LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

कोरियामा हुण्डीबाट नेपालीहरु ठगिन थालेपछि नेपाल सरकारले माग्यो ४ सुझाव

हेनेको सम्वाद्दाता

नेपाल सरकार अन्र्तगत बैदेशिक रोजगार प्रवर्धन वोर्डले दक्षिण कोरियामा हुण्डीबाट नेपालीहरु ठगिन थालेपछि औपचारिक रुपमा विप्रेषण गर्ने सम्वन्धमा कार्यदल गठन गरेको छ ।

सो कार्यदलले कोरियामा आर्जित रकम औपचारिक माध्यमबाट विप्रेषण गर्ने सम्वन्धमा सुरुमा विभिन्न राय संकलन गर्ने जनाएको छ ।

औपचारिक माध्यबाट रकम पठाउन अवलम्वन गर्नुपर्ने  विषयमा यस सँग सम्वन्धित विज्ञ, पेशाविद, जानकार तथा सरोकारवाला सवैलाई निम्न ४ विषयमा सुझाव उपलब्ध गराईदिन वोर्डले आज एक सुचना प्रकाशित गरेको छ ।

१. दक्षिण कोरियामा कार्यरत नेपाली कामदाहरुले आर्जन गरेको रकम औपचारिक माध्यमबाट विप्रेषण  हुन नसक्नुका कारणहरु र त्यस्ता समस्या समाधानका लागि अवलम्वन गर्नुपर्ने उपायहरु

२ नेपाली कामदारहरुले आर्जन गरेको विप्रेषण सरल, सुलभ, शिघ्र, सुरक्षित  एवं मितब्ययिरुपमा औपचारिक माध्यमबाट विप्रेषण गर्न कुन कुन निकायबाट के कस्तो नीतिगत, कानुनी एवै अन्य ब्यवस्था गर्नुपर्ने  हो सो सम्वन्धी सुझाव

३ आर्जित रकम औपचारिक माध्यमबाट विप्रेषण गर्ने कामदारहरुलाई भविष्यमा राज्यको तर्फबाट पुरस्किृत एवं प्रोत्साहित गर्ने उपाय र औपचारिक माध्यमबाट विप्रेषण नगर्ने प्रर्वत्तिलाई निरुत्साहित गर्न राज्यका तर्फबाट अवलम्वन गर्नुपर्ने उपायहरु

४ कामदारले कोरियामा आर्जित रकम औपचारिक माध्यमबाट रेमिट गरे नगरेको एकिन गर्ने, अनुगमन गर्ने आधार र विधिहरु त्था यस सम्वन्धी अन्य सान्दर्भिक विषयहरु ।

दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत हालसम्म ४० हजार भन्दा बढि कामदार कोरिया पुगे पनि निकै कम रकम औपचारिक माध्यमबाट विप्रेषण हुने गरेको देखिएको जारि सुचनामा उल्लेख गरिएको छ  ।

प्रकाशित मिति : २०७३ कार्तिक १३ (October 29, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

EPS/कोरिया सम्बन्धी जानकारीका थप शिर्षकहरु

• ईपिएस कामदार कोरियाबाट फर्कनु अघि बुझनै पर्ने दश कुराहरु

• कोरियामा यसरी लम्बाउन सक्छन् विदेशी कामदारले आफ्नो बसाई ।

• नक्कली परीक्षार्थी भएर कोरियन भाषा परीक्षामा दिँदै हुनुहुन्छ, होसियार !

• इपिएस साखाले सिट प्लान सहित भाषा परिक्षाका लागि २६ केन्द्र तोक्यो

• इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिम

• आठौ कोरियन भाषा परिक्षाका लागि इपिएस साखाको सुचना

• कोरियामा दक्ष कामदार E7 भिषा यसरि प्राप्त गर्न सकिदो रहेछ

• सन् २०१७ का लागि इपिएस कोटा निर्धारणः ५६ हजार कामदार कोरिया ल्याइने

• इपिएस अन्तर्गतको पन्ध्रौ सिविटी भाषा परिक्षामा १ सय २४ जना उर्तिर्ण

• इपिएस कामदारले भिषा शुल्क अब नेपाल बैकमा जम्मा गर्नुपर्ने

• इपिएसको पन्ध्रौ सिविटी भाषा परिक्षा मसिंरमा हुने, कार्तिक २२ देखि आवेदन खुला

• भाषा परिक्षा उर्तिण गरेर पनि कोरिया जान नपाएपछि निराश

• इपिएस भाषा परिक्षा उत्तिर्णगरेर कोरिया आउने नेपाली युवाको संख्या झण्डै ४१ हजार, १० हजार पास भएर पनि उड्न पाएनन् ।

• आर्थिक विकासमा कोरियाबाट सिक्नुपर्ने पाठ

• कोरिया जानका लागि भाषा परिक्षा उर्तिण गरेकाहरुको पोखरामै सिप परिक्षण

• इपिएसका केही बुँदाहरुमा सुधार नभए कोरिया जाँदा समस्या नै समस्या

• कोरिया जानेको असोज ४ बाट स्वास्थ्य परीक्षण

• इपिएसको चौधौ सिविटी भाषा परिक्षा श्रावणमा हुने, श्रावण १९ देखि आवेदन खुला

• ईपिएस कामदारकालागि महत्वपूर्ण जानकारीहरु

• कोरियामा ईपिएस कामदारलाई कम्पनीमा चोटपटक लागेमा के गर्ने ?

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो एकाबिहानै कोरियाको इन्छन समून्द्रमा डुङ्गा डुब्यो, उद्धार र खोजी कार्य जारीकोरियामा यौनरोग देखी जेलसम्म नेपाली युवाहरु कोरिया जाने कामदारको सीपमा आधारित परीक्षा एक वर्ष पछि धकेलियोईपिएस कामदार कोरियाबाट फर्कनु अघि बुझनै पर्ने दश कुराहरुकोरियन भाषा सिक्न सवैभन्दा गाह्रो, २ हजार २ सय घण्टा अध्ययन आवश्यकरास्ट्रपति मुन जे इन संगै रिपोर्टिंगमा गएका कोरियन पत्रकार माथि चिनियाँ सुरक्षाकर्मी द्वारा कुटपिट कोरियामा १ बर्षको अबधिमा १३ हजार भन्दा धेरै अबैध बिदेशी कामदार पक्राउ
कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफल कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि नेपालमा तिहार रौनक छाइरहेको बेला कोरियामा एक नेपाली युवाद्धारा झुण्डिएर आत्महत्याकोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो कोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिकोरिया सरकारबाट अनुमति पाएको पहिलो रेमिट्यान्स कम्पनीद्धारा सेवा आरम्भ
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal