बिज्ञापन बजारको लागि कोरिया उच्च स्थानमा

किशन गौतम

 नयाँ नयां प्रविधिको बिकास मा अगाडी रहदै आएको  दक्षिण कोरियाको बिज्ञापन बजार अर्गनाइजेसन फर इकोनोमिक कर्पोरेसन एण्ड डेभलपमेन्ट (ओइसीडी) का ३४ राष्ट्र मध्ये  छैठौ स्थानमा रहेको एक तथ्यांकले देखाएको छ l गत शुक्रबार प्रकाशित तथ्यांक अनुसार गत बर्ष मात्र कोरियाले  बिज्ञापनको लागि ११.८ बिलियन अमेरिकी डलर खर्चेको देखाइएको छ l


बिज्ञापन बजारको  लागि अमेरिकका पहिलो स्थानमा रहेको छ भने  जापान र जर्मनी क्रमश दोस्रो र तेस्रो स्थानमा रहेका छन् l त्यस्तै बेलायत र फ्रान्स लाइ पछाउदै कोरियाको स्थान भने छैठौमा रहेको छ l


कोरिया एडभरटाइजिङ एसोसिएसनका अनुसार कोरियाको सबैभन्दा धेरै बिज्ञापन हुने ब्रान्ड हरुमा साम्सङ्ग इलोक्ट्रोनिक,ह्युन्डाइ मोटर्स ,एल जी इलोक्ट्रोनिक,कोरिया टेलिकम ,एसके टेलिकम .एलजी यु प्लस ,किया मोटर्स,जीएम कोरिया ,पी एण्ड बिज्ञापन बजारको लागि कोरिया उच्च स्थानमा
जी कोरिया र एमोर पेसिफिक रहेका छ l


प्रकाशित मिति : २०७३ असार ०५ (June 19, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

कोरिया Hotlineका थप शिर्षकहरु

• उत्तर कोरियाली अर्थतन्त्र असन्तुलित

• कोरियाको ब्यापार लगातार ५८ औं महिनासम्म बचत

• किन ओरालो लाग्दै छ कोरियाली अर्थतन्त्र ? आगामी वर्ष २.५ प्रतिशतले बढ्ने

• कोरियामा कार उत्पादनमा कमी

• कोरियाको राजधानी सियोलमा बन्ने भयो अहिले सम्मकै सबैभन्दा ठुलो अन्डरग्राउन्ड सोपिंग कम्लेक्स

• विदेशी सम्पत्तिमा कोरियाली लगानीकर्ताको मोह

• उत्तर कोरियाविरुद्ध पहिलो पटक अमेरिकी बम बर्षक विमान

• कोरियाको सामजिक सुरक्षामा मात्रै ४०३ खर्ब ३० अर्ब वन बजेट

• कोरियाको युवा बेरोजगारी दरमा सुधारको सङ्केत आएन

• अमेरिकी सेनाका प्रमुख दक्षिण कोरियाको भ्रमणमा

• कोरियाको मुद्रास्फीति १० महीनाकै न्यून

• इन्टरनेट गति र कनेक्सनमा पनि कोरिया विश्वमै अग्रस्थानमा

• कोरियामा युवा बेरोजगार दर बढ्यो

• मूल्य बढेपनि चुरोट पिउने कोरियन युवाको संख्या भने घटेन

• कोरियन मुद्रा वनको भाउ घट्यो

• अधिकांस अबिबाहित कोरियन महिलाहरु डिप्रेशनको कारण रक्सि पिउने

• चुरोट सेबन गर्ने कोरियन पुरुषको संख्या घट्दो, तर महिलाको संख्या भने घटेन

• विश्वका प्रभावशाली व्याक्तिको सुचिमा उत्तर कोरियाली नेता किम पनि

• कोरियाली सरकारले औद्योगिक क्षेत्रमा व्यापक पुनर्संरचना गर्ने

• कोरियाका कम्पनीमा काम घट्दो, सामसङ जस्ता ठुला कम्पनीले गरे कामदार कटौति

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
मुसहर बस्ती निर्माणमा सहयोग गर्न कोरियामा पनि नेपाली युवाले थाले आर्थिक संकलन अभियानसामसुङका उपाध्यक्ष लि जे योङ भ्रष्टाचारको आरोपमा पक्राउ कोरियामा प्रहरीले बिदेशी कामदारको सहयोगको निमित्त खडा गर्यो छुट्टै वेव साइटकोरियामा भ्रष्ट्राचार प्रकरणमा सामसङका मालिक देखि क्याम्पस प्रमुख सम्म पक्राउकोरियाले यस वर्ष पहिलो चरणमा पठायो पाँच सय नेपाली कामदारको लेबर कन्ट्रयाक्ट कोरियन भाषा परीक्षाको आवेदन चैत ९ देखि खोल्न प्रस्ताव, अनलाइन मार्फत आवदेन लिने इपिएस साखाको तयारीउत्तर कोरियाली शासकका सौतेला दाजुको मलेशियामा हत्या, हत्यामा सरकारी एजेन्टको हात रहेको आशंका
कोरियाका लागि चैतमा अनलाईन आवेदन खुल्दै, भाषा परीक्षा जेठमा कोरियन भाषा परीक्षाको आवेदन चैत ९ देखि खोल्न प्रस्ताव, अनलाइन मार्फत आवदेन लिने इपिएस साखाको तयारीकोरियाको चिसो मौसममा कम्पनीबाट 'लेटर' नलिनुकोरियामा प्रहरीले बिदेशी कामदारको सहयोगको निमित्त खडा गर्यो छुट्टै वेव साइटबिदेशमा हुदा तिन वटा कोटबाट बच्नु आवश्यक छत्रिभुवन विमानस्थलमा चोरको बिगबिगी, कोरियन नागरिकको २५०० अमेरिकी डलर चोरीकोरियामा प्रबाशी मजदुर माथि अत्यन्तै अमानबिय ब्याबहार ,सौचालय जादा समेतको हिसाब गरेर पैसा काटिन्छ कोरियाले यस वर्ष पहिलो चरणमा पठायो पाँच सय नेपाली कामदारको लेबर कन्ट्रयाक्ट
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Santalal Tamang Santalal Tamang
Date of Birth : 01 March, 1994
Address: Lakhanpur-4, Timaldanda
Hometown : Ramechhap
Occupation : writer
Hobbies : littireture and jurnalist
E-mail : sntllmds@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal