कोरिया जानेको असोज ४ बाट स्वास्थ्य परीक्षण

रोजगार अनुमति प्रणली (इपीएस) कार्यालयले यस बर्ष कोरियन भाषा परिक्षा गरेका परिक्षार्थीहरुको लागि असोज ४ गते देखि स्वास्थ्य परीक्षण गर्न सुरु गरिने जनाएको छ ।

भाषा परीक्षा पास गरेकाहरुले स्वास्थ्य परीक्षण तोकिएका सरकारी अस्पतालमा सम्बन्धीत ब्यक्ति आफै गएर गर्नुपर्ने इपीएस कार्यालयले बताएको छ ।

यस बर्ष ५७ हजार एक सय २९ जनाले परीक्षा दिएका थिए ,त्यस मध्ये तीन हजार पाँच सय परीक्षार्थीहरु उतीर्ण भएका थिए ।

तोकिएको कोटा भन्दा यो बर्ष ४१७ जना बढि पास भएका हुन्। यो बर्ष २ हजार चार सय ४० जना कृषिमा र एक हजार तीन सय ७७ जना उत्पादनमुलक क्षेत्रमा उतीर्ण गराइएको थियो।


यस बर्ष पास भएकाहरुलाई सन् २०१७ जनवरी देखि कोरिया पठाउन सुरु गरिने कार्यालयले जनाएको छ । स्वास्थ्य परीक्षणमा सफल भएकाहरुको नाम रोष्टरमा चढेपछि उनीहरुले रोजगार आवेदन फारम भर्नु पर्दछ ।

फारम भरे लगत्तै उनीहरुको सीप परीक्षण परीक्षा सुरु हुन्छ, त्यो परीक्षा सकिएपछि उनीहरुको कोरिया जाने प्रक्रिया अघि बढ्छ ।

प्रकाशित मिति : २०७३ भाद्र १८ (September 03, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

EPS/कोरिया सम्बन्धी जानकारीका थप शिर्षकहरु

• सन् २०१७ का लागि इपिएस कोटा निर्धारणः ५६ हजार कामदार कोरिया ल्याइने

• इपिएस अन्तर्गतको पन्ध्रौ सिविटी भाषा परिक्षामा १ सय २४ जना उर्तिर्ण

• इपिएस कामदारले भिषा शुल्क अब नेपाल बैकमा जम्मा गर्नुपर्ने

• इपिएसको पन्ध्रौ सिविटी भाषा परिक्षा मसिंरमा हुने, कार्तिक २२ देखि आवेदन खुला

• भाषा परिक्षा उर्तिण गरेर पनि कोरिया जान नपाएपछि निराश

• इपिएस भाषा परिक्षा उत्तिर्णगरेर कोरिया आउने नेपाली युवाको संख्या झण्डै ४१ हजार, १० हजार पास भएर पनि उड्न पाएनन् ।

• कोरियामा हुण्डीबाट नेपालीहरु ठगिन थालेपछि नेपाल सरकारले माग्यो ४ सुझाव

• आर्थिक विकासमा कोरियाबाट सिक्नुपर्ने पाठ

• कोरिया जानका लागि भाषा परिक्षा उर्तिण गरेकाहरुको पोखरामै सिप परिक्षण

• इपिएसका केही बुँदाहरुमा सुधार नभए कोरिया जाँदा समस्या नै समस्या

• इपिएसको चौधौ सिविटी भाषा परिक्षा श्रावणमा हुने, श्रावण १९ देखि आवेदन खुला

• ईपिएस कामदारकालागि महत्वपूर्ण जानकारीहरु

• कोरियामा ईपिएस कामदारलाई कम्पनीमा चोटपटक लागेमा के गर्ने ?

• ईपिएस कामदार कोरियाबाट फर्कनु अघि बुझनै पर्ने दश कुराहरु

• इपिएसको सिविटी परिक्षाको नतिजा सार्वजनिक, ४ सय ८७ जना उर्तिण

• कोरियन भाषा परिक्षामा ५७ हजार १ सय ५९ सहभागी, परिक्षाफल साउन ११ गते आउने

• इपिएस भाषा परिक्षामा पहिलो दिन २८ हजार ७८२ सहभागी, ३१ नक्कली परीक्षार्थी समातिए

• सातौं कोरियन भाषा परीक्षा : ३१ सय कोटा, ६० हजार परीक्षार्थी

• कोरियन भाषा परीक्षाको तयारी अब मोबाइल एप्सबाटै

• कोरियन भाषा परिक्षाका लागि उपत्यका बाहिर ३ सहित २१ स्थानमा परिक्षा केन्द्र

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- UMESH RAI UMESH RAI
Date of Birth : 03 February, 1992
Address: Incheon South Korea
Hometown : Panchthar Nepel
Occupation : Student
Hobbies : Studying playing football
E-mail : i.umeshrai@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal