उत्तर कोरियाली अर्थतन्त्र असन्तुलित

एजेन्सी

उत्तर कोरियाली अर्थतन्त्र पछिल्ला वर्षहरूमा असन्तुलित भएको देखिएको छ । भू–उपग्रहमार्फत लिइएको तस्बिरका आधारमा राज्यस्वामित्वको कोरिया डेभलपमेन्ट इन्स्टिच्युटले प्रकाशन गरेको प्रतिवेदनले १० वर्षको अवधिमा उत्तर कोरियाली अर्थतन्त्र धराशायी भएको उल्लेख गरेको छ ।

सरकारी तथा व्यापारिक प्रयोजनका उपग्रहले उत्तर कोरियाली अर्थतन्त्रका बारेमा तथ्यांक संकलनमा सहयोग पुर्‍याएको प्रतिवेदनमा उल्लेख छ ।

अनुसन्धानकर्मीले प्योङयाङ सरकारले नेतृत्व गरेका निर्माण आयोजनाको प्रक्रियाका बारेमा परीक्षण गर्न सक्छ । प्रतिवेदनले प्राकृतिक प्रकोपका कारण क्षति भएको विषयका बारेमा पनि भूउपग्रहको तस्बिरले देखाएको उल्लेख गरेको छ ।

सन् २०१२ मा भएको उद्घाटनदेखि उत्तर कोरियाली राष्ट्रपति किमले कतिपय निर्माण आयोजनाको सुरुवात गरिसकेका छन् । यसमा थिम पार्क, स्केटिङ ट्र्याक, फोरडी थिएटर र विद्यालयहरू छन् ।

तर, यस किसिमका निर्माण हटाइएको तथा अन्य भवनले विस्थापित गरेको भू–उपग्रहका तस्बिरहरूले देखाएको छ । यसले बजेट अनावश्यक काममा खर्च भएको प्रतिवेदनले जनाएको छ ।

राजधानी सहरमा व्यापक अपार्टमेन्ट कम्प्लेक्स निर्माण गर्ने आयोजना पनि बजेट अभावकै कारण वर्षौंसम्म अलपत्र छन् । भू–उपग्रहका तस्बिरहरूले उत्तर कोरियामा किम जोङ उनको मातहतमा २० नयाँ बजारस्थल फेला पारेको देखाएका छन् । अनुसन्धानकर्मीले देशमा कालो बजार पनि सञ्चालन भइरहेको बताएका छन् ।

उत्तर कोरियाले आफ्नो सैन्य पूर्वाधारमा सुधार ल्याउने प्रयास गरिरहेको पनि प्रतिवेदनले देखाएको छ । यसमा कोरियाले नयाँ सैन्य एकाइहरू निर्माण भएको, धावनमार्गको आधुनिकीकरण र नयाँ युद्धपोतहरूको पनि विकास भइरहेको तस्बिरमा देखाइएको छ ।

प्रकाशित मिति : २०७३ पौष १३ (December 28, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

कोरिया Hotlineका थप शिर्षकहरु

• कोरियाको ब्यापार लगातार ५८ औं महिनासम्म बचत

• किन ओरालो लाग्दै छ कोरियाली अर्थतन्त्र ? आगामी वर्ष २.५ प्रतिशतले बढ्ने

• कोरियामा कार उत्पादनमा कमी

• कोरियाको राजधानी सियोलमा बन्ने भयो अहिले सम्मकै सबैभन्दा ठुलो अन्डरग्राउन्ड सोपिंग कम्लेक्स

• विदेशी सम्पत्तिमा कोरियाली लगानीकर्ताको मोह

• उत्तर कोरियाविरुद्ध पहिलो पटक अमेरिकी बम बर्षक विमान

• कोरियाको सामजिक सुरक्षामा मात्रै ४०३ खर्ब ३० अर्ब वन बजेट

• कोरियाको युवा बेरोजगारी दरमा सुधारको सङ्केत आएन

• अमेरिकी सेनाका प्रमुख दक्षिण कोरियाको भ्रमणमा

• कोरियाको मुद्रास्फीति १० महीनाकै न्यून

• इन्टरनेट गति र कनेक्सनमा पनि कोरिया विश्वमै अग्रस्थानमा

• बिज्ञापन बजारको लागि कोरिया उच्च स्थानमा

• कोरियामा युवा बेरोजगार दर बढ्यो

• मूल्य बढेपनि चुरोट पिउने कोरियन युवाको संख्या भने घटेन

• कोरियन मुद्रा वनको भाउ घट्यो

• अधिकांस अबिबाहित कोरियन महिलाहरु डिप्रेशनको कारण रक्सि पिउने

• चुरोट सेबन गर्ने कोरियन पुरुषको संख्या घट्दो, तर महिलाको संख्या भने घटेन

• विश्वका प्रभावशाली व्याक्तिको सुचिमा उत्तर कोरियाली नेता किम पनि

• कोरियाली सरकारले औद्योगिक क्षेत्रमा व्यापक पुनर्संरचना गर्ने

• कोरियाका कम्पनीमा काम घट्दो, सामसङ जस्ता ठुला कम्पनीले गरे कामदार कटौति

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
कोरियाका लागि चैतमा अनलाईन आवेदन खुल्दै, भाषा परीक्षा जेठमा कोरियन भाषा परीक्षाको आवेदन चैत ९ देखि खोल्न प्रस्ताव, अनलाइन मार्फत आवदेन लिने इपिएस साखाको तयारीकोरियाको चिसो मौसममा कम्पनीबाट 'लेटर' नलिनुकोरियामा प्रहरीले बिदेशी कामदारको सहयोगको निमित्त खडा गर्यो छुट्टै वेव साइटत्रिभुवन विमानस्थलमा चोरको बिगबिगी, कोरियन नागरिकको २५०० अमेरिकी डलर चोरीकोरियाले यस वर्ष पहिलो चरणमा पठायो पाँच सय नेपाली कामदारको लेबर कन्ट्रयाक्टकोरियामा प्रबाशी मजदुर माथि अत्यन्तै अमानबिय ब्याबहार ,सौचालय जादा समेतको हिसाब गरेर पैसा काटिन्छ कोरियाको ह्वासंगस्थित सपिङ मलमा भिषण आगलागी, चारको मृत्यु
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- rabin khadka rabin khadka
Date of Birth : 25 December, 1992
Address: ghimae jinyang
Hometown : sunsari
Occupation : worker
Hobbies : playing cards mimicking practicing dialog.
E-mail : rock3r8oi@gmail.com
Facebook
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal