिपुर साप्ताहिक | हिमाल |
नेपाल साप्ताहिक | नारी |
Nepali Times | Wave |
--- समाचार / प्रवासी नेपाली -- | |
अनलाइन खबर | सेतो पाटी |
नेपाल जापान | डि सि नेपाल |
-- अन्य -- | नेपाली क्यालेन्डर |
शब्दकोश | राशीफल |
मदन पुरस्कार पुस्तकालय |