इपिएसको चौधौ सिविटी भाषा परिक्षा श्रावणमा हुने, श्रावण १९ देखि आवेदन खुला

हेनेका सम्वाद्दाता

दक्षिण कोरियामा काम गरेर स्वदेश फर्किएकालाई पुनः कोरिया जाने मौका दिन लिदै आइरहेको कम्युटरमा आधारित परिक्षा (सिबिटी) परिक्षाको चौधौ संस्करण श्रावण महिनामा हुने भएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले श्रावण १९ गते देखि २१ गते परिक्षा आवेदन फारम भर्न सकिने जनाएको छ।  परिक्षा तालिका घोषणा श्रावण २८ गते सार्वजनिक गर्ने र परिक्षा श्रावण ३२ गते हुने कोरिया शाखा ग्वार्कोले जानकारी दिएको छ। परिक्षाफल असोज ७ मा सार्वजनिक गरिने भएको छ ।

कोरियाबाट तीन बर्ष काम गरि फर्केका ३९ बर्ष नकटेका ब्यक्तीहरु मात्र सिबिटीमा सामेल हुन पाउदछन । मानब संशाधन बिकास (एचआरडी) कोरियाले सञ्चालन गर्ने कम्युटरमा आधारित परिक्षा (सिविटी)मा  उत्पादनमुलक, कृषि तथा पशुपालन, निर्माण, मत्स्यपालन र सेवामुलक क्षेत्रमा काम गर्नका लागि फारम भर्न पाइन्छ । कोरियामा गैर कानुनी नबसेको, फौजदारी अभियोगमा जेल नपरेको, नेपालबाट विदेश जान रोक नलगाइएका ब्यक्तिहरु सिविटीका लागि योग्य हुन्छन् । सिविटीमा सामेल हुनका लागि कोरियाबाट फर्किँदा एलाइन्स रेजिष्ट्रेसन कार्ड कोरियाको अध्यागमनमा बुझाएको हुनुपर्दछ ।

सिबिटी परीक्षामा उतिर्ण कामदारलाई कोरिया जानका लागि प्राथमिकता हुने ईपिएस कार्यालयले बताउदै आएको छ  । कोरियामा ३ बर्ष भन्दा बढी बसेर वैधानिक रुपमा  फर्केका कामदारका लागि लिइने परीक्षा भएकोले कोरियामा अबैधानिक कामदार घटाउन प्रभावकारी हुने भन्दै कम्प्युटरमा आधारित विशेष परिक्षा (सिविटी) लिने गरिएको छ ।


 

प्रकाशित मिति : २०७३ असार ३१ (July 15, 2016)

प्रतिक्रियाहरु


dil bdr.purja wrote on 20 August, 2016
i want to more sentences korean into english

तपाईको प्रतिक्रिया

Advertise with us

EPS/कोरिया सम्बन्धी जानकारीका थप शिर्षकहरु

• सन् २०१७ का लागि इपिएस कोटा निर्धारणः ५६ हजार कामदार कोरिया ल्याइने

• इपिएस अन्तर्गतको पन्ध्रौ सिविटी भाषा परिक्षामा १ सय २४ जना उर्तिर्ण

• इपिएस कामदारले भिषा शुल्क अब नेपाल बैकमा जम्मा गर्नुपर्ने

• इपिएसको पन्ध्रौ सिविटी भाषा परिक्षा मसिंरमा हुने, कार्तिक २२ देखि आवेदन खुला

• भाषा परिक्षा उर्तिण गरेर पनि कोरिया जान नपाएपछि निराश

• इपिएस भाषा परिक्षा उत्तिर्णगरेर कोरिया आउने नेपाली युवाको संख्या झण्डै ४१ हजार, १० हजार पास भएर पनि उड्न पाएनन् ।

• कोरियामा हुण्डीबाट नेपालीहरु ठगिन थालेपछि नेपाल सरकारले माग्यो ४ सुझाव

• आर्थिक विकासमा कोरियाबाट सिक्नुपर्ने पाठ

• कोरिया जानका लागि भाषा परिक्षा उर्तिण गरेकाहरुको पोखरामै सिप परिक्षण

• इपिएसका केही बुँदाहरुमा सुधार नभए कोरिया जाँदा समस्या नै समस्या

• कोरिया जानेको असोज ४ बाट स्वास्थ्य परीक्षण

• ईपिएस कामदारकालागि महत्वपूर्ण जानकारीहरु

• कोरियामा ईपिएस कामदारलाई कम्पनीमा चोटपटक लागेमा के गर्ने ?

• ईपिएस कामदार कोरियाबाट फर्कनु अघि बुझनै पर्ने दश कुराहरु

• इपिएसको सिविटी परिक्षाको नतिजा सार्वजनिक, ४ सय ८७ जना उर्तिण

• कोरियन भाषा परिक्षामा ५७ हजार १ सय ५९ सहभागी, परिक्षाफल साउन ११ गते आउने

• इपिएस भाषा परिक्षामा पहिलो दिन २८ हजार ७८२ सहभागी, ३१ नक्कली परीक्षार्थी समातिए

• सातौं कोरियन भाषा परीक्षा : ३१ सय कोटा, ६० हजार परीक्षार्थी

• कोरियन भाषा परीक्षाको तयारी अब मोबाइल एप्सबाटै

• कोरियन भाषा परिक्षाका लागि उपत्यका बाहिर ३ सहित २१ स्थानमा परिक्षा केन्द्र

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- UMESH RAI UMESH RAI
Date of Birth : 03 February, 1992
Address: Incheon South Korea
Hometown : Panchthar Nepel
Occupation : Student
Hobbies : Studying playing football
E-mail : i.umeshrai@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal