सन् २०१६ को जुलाई महीनामा दक्षिण कोरियाको उपभोक्ता मूल्यमा आधारित मुद्रास्फीति (सीपीआई)मा उच्च कमी आएको एक सरकारी प्रतिवेदनले देखाएको छ । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउमा लगातार आएको कमीले अर्थतन्त्रलाई प्रभावित बनाएका कारण गत महीना सीपीआई शून्य दशमलव ७ प्रतिशतमा ओर्लिएको थियो । गत महीनाको सीपीआई विगत १० महीनाकै न्यून रहेको कोरियाली तथ्याङ्क कार्यालयले बताएको छ ।
गत फेब्रुअरी महीनामा मुद्रास्फीति १ दशमलव २ प्रतिशतको कीर्तिमानी उचाइमा पुगेको थियो भने अप्रिल र जुनमा क्रमशः १ प्रतिशत र शून्य दशमलव ८ प्रतिशत थियो । गत महीना तेलजन्य उत्पादनको भाउ ८ दशमलव ९ प्रतिशत घटेको थिया, जसले प्रमुख मुद्रास्फीति शून्य दशमलव ३८ प्रतिशतले घटाएको थियो । त्यस्तै सो अवधिमा कृषिजन्य वस्तुको भाउ पनि ४ प्रतिशत घटेको थियो र यसले मुद्रास्फीतिमा शून्य दशमलव १५ प्रतिशतको कमी ल्याएको थियो । उता बिजुली, धाराको पानी र ग्यासको भाउमा पनि ३ दशमलव ९ प्रतिशतको कमी आएको थियो । रासस/सिन्ह्वा
• उत्तर कोरिया द्वारा जापानको सिमा नजिकै फेरी अर्को क्षेप्यास्त्र परिक्षण
• उत्तर कोरियाली अर्थतन्त्र असन्तुलित
• कोरियाको ब्यापार लगातार ५८ औं महिनासम्म बचत
• किन ओरालो लाग्दै छ कोरियाली अर्थतन्त्र ? आगामी वर्ष २.५ प्रतिशतले बढ्ने
• कोरियाको राजधानी सियोलमा बन्ने भयो अहिले सम्मकै सबैभन्दा ठुलो अन्डरग्राउन्ड सोपिंग कम्लेक्स
• विदेशी सम्पत्तिमा कोरियाली लगानीकर्ताको मोह
• उत्तर कोरियाविरुद्ध पहिलो पटक अमेरिकी बम बर्षक विमान
• कोरियाको सामजिक सुरक्षामा मात्रै ४०३ खर्ब ३० अर्ब वन बजेट
• कोरियाको युवा बेरोजगारी दरमा सुधारको सङ्केत आएन
• अमेरिकी सेनाका प्रमुख दक्षिण कोरियाको भ्रमणमा
• इन्टरनेट गति र कनेक्सनमा पनि कोरिया विश्वमै अग्रस्थानमा
• बिज्ञापन बजारको लागि कोरिया उच्च स्थानमा
• कोरियामा युवा बेरोजगार दर बढ्यो
• मूल्य बढेपनि चुरोट पिउने कोरियन युवाको संख्या भने घटेन
• कोरियन मुद्रा वनको भाउ घट्यो
• अधिकांस अबिबाहित कोरियन महिलाहरु डिप्रेशनको कारण रक्सि पिउने
• चुरोट सेबन गर्ने कोरियन पुरुषको संख्या घट्दो, तर महिलाको संख्या भने घटेन
• विश्वका प्रभावशाली व्याक्तिको सुचिमा उत्तर कोरियाली नेता किम पनि
• कोरियाली सरकारले औद्योगिक क्षेत्रमा व्यापक पुनर्संरचना गर्ने
![]() |
चुटकिलाहरु पढेर पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ?? यहाँ क्लिक गर्नुहोस् । |
Date of Birth : | 16 January, 1993 |
Address: | Anseong si chhuksan myeon chhangeri |
Hometown : | Mahendranagar,kanchanpur |
Occupation : | Factory worker |
Hobbies : | Traking |
E-mail : rajendramahara333@gmail.com |
-- दैनिक पत्रपत्रिका (नेपाली)-- | |
---|---|
कान्तिपुर | नागरिक |
अन्नपूर्ण पोस्ट | गोरखापत्र |
नेपाल समाचारपत्र | राजधानी |
कारोबार आर्थिक | महानगर |
The Kathmandu post | Republica |
The Himalayan Times | Rising Nepal |
-- साप्ताहिक / पाक्षिक / मासिक -- | |
कान्तिपुर साप्ताहिक | हिमाल |
नेपाल साप्ताहिक | नारी |
Nepali Times | Wave |
--- समाचार / प्रवासी नेपाली -- | |
अनलाइन खबर | सेतो पाटी |
नेपाल जापान | डि सि नेपाल |
-- अन्य -- | नेपाली क्यालेन्डर |
शब्दकोश | राशीफल |
मदन पुरस्कार पुस्तकालय |