LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

कोरियन भाषा परीक्षाको तयारी अब मोबाइल एप्सबाटै



 
रोजगारीका लागि कोरिया जान चाहनेहरूका लागि अनिवार्य रहेको भाषा परीक्षाको तयारी अब मोबाइलमै गर्न सकिने भएको छ। नेपालमै इपिएस परीक्षाको तयारीका लागि मोबाइल एप 'woori eps test' तयार भएको छ।


उरी कन्सलटेन्सी प्रालिले एन क्लाउड र साइबर लिङ्क प्रालिको संयुक्त प्रयासमा बनेको यो एपमा इपिएस टपिक परीक्षामा जस्तै सुनाइ र पढाइ गरी २५ र २५ वटा प्रश्नहरु र सम्भावित उत्तर राखिएका छन्। इपिएसमा जस्तो किसिमले प्रश्न सोध्ने गरिन्छ, त्यही शैलीमा हामीले एपमा प्रश्नहरुको सेट राखेका छौँ, उरी कन्सलटेन्सीका उदेश श्रेष्ठ भन्छन्, एप चलाएर सजिलै टेस्ट दिन सकिन्छ, यसले तपाईँलाई वास्तविक इपिएस परीक्षाका लागि आत्मविश्वास पनि जगाउँछ।

आगामी असार ४ र ५ गते काठमाडौँ र पोखराका विभिन्न परीक्षा केन्द्रमा हुन लागेको परीक्षामा सहभागी हुन ६० हजारभन्दा बढीले फाराम भरेका छन्। इपिएस अन्तर्गत पीबीटी र सीबीटी दुवैको लागि एप उपयुक्त रहेको छ। यो एप डाउनलोड गर्नेले अहिले एउटा फ्री सेटको टेस्ट दिन सक्छन्।

एपमा बाँकी प्रिमियम सेट तयार गरिएको छ। रु १०० भुक्तान गरी एउटा प्याकेज खरिदगरेमा ३ वटा प्रश्नका सेट पाउन सकिने कम्पनीले जनाएको छ। यस्ता प्याकेजहरू ५ वटा अर्थात् १५ वटा प्रश्न सेट रहेका छन्।

प्याकेज खरिदका लागि भुक्तानी अनलाइन पेमेन्ट गेटवे इसेवामार्फत् गर्न सकिनेछ। इसेवाको अकाउन्ट हुनेले इसेवामार्फत् सीधै र नहुनेले नजिकैको साइबर, स्टेसनरी, कम्युनिकेशनमा रहेका इसेवा जोन, इसेवा पोइन्टमा गई अनलाइन भुक्तान गरी प्याकेज खरिद गर्न सक्ने इसेवाका प्रमुख कार्यकारी अधिकृत अस्गर अलीले बताए। उपत्यकामा मात्र इसेवाका करिब ५ हजार जोन, पोइन्ट रहेका छन् भने नेपालभर १७ हजार भन्दा धेरै जोन प्वाइन्ट रहेको छ।

छोटो समयमै लोकप्रिय यो एप हाललाई एण्ड्रोइड फोनहरुमा मात्रै उपलब्ध रहेको र निकट भविष्यमा आइफोन प्रयोगकर्ताहरुलाई लक्षित गरी निर्माण गरिने श्रेष्ठले बताए।

प्रकाशित मिति : २०७३ असार ०१ (June 15, 2016)

प्रतिक्रियाहरु


bishalpoudel wrote on 19 June, 2016
nice

तपाईको प्रतिक्रिया

Advertise with us

EPS/कोरिया सम्बन्धी जानकारीका थप शिर्षकहरु

• ईपिएस कामदार कोरियाबाट फर्कनु अघि बुझनै पर्ने दश कुराहरु

• कोरियामा यसरी लम्बाउन सक्छन् विदेशी कामदारले आफ्नो बसाई ।

• नक्कली परीक्षार्थी भएर कोरियन भाषा परीक्षामा दिँदै हुनुहुन्छ, होसियार !

• इपिएस साखाले सिट प्लान सहित भाषा परिक्षाका लागि २६ केन्द्र तोक्यो

• इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिम

• आठौ कोरियन भाषा परिक्षाका लागि इपिएस साखाको सुचना

• कोरियामा दक्ष कामदार E7 भिषा यसरि प्राप्त गर्न सकिदो रहेछ

• सन् २०१७ का लागि इपिएस कोटा निर्धारणः ५६ हजार कामदार कोरिया ल्याइने

• इपिएस अन्तर्गतको पन्ध्रौ सिविटी भाषा परिक्षामा १ सय २४ जना उर्तिर्ण

• इपिएस कामदारले भिषा शुल्क अब नेपाल बैकमा जम्मा गर्नुपर्ने

• इपिएसको पन्ध्रौ सिविटी भाषा परिक्षा मसिंरमा हुने, कार्तिक २२ देखि आवेदन खुला

• भाषा परिक्षा उर्तिण गरेर पनि कोरिया जान नपाएपछि निराश

• इपिएस भाषा परिक्षा उत्तिर्णगरेर कोरिया आउने नेपाली युवाको संख्या झण्डै ४१ हजार, १० हजार पास भएर पनि उड्न पाएनन् ।

• कोरियामा हुण्डीबाट नेपालीहरु ठगिन थालेपछि नेपाल सरकारले माग्यो ४ सुझाव

• आर्थिक विकासमा कोरियाबाट सिक्नुपर्ने पाठ

• कोरिया जानका लागि भाषा परिक्षा उर्तिण गरेकाहरुको पोखरामै सिप परिक्षण

• इपिएसका केही बुँदाहरुमा सुधार नभए कोरिया जाँदा समस्या नै समस्या

• कोरिया जानेको असोज ४ बाट स्वास्थ्य परीक्षण

• इपिएसको चौधौ सिविटी भाषा परिक्षा श्रावणमा हुने, श्रावण १९ देखि आवेदन खुला

• ईपिएस कामदारकालागि महत्वपूर्ण जानकारीहरु

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
एकाबिहानै कोरियाको इन्छन समून्द्रमा डुङ्गा डुब्यो, उद्धार र खोजी कार्य जारीकोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो कोरियामा यौनरोग देखी जेलसम्म नेपाली युवाहरु बिदेशी महिला कामदारलाइ जबर्जस्ति करणी गर्ने कोरियन कम्पनि मालिक लाइ ५ बर्षको जेल सजाय ईपिएस कामदार कोरियाबाट फर्कनु अघि बुझनै पर्ने दश कुराहरुकोरिया जाने कामदारको सीपमा आधारित परीक्षा एक वर्ष पछि धकेलियोकोरियन भाषा सिक्न सवैभन्दा गाह्रो, २ हजार २ सय घण्टा अध्ययन आवश्यकरास्ट्रपति मुन जे इन संगै रिपोर्टिंगमा गएका कोरियन पत्रकार माथि चिनियाँ सुरक्षाकर्मी द्वारा कुटपिट
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal