कोरियामा ईपिएस कामदारलाई कम्पनीमा चोटपटक लागेमा के गर्ने ?

अनिल गुरुङ्ग
सहसचिव, श्रम तथा रोजगार मन्त्रालय 
( पूर्व श्रम सहचारी , नेपाली राजदूतावास, सोल)

दक्षिण कोरियामा खासगरि कल कारखानामा काम गर्दा हातमा चोटपटक लागेर हातका औंला तथा हात नै गुमाउनु पर्ने समस्याबाट थुप्रै कामदारहरु पिडित रहेका छन् । कतिपय कामदारहरुको मृत्यु समेत हुन गएको छ । कोरियामा विभिन्न् कल कारखाना तथा कृषिमा काम गर्दा दुर्घटनामा परेर उपचार गराउनु पर्दा ठूलो रकम खर्च हुने हनाले त्यसतो समयमा के गर्ने भन्ने बिषयमा कामदारहरुका जानकारीका लागि यो लेख तयार गरेको छ, ।

(१). कम्पनीमा काम गर्दा कुनै पनि चोटपटक लागेमा वा कम्पनीको कारणले गर्दा बिरामी परेमा तुरुन्त नजिकको अस्पतालमा उपचार गराउन जाने । दुर्घटनाको सम्पूर्ण विवरण सहित आफनो एलियन रजिष्ट्रशन कार्ड समेत देखाउने अस्पतालमा देखाउने ।

(२) चार दिन भन्दा बढी अस्पतालमा बसेर उपचार गराउनु परेमा वा अंग भंग हुन गएको अवस्थामा समेत सम्पूर्ण खर्च कामदारले बेहोर्नु पर्दैन । यस्तो उपचारका लागि कोरिया सरकारद्धारा कामदारहरुको क्षतिपूर्ति बीमा (Workers' Compensation Insurance) (सान्जे बोह्म)लागू गरिएको छ । यो बीमाले कामदारको उपचार मात्र होईन क्षतिपूर्ति समेत उपलब्ध गराउंछ । यसको प्रिमियम वापतको रकम बुझाउनका लागि रोजगारदाता जिम्मेवार हुन्छन् नकि कामदार । अस्पतालबाट प्राप्त कागजातहरु सुरक्षित राख्ने ।

(३) कार्य स्थल (कम्पनीमा) दुर्घटनामा परेर उपचार गर्दा के गर्ने ?
कार्यस्थलमा कुनै दुर्घटनामा परी उपचार गर्दा  (Workers' Compensation Insurance) फारम भरेर, चिकित्सा सुविधाको दावी सहित (Workers' Compensation Insurance) का शाखा कार्यालयमा बुझाउनु पर्छ । यस्ता फारमहरु कोरियाका (Workers' Compensation Insurance) बाट  तथा अधिकार प्राप्त अस्पतालहरुमा पनि उपलब्ध रहन्छ । दाबी फारमहरु कतिपय प्रवासी कामदार सहयोग केन्द«मा पनि उपलब्ध हुन सक्छ ।

(४) कामदारहरुको क्षतिपूर्ति बीमा (Workers' Compensation Insurance) कहां लागु हुन्छ ?
कम्तिमा एक जना पनि कामदारले रोजगारी प्राप्त गरेको भएपनि त्यस्तो कार्यस्थलमा यो बीमाद्धारा सबै कामदारलाई सुरक्षित गरिएको हुन्छ । यदि कुनै कामदार दुर्घटना भएको समयमा बीमाद्धारा सुरक्षित नगरिएको स्थानमा रोजगार दिईएको रहेछ भने पनि दुर्घटनाद्धारा असर परेको कामदारले  यसका फाईदा प्राप्त गर्न योग्य हुन्छन् । यस बीमाको मुख्य बिशेषता यो छ कि यस बीमाले प्रवासी कामदार तथा कोरियाली कामदारको बीचमा कुनै भेदभाव गर्दैन तथा कामदारको बसाई ग्रैह् कानूनी (अवैधानिक) भएतापनि यस बाट लाभ प्राप्त गर्न सक्दछ । यस सम्बन्धमा ( COMWEL) बाट फोन मार्फत पनि ( फोन नम्बर १५८८(००७५) जानकारी लिन सक्दछ वा ( COMWEL शाखा कार्यालयमा आफनो सुविधा अनुसार पुगेर पनि जानकारी प्राप्त गर्न सक्दछ ।

(५) कार्य स्थल दुर्घटनाको फारम भर्दा कुन कुन कागजात बुझाउनु पर्छ ?
कार्य स्थल दुर्घटनाको फारम भर्दा राहदानी, विदेशी दर्ताको प्रमाणपत्र, शुरुमा डाक्टरले जांच गर्दाको राय, दुर्घटनाको साक्षी भए साक्षी तथा विवादास्पद दुर्घटनाका सबुत दिने अन्य कागजातहरु बुझाउनु पर्दछ ।

(६) Workers' Compensation Insurance  बाट कुन कुन फाईदाहरु प्राप्त हुन्छ ? 
(१)औषधि तथा हेरचाह सम्बन्धी फाइदाहरुः
   कार्यस्थलमा भएको दुर्घटना वा कार्यस्थलको कारणले लाग्न गएको रोगको कारणले ध्यचपभचकु Workers' Compensation Insurance  बाट अधिकार प्राप्त अस्पतालमा उपचार गराउंदा लागेका औषधी उपचारका खर्चहरु प्राप्त गर्नेछ ।
(२) अस्थायी अपांङ्गता भएमा तलब प्राप्त हुनेः
    कार्य सम्बन्धी दुर्घटना वा रोगको कारणले काम नगर्दाको अवस्था निज कामदारको तलब भुक्तानी      हुनेछ । ( ७० प्रतिशतमा सिमित)
(३) स्थायी रुपमा अपांग भएमा प्राप्त हुने भत्ता ः
 कार्य सम्बन्धी दुर्घटनाको वा रोगको कारणले उपचार कार्य सकिए पछि पनि स्थायी रुपमा अपांग भएको खण्डमा अपांङ्गताको स्तर( १४ किसिमका स्थायी अपाङ्ग स्तर भित्रको हुनु पर्ने) अनुसार भत्ता प्राप्त गर्न सक्दछन् ।

(७) Workers' Compensation Insurance  का फाईदाहरुको एकमुष्ट भुक्तानीः
कार्य सम्बन्धी दुर्घटनाको वा रोगको कारणले उपचार गराई रहेको कुनै कामदार यदि आफनो स्वदेश फर्कन चाहन्छ भने, उसले आफनो औषधिय हेरचाह फाईदाहरु, अस्थायी अपाङ्गता सम्बन्धी फाईदाहरु वा स्थायी अपाङ्गता सम्बन्धी फाईदाहरुको  एकमुष्ट भुक्तानी पाउनका लागि मांग गर्न सक्दछ । ( यस बिषयमा चिकित्सकको राय समेत आवश्यक रहनेछ । किनकि स्वदेश फर्केतापनि सम्बन्धित कामदारको उपचारमा प्रतिकूल असर नपरोस् ।)

 

प्रकाशित मिति : २०७३ श्रावण १३ (July 28, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

EPS/कोरिया सम्बन्धी जानकारीका थप शिर्षकहरु

• आठौ कोरियन भाषा परिक्षाका लागि इपिएस साखाको सुचना

• कोरियामा दक्ष कामदार E7 भिषा यसरि प्राप्त गर्न सकिदो रहेछ

• सन् २०१७ का लागि इपिएस कोटा निर्धारणः ५६ हजार कामदार कोरिया ल्याइने

• इपिएस अन्तर्गतको पन्ध्रौ सिविटी भाषा परिक्षामा १ सय २४ जना उर्तिर्ण

• इपिएस कामदारले भिषा शुल्क अब नेपाल बैकमा जम्मा गर्नुपर्ने

• इपिएसको पन्ध्रौ सिविटी भाषा परिक्षा मसिंरमा हुने, कार्तिक २२ देखि आवेदन खुला

• भाषा परिक्षा उर्तिण गरेर पनि कोरिया जान नपाएपछि निराश

• इपिएस भाषा परिक्षा उत्तिर्णगरेर कोरिया आउने नेपाली युवाको संख्या झण्डै ४१ हजार, १० हजार पास भएर पनि उड्न पाएनन् ।

• कोरियामा हुण्डीबाट नेपालीहरु ठगिन थालेपछि नेपाल सरकारले माग्यो ४ सुझाव

• आर्थिक विकासमा कोरियाबाट सिक्नुपर्ने पाठ

• कोरिया जानका लागि भाषा परिक्षा उर्तिण गरेकाहरुको पोखरामै सिप परिक्षण

• इपिएसका केही बुँदाहरुमा सुधार नभए कोरिया जाँदा समस्या नै समस्या

• कोरिया जानेको असोज ४ बाट स्वास्थ्य परीक्षण

• इपिएसको चौधौ सिविटी भाषा परिक्षा श्रावणमा हुने, श्रावण १९ देखि आवेदन खुला

• ईपिएस कामदारकालागि महत्वपूर्ण जानकारीहरु

• ईपिएस कामदार कोरियाबाट फर्कनु अघि बुझनै पर्ने दश कुराहरु

• इपिएसको सिविटी परिक्षाको नतिजा सार्वजनिक, ४ सय ८७ जना उर्तिण

• कोरियन भाषा परिक्षामा ५७ हजार १ सय ५९ सहभागी, परिक्षाफल साउन ११ गते आउने

• इपिएस भाषा परिक्षामा पहिलो दिन २८ हजार ७८२ सहभागी, ३१ नक्कली परीक्षार्थी समातिए

• सातौं कोरियन भाषा परीक्षा : ३१ सय कोटा, ६० हजार परीक्षार्थी

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
काेरियाकाे रेडलाईट एरियामा कोरियन यौनकर्मीले नमस्ते दाई यता अाउनुस् भनेपछि...कामदारको अभाबलाइ पूर्ति गर्न कोरियाको स्थानीय सरकारद्वारा C4 भिषाको ब्याबस्था गरि पार्ट टाइम कामदार राख्ने तयारीउत्तर कोरियाले युद्धपोज जहाज ध्वस्त पार्ने धम्कीपछि अमेरिकी राष्ट्रपतिले गरे चीन र जापानका राष्ट्रप्रमूखसँग टेलिफोन वार्ताकोरियामा बेरोजगारी संख्या सन् दुइ हजार यताकै उच्च , ५ लाख भन्दा धेरै युनिभर्सिटी ग्राजुएट युवा बेरोजगार एकदीनको उपहारले मात्र आमा प्रतिको कर्तब्य पुरा हुदैन कोरियामा एमटियूले अन्र्तराष्ट्रिय मजदुर दिवस भव्यताका साथ मनाउने, मजदुर हकका लागि सहभागी भएर ऐक्यबद्धता जनाउन अपिलइपिएस साखाद्धारा कोरियन भाषा परीक्षाका लागि २६ वटा केन्द्र प्रस्ताव, यसपाली पोखरामा परीक्षा नहुने (केन्द्रको नाम सहित)
कोरियामा सुतेकै अवश्थामा फेरी एक नेपाली युवाको मृत्यु, सुत्दा सचेत हुन यहाँ कार्यरत सम्पुर्ण नेपालीमा अपिलदक्ष विदेशी कामदार र विद्यार्थीलाई आर्कषण गर्न भिषा प्रणाली नै परिवर्तन गर्ने कोरिया सरकारको तयारी कोरियामा अबैधानिक कामदारले पनि बिमाको सम्पूर्ण रकम पाउने कोरियामा दुखद समचारको साक्षी बन्नु पर्दा ! अलबिदा जोन ( चुडाराज) भाइ......काेरियाकाे रेडलाईट एरियामा कोरियन यौनकर्मीले नमस्ते दाई यता अाउनुस् भनेपछि...कामदारको अभाबलाइ पूर्ति गर्न कोरियाको स्थानीय सरकारद्वारा C4 भिषाको ब्याबस्था गरि पार्ट टाइम कामदार राख्ने तयारीकोरियामा बिदेशी संघ संस्थालाईअनुमति बिना कुनै पनि कार्यक्रम गर्न निषेध ,हदै सम्मको कानुनि कारबाही हुन सक्नेदुःखद खबर, कोरियामा काम गर्ने क्रममा मेशिनमा च्याँपिएर एक जना नेपालीको मृत्यु
इपिएस कामदारलाई दुःखीत तुल्याउने गरेर कोरियन सरकारले ल्यायो नयाँ निर्देशिका, तलबबाट २०% सम्म कम्पनीले कटौति गर्न पाउनेकोरियामा सुतेकै अवश्थामा फेरी एक नेपाली युवाको मृत्यु, सुत्दा सचेत हुन यहाँ कार्यरत सम्पुर्ण नेपालीमा अपिलकोरियाले १० हजार नेपाली कामदार लैजानेआठौ कोरियन भाषा परिक्षाका लागि इपिएस साखाको सुचनादक्ष विदेशी कामदार र विद्यार्थीलाई आर्कषण गर्न भिषा प्रणाली नै परिवर्तन गर्ने कोरिया सरकारको तयारी कोरियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्युकोरियामा अबैधानिक कामदारले पनि बिमाको सम्पूर्ण रकम पाउने कोरियामा दुखद समचारको साक्षी बन्नु पर्दा ! अलबिदा जोन ( चुडाराज) भाइ......
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Mahesh Rai Mahesh Rai
Date of Birth : 22 December, 1993
Address: Pyengtake
Hometown : Dolakha
Occupation : Employer
Hobbies : watching movie,Traveling, Fishing, Reading Novel etc...
E-mail : cnvas0@gmail.com
Facebook
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal