इन्टरनेट गति र कनेक्सनमा पनि कोरिया विश्वमै अग्रस्थानमा

विकास श्रेष्ठ

विकासको गतिमा अघि बढिरहेको कोरियाको औषत इन्टरनेट गति पनि विश्वमा पहिलो स्थानमा रहेको रिपोर्ट सार्वजानिक भएको छ । यो वर्षको पहिलो त्रैमासिकमा कोरियाको एभरेज इन्टरनेट कनेक्शन स्पिड विश्वका अन्य मुलुकको भन्दा उच्च गतिमा रहेको अमेरिकास्थित इन्टरनेट सेवाप्रदायक अकामाई टेक्नोलोजीले सार्वजानिक गरेको रिपोर्टमा उल्लेख छ ।

रिपोर्टमा कोरियाको इन्टरनेट गति प्रतिसेकेण्ड उन्तीस मेगाबाइट रहेको छ । जुन गत वर्षको सोहि अवधीको भन्दा  चार गुणा समेत हो । यसैगरी इन्टरनेट गति तिब्र हुनेमा कोरिया पछि नर्वे, स्वीडेन, हङकङ र स्वीजरल्याण्ड रहेका छन् । ती मुलुकको औषत इन्टरनेट गति क्रमशः एक्काइस दशमलब तीन, बीस दशमलब छ, उन्नाइस दशमलब नौ र अठार दशमबल सात मेगाबाइट रहेको छ ।



प्रकाशित मिति : २०७३ असार २० (July 04, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

कोरिया Hotlineका थप शिर्षकहरु

• उत्तर कोरियाली अर्थतन्त्र असन्तुलित

• कोरियाको ब्यापार लगातार ५८ औं महिनासम्म बचत

• किन ओरालो लाग्दै छ कोरियाली अर्थतन्त्र ? आगामी वर्ष २.५ प्रतिशतले बढ्ने

• कोरियामा कार उत्पादनमा कमी

• कोरियाको राजधानी सियोलमा बन्ने भयो अहिले सम्मकै सबैभन्दा ठुलो अन्डरग्राउन्ड सोपिंग कम्लेक्स

• विदेशी सम्पत्तिमा कोरियाली लगानीकर्ताको मोह

• उत्तर कोरियाविरुद्ध पहिलो पटक अमेरिकी बम बर्षक विमान

• कोरियाको सामजिक सुरक्षामा मात्रै ४०३ खर्ब ३० अर्ब वन बजेट

• कोरियाको युवा बेरोजगारी दरमा सुधारको सङ्केत आएन

• अमेरिकी सेनाका प्रमुख दक्षिण कोरियाको भ्रमणमा

• कोरियाको मुद्रास्फीति १० महीनाकै न्यून

• बिज्ञापन बजारको लागि कोरिया उच्च स्थानमा

• कोरियामा युवा बेरोजगार दर बढ्यो

• मूल्य बढेपनि चुरोट पिउने कोरियन युवाको संख्या भने घटेन

• कोरियन मुद्रा वनको भाउ घट्यो

• अधिकांस अबिबाहित कोरियन महिलाहरु डिप्रेशनको कारण रक्सि पिउने

• चुरोट सेबन गर्ने कोरियन पुरुषको संख्या घट्दो, तर महिलाको संख्या भने घटेन

• विश्वका प्रभावशाली व्याक्तिको सुचिमा उत्तर कोरियाली नेता किम पनि

• कोरियाली सरकारले औद्योगिक क्षेत्रमा व्यापक पुनर्संरचना गर्ने

• कोरियाका कम्पनीमा काम घट्दो, सामसङ जस्ता ठुला कम्पनीले गरे कामदार कटौति

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- UMESH RAI UMESH RAI
Date of Birth : 03 February, 1992
Address: Incheon South Korea
Hometown : Panchthar Nepel
Occupation : Student
Hobbies : Studying playing football
E-mail : i.umeshrai@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal