LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिम

विकास श्रेष्ठ

कोरिया सरकारले उत्पादनशिल क्षेत्रमा आएका इपिएस कामदारलाई लक्षित गरेर विभिन्न तालिमको अवसर प्रदान गरेको छ । सिविटि दिएर पुनः कोरिया आएर स्वदेश फिर्ता हुने तयारीमा रहेका विभिन्न मुलुकका इपिएस कामदारलाई विभिन्न तालिमको अवसर प्रदान गरेको हो । कोरिया सरकारले सिविटि दिएर फेरी आएर घर फर्कने तयारीमा रहेका इपिएस कामदार अवैधानिक हुन सक्ने आशंका गर्दै ड्राइभिङ देखि व्यावसायिक तालिम सम्म दिने भएको छ । कोरियन सरकारले ख्वाङ्जु, इन्छन, थेजन, ओइजम्बु, किम्हे, छनान, थेगु लगायतका सेन्टरमा वेल्डिङ, कार मर्मत, पाइप तथा को वोल्डीङ, कन्फेन्सनरी एण्ड बेकरी, एक्साभेटर प्रशिक्षण सहित विभिन्न तालिम दिने भएको छ । 

केहि सेन्टरहरुमा तालिम शुरु भइसकेको बताइएको छ भने केहि सेन्टरमा तालिमका लागि आवेदन लिने काम भइरहेको छ । दश वर्ष कोरिया बसेर स्वदेश फर्किसकेपछि तत्काल् के काम वा व्यावसाय शुरु गर्ने भनेर रिटर्नी कामदार अन्यौलमा पर्न सक्ने भएकोले यस्तो स्वरोजगार तालिम दिन लागिएको कोरिया सरकारले बताएको छ । कृषि क्षेत्रमा काम गरेका इपिएस कामदारले स्वदेशमा गएर त्यहि कृषि क्षेत्र  अन्र्तगतको व्यावसाय सञ्चालन सहज हुने तर उत्पादनशिल क्षेत्रमा कार्यरत कामदार स्वदेश फर्केपछि के गर्ने भनेर पर्ने अन्यौलता चिर्न सरकारले यस्ता तालिम दिन लागेको हो । सन् दुइ हजार सत्रको अन्त्य सम्म सिविटि दिएर पुनः आएका पहिलो चरणका इपिएस कामदारको भिषा सकिन लागेको छ । उनिहरु पुनः कोरिया अवैधानिक भएर बस्ने आशंका पनि कोरियन सरकारको छ । आगामी वर्ष फ्यङछाङ ओलम्पिक गेम शुरु हुन लागेकोले अवैधानिक विदेशी कामदार हटाउन दबाब स्वरुप अवैधानिक निरुत्साहित पार्न यस्ता तालिम ल्याइएको हो । त्यस्तै यहि वर्षको अन्त्यमा भिषा सकिन लागेका इपिएस कामदारलाई तालिमका लागि मोबाइलमा म्यासेज पनि पठाएको छ ।

यसैबीच कोरिया सरकारले इपिएस कामदार ल्याउने मुलुकका दुतावासलाई पनि अवैधानिक रोक्न दबाब दिएको छ । आफ्ना कामदारलाई समयमै घर फिर्ता र अवैधानिक हुन नदिनका लागि मासिक एक वटा दुइ वटा सचेतना कार्यक्रम गर्न कोरिया सरकारले दुतावासहरुलाई भनिरहेको नेपाली दुतावासका कार्यबाहक राजदूत किरण शाक्यले जानकारी दिनु भएको छ । अवैधानिक वृद्धिले आगामी वर्षको कोटामा असर पर्ने हुदाँ अवैधानिक भएर कोरियामा काम नगर्न कार्यबाहक राजदूत शाक्यको नेपाली कामदारसँग आग्रह पनि रहेको छ । अवैधानिकको संख्या हेरेर कोरिया सरकारले इपिएस कोटा निर्धारण पनि गर्दै आएको छ ।
तालिमको बारेमा विस्तृत जानकारी तलको पेपरबाट पनि लिन सक्नुहुनेछ ।

प्रकाशित मिति : २०७४ असार ११ (June 25, 2017)

सम्बन्धित तस्विरहरु

 तालिमको बारेमा विस्तृत जानकारी
तालिमको बारेमा विस्तृत जानकारी
 तालिमको बारेमा विस्तृत जानकारी
तालिमको बारेमा विस्तृत जानकारी
Advertise with us

EPS/कोरिया सम्बन्धी जानकारीका थप शिर्षकहरु

• ईपिएस कामदार कोरियाबाट फर्कनु अघि बुझनै पर्ने दश कुराहरु

• कोरियामा यसरी लम्बाउन सक्छन् विदेशी कामदारले आफ्नो बसाई ।

• नक्कली परीक्षार्थी भएर कोरियन भाषा परीक्षामा दिँदै हुनुहुन्छ, होसियार !

• इपिएस साखाले सिट प्लान सहित भाषा परिक्षाका लागि २६ केन्द्र तोक्यो

• आठौ कोरियन भाषा परिक्षाका लागि इपिएस साखाको सुचना

• कोरियामा दक्ष कामदार E7 भिषा यसरि प्राप्त गर्न सकिदो रहेछ

• सन् २०१७ का लागि इपिएस कोटा निर्धारणः ५६ हजार कामदार कोरिया ल्याइने

• इपिएस अन्तर्गतको पन्ध्रौ सिविटी भाषा परिक्षामा १ सय २४ जना उर्तिर्ण

• इपिएस कामदारले भिषा शुल्क अब नेपाल बैकमा जम्मा गर्नुपर्ने

• इपिएसको पन्ध्रौ सिविटी भाषा परिक्षा मसिंरमा हुने, कार्तिक २२ देखि आवेदन खुला

• भाषा परिक्षा उर्तिण गरेर पनि कोरिया जान नपाएपछि निराश

• इपिएस भाषा परिक्षा उत्तिर्णगरेर कोरिया आउने नेपाली युवाको संख्या झण्डै ४१ हजार, १० हजार पास भएर पनि उड्न पाएनन् ।

• कोरियामा हुण्डीबाट नेपालीहरु ठगिन थालेपछि नेपाल सरकारले माग्यो ४ सुझाव

• आर्थिक विकासमा कोरियाबाट सिक्नुपर्ने पाठ

• कोरिया जानका लागि भाषा परिक्षा उर्तिण गरेकाहरुको पोखरामै सिप परिक्षण

• इपिएसका केही बुँदाहरुमा सुधार नभए कोरिया जाँदा समस्या नै समस्या

• कोरिया जानेको असोज ४ बाट स्वास्थ्य परीक्षण

• इपिएसको चौधौ सिविटी भाषा परिक्षा श्रावणमा हुने, श्रावण १९ देखि आवेदन खुला

• ईपिएस कामदारकालागि महत्वपूर्ण जानकारीहरु

• कोरियामा ईपिएस कामदारलाई कम्पनीमा चोटपटक लागेमा के गर्ने ?

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
दक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर कोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रतलब वृद्धि पछि कोरियाको बेरोजगारी संख्या १७ वर्ष यताको उच्च, इपिएस कामदारमा पनि प्रभावितएमटियूका अध्यक्ष उदय राई यसरी बाधिए कोरियन युवतीसँग वैवाहिक बन्धनमा (जिवनी र संघर्ष)कोरियामा कार्यरत नेपालीलाई खुसिको खबर, वामपन्थी सरकारका श्रममन्त्रीको यस्तो प्रस्तावकोरिया जाने कामदारको पैसाबाट इपिएस शाखाले स्कारपियो जिप किन्योनेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटालाकोरियामा कार्यक्रम गर्न मरिहत्ते गर्ने संघसंस्था र ग्रुप धेरै, राष्ट्रिय अभियान बुझेर सहयोग गर्ने थोरै (नामवली सहित)
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला कोरिया जानका लागि लिइने सिविटी भाषा परिक्षाका लागि अप्रिलमा आवेदन खुल्नेकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएन इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने इपिएस कामदारका लागि कोरिया सरकारको नयाँ नियम, बीचमा काम छाडेर गए पुनः प्रवेश नपाउने
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal