LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GLOBAL Mart & DURGA Restaurant

कोरियामा यसरी लम्बाउन सक्छन् विदेशी कामदारले आफ्नो बसाई ।

उदय राई


कोरियन सरकारले मजदुरको अभावको कारण बिभिन्न १६ देशबाट इपिएस अन्तर्गत प्रवासी मजदुरहरु लैजाने गरेको यी प्रवासी मजदुरहरु एक पटकमा बढीमा वर्ष १० महिना काम गर्न पाउने छन |

 

यो अवधिमा कम्पनी परिबर्तन गर्ने प्रवासी मजदुरलाई बिशेष कोरियन भाषा परिक्षा (सिबिटी) उतिर्ण गरेमा कम्पनी परिबर्तन नगरेको अवस्थामा कम्पनीले चाहेमा कमिटेड मजदुरको रुपमा पुन रोजगारी अनुमति लिई लैजान पाउने व्यवस्था गरेको बिशेष भाषा परिक्षा २०११को डिसेम्बर १२ मा कम्पनी परिबर्तन नगरेको प्रवासी मजदुरको लागि लगनसिल (Committed) प्रवासी मजदुर नियम २०१२ जुलाईमा लागु गरिएको थियो |

 

श्रम मन्त्रलयले २०१७-०६-२० मा प्रकासित गरेको रिपोर्ट अनुसार यसरी सिबिटी कमिटेडमा कोरिया आएको प्रवासी मजदुरको बर्ष महिना काम गर्ने अवधि  क्रमस २०१७ फेब्रुअरी २०१७ अगस्त महिनामा सकिदै यसरी अवधि सकिने प्रवासी मजदुरको शंख्या सिबिटी दिएर आउने १५४८ कमिटेड २४९२ गरि जम्मा हजार सय ६० जना छन कम्पनीको माग बिना भिषा बस्न सक्ने भएकोले यी प्रवासी मजदुरलाई पटक ( १४ बर्ष महिना )काम गर्नलागि २०१७ जनवरी १७ तारिक रोजगरी अनुमति पत्र श्रम बिभाग रोजगार केन्द्रले दिएको थियो |

 

सब भन्दा पहिला अनुमति सउल थुन्ग्बू रोजगर केन्द्रले दिएको थियो यसपछि २०१७ जुन १३ तारिक सम्ममा १८ वोटा रोजगार केन्द्रले जम्मा ५७ जनालाइ रोजगारी अनुमति दिइसकेको तर कानुन मन्त्रालयले बर्ष महिना अवधि पुरा गरेको प्रवासी मजदुरको पुन आवाशी थपे १४ बर्ष महिना हुनेछ तर इपिएसमा पहिलो पटक बर्ष कम्पनीले चाहेमा बर्ष १० महिना मात्र थप्न सक्ने प्रवधान भएकोले कानुन बिपरित हुन्छ

 फेरी परिवारसगै राख्न नपाउने भएकोले मानब अधिकारको हनन भएको ले बिरोध भएको अवस्था ,साथै इपिएसमा १० बर्ष भन्दा बढी काम गर्न दिएमा अन्तर्राष्ट्रिय समाजबाट बिरोध आउन सक्ने भएकोले बसाइसराई नीति अन्तर्गत पनि मेल खादैन भन्ने कारण देखाई भिषा दिएन त्यस पछी श्रम तथा रोजगार मन्त्रालय कानुन मन्त्रालय बीच भिषाको बिषयलाइ लिएर बार्ता भए पनि सहमति हुन सकेन |

 

२०१७ जुन तारिक कानुन मन्त्रालयले बर्ष महिना अवधि पुरा गरेको प्रवासी मजदुरलाई पुन रोजगरी अनुमित नदिन श्रम मन्त्रालयलाइ माग गर्यो फेरी श्रम मन्त्रालयले प्रवासी मजदुरको पुन प्रवेशको लागि भिषा दिन कानुन मन्त्रालयलाइ आग्रह गरेको थियो श्रम मन्त्रालयलले कम्पनीलाइ प्रवासी मजदुर रोजगारी अनुमति दिनुको कारण यस्तो भनेको .|

 

कोरियाको प्रवासी मजदुर रोजगरी सम्बन्धि कानुन(इपिएस)को धारा १४ को उपधारा अनुसार लगनसिल(कमिटेड) कामदारकोलागि सर्तहरु पुरा गरेर कम्पनी मालिकले पुन रोजगारी अनुमतिको लागि आबेदन दिएमा रोजगरी अनुमति दिनु पर्ने व्यवस्था गरिएको त्यसकारण अस्विकार गर्न मिल्दैन कानुन मन्त्रालयको तर्क माथिनै उल्लेख गरिसकिएको सिबिटिको कम्पनी परिबर्तन नगरेको प्रवासी मजदुरलाई पुन रोजगरी अनुमति भिषा दिने नदिने बारेमा छलफल गर्न २०१७ जुन २२ तारिक श्रम मन्त्रालय, केसिटियु ,साना तथा मझौला कम्पनी ,ठुला कम्पनी ब्यबस्थापक एफकेटियुको प्रतिनिधिहरुको बैठक बसेको थियो

 

बैठकमा केसीटियुले सबैलाई पुन प्रवेशकोलागि अनुमति दिनु पर्ने धारण राखेको थियो भने सबैले समर्थन जनाएको थियो पहिले दुइ मन्त्रालय बिच कुरा नमिले पछी रोजगरी अनुमति भिषा दिने कार्य बन्द भएको थियो तर श्रम मन्त्रालयले कानुन मन्त्रालयसग सहमति नगरी रोजगरी अनुमति दिएको त्यसलाई रोक्न भिसा नदिन छुट्टै कानुन नभएकोले गत तारिक फेरी कानुन श्रम मन्त्रालयले अर्को कानुन नबनेसम्म वा यो बर्षसम्म सीबिटि कमिटेड मजदुरलाइ पुन रोजगारी अनुमति भिषा दिने ( बर्ष महिना + बर्ष १०महिन =१४ बर्ष महिना काम गर्ने अवधि) निर्णय गरेको छ।

 

सरकारको यो निर्णयको बारेमा एमटियु केसिटियुले असहमत जनाउदै सबैले बिना भेदभाब प्रवेश गरि मजदुरी गर्न पाउनु पर्ने माग गरेको उक्त कुरा श्रम मन्त्रालयले बैठकमा पेश गरेको रिपोर्ट साथै कोरियन दैनिक हानकरेले प्रकाशन गरेकोछ

प्रकाशित मिति : २०७४ श्रावण २२ (August 06, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

EPS/कोरिया सम्बन्धी जानकारीका थप शिर्षकहरु

• नक्कली परीक्षार्थी भएर कोरियन भाषा परीक्षामा दिँदै हुनुहुन्छ, होसियार !

• इपिएस साखाले सिट प्लान सहित भाषा परिक्षाका लागि २६ केन्द्र तोक्यो

• इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिम

• आठौ कोरियन भाषा परिक्षाका लागि इपिएस साखाको सुचना

• कोरियामा दक्ष कामदार E7 भिषा यसरि प्राप्त गर्न सकिदो रहेछ

• सन् २०१७ का लागि इपिएस कोटा निर्धारणः ५६ हजार कामदार कोरिया ल्याइने

• इपिएस अन्तर्गतको पन्ध्रौ सिविटी भाषा परिक्षामा १ सय २४ जना उर्तिर्ण

• इपिएस कामदारले भिषा शुल्क अब नेपाल बैकमा जम्मा गर्नुपर्ने

• इपिएसको पन्ध्रौ सिविटी भाषा परिक्षा मसिंरमा हुने, कार्तिक २२ देखि आवेदन खुला

• भाषा परिक्षा उर्तिण गरेर पनि कोरिया जान नपाएपछि निराश

• इपिएस भाषा परिक्षा उत्तिर्णगरेर कोरिया आउने नेपाली युवाको संख्या झण्डै ४१ हजार, १० हजार पास भएर पनि उड्न पाएनन् ।

• कोरियामा हुण्डीबाट नेपालीहरु ठगिन थालेपछि नेपाल सरकारले माग्यो ४ सुझाव

• आर्थिक विकासमा कोरियाबाट सिक्नुपर्ने पाठ

• कोरिया जानका लागि भाषा परिक्षा उर्तिण गरेकाहरुको पोखरामै सिप परिक्षण

• इपिएसका केही बुँदाहरुमा सुधार नभए कोरिया जाँदा समस्या नै समस्या

• कोरिया जानेको असोज ४ बाट स्वास्थ्य परीक्षण

• इपिएसको चौधौ सिविटी भाषा परिक्षा श्रावणमा हुने, श्रावण १९ देखि आवेदन खुला

• ईपिएस कामदारकालागि महत्वपूर्ण जानकारीहरु

• कोरियामा ईपिएस कामदारलाई कम्पनीमा चोटपटक लागेमा के गर्ने ?

• ईपिएस कामदार कोरियाबाट फर्कनु अघि बुझनै पर्ने दश कुराहरु

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफलकोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिनेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।रकम पठाउदा बैंकिंङ् च्यानल प्रयोग नगरे पुनःकोरिया जान नपाइने इपिएस साखाले कडा सूचना जारी गरेपछि कोरियामा कार्यरत नेपाली तरंगितकोरियाबाट फर्केर नेपालमा अकस्मात मृत्यु भएका एक युवाको परिवारको सहयोगका लागि दक्षिण कोरियामा आर्थिक संकलनकोरियाको इन्छन एयरपोर्टबाट फर्काइने विदेशी नागरिकको संख्या पाँच हजार नाघ्यो
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal