कोरियाको सामजिक सुरक्षामा मात्रै ४०३ खर्ब ३० अर्ब वन बजेट

दक्षिण कोरियाले आगामी वर्षको बजेटमा प्रतिरक्षा बजेट बढाउनेभएको छ ।  दक्षिण कोरियाली समाचार संस्था योनहापले आगामी वर्ष दक्षिण कोरियाको रक्षा बजेट बढाउने योजना रहेको जनाएको हो । उत्तर कोरियाले बारम्बार क्षेप्यास्त्र परीक्षण गरिरहेका बेला दक्षिणले पनि देशको सामजिक सुरक्षा व्यवस्थामा चुनौती थपिएकाले आणविक शक्ति तथा क्षेप्यास्त्र प्रतिरोध क्षमता बढाउने उद्देश्यले प्रतिरक्षा बजेटमा वृद्धि गर्न लागेको हो ।

अब दक्षिण कोरियाको प्रतिरक्षा बजेट ४०३ खर्ब ३० अर्ब कोरियाली वन हुनेछ । यसमध्ये उल्लेखनीय रकम १५ खर्ब ८० अर्ब कोरियाली वन (१ अर्ब ४३ करोड अमेरिकी डलर बराबर) किल चेन एन्ड कोरिया एयर एन्ड मिसाइल डिफेन्स (केम्याड) कार्यक्रममा खर्च गरिनेछ ।

केम्याड कार्यक्रममा देशभित्रै शक्तिशाली क्षेप्यास्त्र प्रतिरोधक (एन्टी मिसाइल) उपकरण उत्पादन गर्ने तथा बाह्य देशहरूबाट खरिद गर्ने कार्यसमेत परेका छन् ।

प्रतिरक्षा बजेटमा वृद्धि गर्ने प्रस्ताव संसद्को राष्ट्रिय सभामा स्वीकृतिका लागि छिट्टै पेस गरिने जनाइएको छ । केम्याड कार्यक्रमअन्तर्गत इन्टरकोप्टर वायुयानको परिमार्जन र विकास, जमिनबाट १ सय किलोमिटर उचाइसम्मको आकाशमा प्रहार गर्ने क्षमता राख्ने मध्यम दूरीका प्रतिरोधक क्षेप्यास्त्र (मिडियम रेन्ज सर्फेस टु एयर मिसाइल) तथा लामो दूरीका प्रतिरोधक क्षेप्यास्त्र (लङ रेन्ज सर्फेस टु एयर मिसाइल) उत्पादन तथा खरिद आयोजनासमेत पर्दछन् ।

दक्षिण कोरियाले हरेक वर्ष आफ्नो प्रतिरक्षा बजेटमा वृद्धि गर्ने गरेपनि ४ सय खर्ब वन नाँघ्ने भएको यो पहिलोपटक हो । यसअघिसम्म दक्षिण कोरियाले एन्टी मिसाइल उपकरणमा कम मात्र रकम खर्च गर्दै आएको थियो । सोमबार मात्रै उत्तर कोरियाले एकैपटक तीनवटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको भोलिपल्टै दक्षिण कोरियाले प्रतिरक्षा बजेट बढाउने तयारी गरेको समाचार बाहिर आएको हो ।

प्रकाशित मिति : २०७३ भाद्र २३ (September 08, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

कोरिया Hotlineका थप शिर्षकहरु

• उत्तर कोरियाली अर्थतन्त्र असन्तुलित

• कोरियाको ब्यापार लगातार ५८ औं महिनासम्म बचत

• किन ओरालो लाग्दै छ कोरियाली अर्थतन्त्र ? आगामी वर्ष २.५ प्रतिशतले बढ्ने

• कोरियामा कार उत्पादनमा कमी

• कोरियाको राजधानी सियोलमा बन्ने भयो अहिले सम्मकै सबैभन्दा ठुलो अन्डरग्राउन्ड सोपिंग कम्लेक्स

• विदेशी सम्पत्तिमा कोरियाली लगानीकर्ताको मोह

• उत्तर कोरियाविरुद्ध पहिलो पटक अमेरिकी बम बर्षक विमान

• कोरियाको युवा बेरोजगारी दरमा सुधारको सङ्केत आएन

• अमेरिकी सेनाका प्रमुख दक्षिण कोरियाको भ्रमणमा

• कोरियाको मुद्रास्फीति १० महीनाकै न्यून

• इन्टरनेट गति र कनेक्सनमा पनि कोरिया विश्वमै अग्रस्थानमा

• बिज्ञापन बजारको लागि कोरिया उच्च स्थानमा

• कोरियामा युवा बेरोजगार दर बढ्यो

• मूल्य बढेपनि चुरोट पिउने कोरियन युवाको संख्या भने घटेन

• कोरियन मुद्रा वनको भाउ घट्यो

• अधिकांस अबिबाहित कोरियन महिलाहरु डिप्रेशनको कारण रक्सि पिउने

• चुरोट सेबन गर्ने कोरियन पुरुषको संख्या घट्दो, तर महिलाको संख्या भने घटेन

• विश्वका प्रभावशाली व्याक्तिको सुचिमा उत्तर कोरियाली नेता किम पनि

• कोरियाली सरकारले औद्योगिक क्षेत्रमा व्यापक पुनर्संरचना गर्ने

• कोरियाका कम्पनीमा काम घट्दो, सामसङ जस्ता ठुला कम्पनीले गरे कामदार कटौति

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
कोरियामा राष्ट्रपतिय निर्वाचनका क्रममा एघार दिन सार्वजानिक विदा हुन सक्नेकोरियामा तीन सय जनाको ज्यान जाने गरि भएको दुर्घटनाको करिब ३ बर्ष पछी सेवल जहाज पानी माथि उत्रियो अनलाईन आवेदनको लागि इपिएस शाखाको यस्तो तयारीमुसहर बस्ती निर्माणका लागि धुर्मस सुन्तली फाउण्डेशनलाई कोरियाबाट ठुलो धनराशि सहयोग, बस्ती मै पुगेर श्रमदान र रकम हस्तान्तरणउर्जामा लगानी खोज्दै मन्त्री शर्मा दक्षिण कोरियामा कोरियाको राष्ट्रपति कार्यालयमा नौ वटा कुकुर छाडिए सामाजिक सञ्जाल सगूनमा लगानी गर्नेमा अमेरिका पछि कोरियाका नेपालीहरु धेरैकोरियामा साझा पार्टीको साझा सद्भाव समुह गठन गर्न सउलमा बृहत भेला
इपिएस कामदारलाई दुःखीत तुल्याउने गरेर कोरियन सरकारले ल्यायो नयाँ निर्देशिका, तलबबाट २०% सम्म कम्पनीले कटौति गर्न पाउनेकोरियाले १० हजार नेपाली कामदार लैजानेकोरियाका लागि चैतमा अनलाईन आवेदन खुल्दै, भाषा परीक्षा जेठमाआठौ कोरियन भाषा परिक्षाका लागि इपिएस साखाको सुचनाकोरिया जान अव अनलाईनबाटै आवेदन, कतार, मलेशिया लगायत अन्य विदेशमा बस्नेले पनि भर्न सक्नेकोरियामा राष्ट्रपतिय निर्वाचनका क्रममा एघार दिन सार्वजानिक विदा हुन सक्नेपुरानो कामदारको लागि भने कम्पनि साहुले आवास खर्च भनेर अहिले नै पैसा काटीहाल्ने अबश्था त छैन - एमटियु अध्यक्ष राइ मुलुकलाई नै कालो धब्बा दिने गरी भ्रष्टाचार काण्डमा मुछिएकी कोरियाली राष्ट्रपति सत्ताच्यूत, राजधानी तनाबग्रस्त, २को मृत्यु
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Sherpa pasang Sherpa pasang
Date of Birth : 20 December, 1987
Address: Ansan
Hometown : Ramechhap
Occupation : Student
Hobbies : Listing music singing dancing n traveling new place.. i am a hunger hunt thats why love too eat
E-mail : Pinasapasang@yahoo.con
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal