LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

नर्स एक्लै छे

अपरेशन कोठामा
आइमाइ ः डाक्टर साब, मेरो पतिलाइ यहा भित्र बोलाउनुस न प्लिज ! डाक्टर ः नडराउनुस म एकदम सरिफ़ मान्छे हो आइमाइ ः तपाइले कुरा बुझ्नुभएन, त्या बाहिर तपाइको नर्स एक्लै छे क्या !!
पुरा पढ्नुहोस्

झगडा हुने वाला छ

सेरे जुस पसलेसँग: ओ भाई, छिटो जुस देउत, यहाँ झगडा हुने वाला छ।

जुस वालाले सेरेलाई १ ग्लास जुस दिन्छ अनी सेरेले पनि जुस स्वाट्टै पार्छ।

फेरी सेरे, " भाई फेरी १ ग्लास जुस देउत, यहाँ झगडा हुने वाला छ के...."

जुस पसलेले फेरी सेरेलाई १ ग्लास जुस दिन्छ
अनी सेरेले सेरेले त्यो जुस पनि स्वाट्टै पार्छ।

यसरी सेरेले ४-५ ग्लास जुस पिउछ अनी
जुस पसलेले रिसाउदै सोध्छ : हैन दाई तपाईं अघी देखी झगडा हुने वाला छ भन्नुहुँदै छ तर खै कहिले हुन्छ नि??

सेरे : तिमीले जुस को पैसा मागेपछी
पुरा पढ्नुहोस्

BBA गर्छु


बाबु :- छोरी तिमीले १२ सकेपछी के गर्ने प्लान गरेकी छौ त ? छोरी :- म "BBA" गर्छु बुवा । बाबु :- कस्तो कोर्स हो छोरी "BBA" भन्या ? छोरी :- "Boyfriend को Bike मा Aish"
पुरा पढ्नुहोस्

बिहेमा किन रुन्छन केटीहरु

केटा केटीलाई सोध्दै : तिमी केटीहरु बिहे भर जादा किन रुन्छौ ? केटी : अनि के त .... आफ्नो घर बाट लगेर तलाई अर्काको घरमा भाडा माझ्न, लुगा धुन लगायो भने.... त के नाच्छस ?
पुरा पढ्नुहोस्

बेकारमा छोरीलाइ नराम्रो सोचेछु

मुन्द्रे बिहानै आफ्नि छोरीको कोठामा गयो । पुरा चुरोट को गन्ध आइरहेको थियो । मुन्द्रे : यसले चुरोट पिउन थाली । यसो भित्र हेरेको रक्सीको बोतल नि टेबल मै रहेछ । " Oh my god यस्ले त रक्सी पनि पिउन थालिछ क्यारे । " त्यतिकै मा यसो खाट मा हेरेछ, एउटा केटा छोरी संगै सुतेको देखेछ । Thank god यो सब त त्यहि केटा को रहेछ। मैले बेकारमा छोरीलाइ नराम्रो सोचेछु।
पुरा पढ्नुहोस्

सुन्तलीलाई किस

बल्छी : ऒइ धुर्मुसे तेरो बुढी सुन्तलीलाई तेरो साथीले घरमा किस गर्दैछ ।
धुर्मुस दौडेर घर जान्छ र तुरुन्त फर्केर आउछ, अनि बल्छिलाई गालामा चड्याम चड्याम २ झापड लागाएर भन्छ : झुट बोल्छस त्यो मेरो साथि नै होइन
पुरा पढ्नुहोस्

दुईटा भाले झिंगा मारे

काले खुशी हुदै आएको देखेर
गोरे : होइन, किन यति सारो खुशी भाको ?
काले : मैले आज तीनवटा पोथी झिंगा अनि दुईटा भाले झिंगा मारे ।
गोरे : ओहो ठुलै काम गरेछस त, तर पोथी र भाले भनेर तलाई कसरी थाहा भो नि ?
काले : तीनवटा झिंगा मेरो बुढीको मेक-अप बक्स माथी बसिराथे अनि दुईटा चाही मेरो खैनीको डिब्बा माथि ।
पुरा पढ्नुहोस्

६ वटा बिरालो

सर: ल म तलाई एउटा प्रश्न सोध्छु ।
मैले तलाई २ वटा बिरालो दिएँ ।
फेरी ३ वटा बिरालो दिएँ । अब
कती वटा भयो ? ?
धुर्मुस : ६ वटा । सर: तैले कुरै बुझेनस फेरी राम्रो सँग सुन्, मैले तलाई
२ वटा बिरालो दिएँ । फेरी ३ वटा बिरालो दिएँ । अब
कती वटा भयो ? ?
धुर्मुस : ६ वटा । सर: मुर्ख यसरि भएन । ल सुन्, मैले तलाई २
वटा स्याउ दिएँ । फेरी ३ वटा स्याउ दिएँ । अब
कती वटा भयो ? ?
धुर्मुस: ५ वटा सर: स्याबास । ल अब भन त मैले तलाई २
वटा बिरालो दिएँ । फेरी ३ वटा दिएँ । अब
कती वटा भयो ? ?
धुर्मुस: ६ वटा । सर: (एक चड्कन लगाउदै) तलाई अघी देखी एउटै
प्रश्न सोधी राछु तँ चाही उल्टो उल्टो भन्छस ।
धुर्मुस: (रुदै) सर , मेरो घरमा एउटा बिरालो पहिल्यै देखी छ ।
पुरा पढ्नुहोस्

नोकर्नी र मालिक्नी

नोकर्नी आफ्नी मालिक्नीसँग नोकर्नी : मालिक्निसाब यो हजुरको कुर्ता सलवार फिर्ता लीनुस्
मालिक्नी- किन...के भयो ? मन परेनँ ?
नोकर्नी- मन त परेको थियो तर मैले यो लुगा लगायोकी मालिकले तपाइ सम्झेर वास्ता नै गर्नु हुन्न
अनि ड्राइभर आएर पछाडीबाट टाँसिन्छ ।
पुरा पढ्नुहोस्

मुन्द्रे र धुर्मुसको झगडा

मुन्द्रे र धुर्मुस परिक्षा दिएर निस्केछन निस्कने बितिकै दुवै जनाको झगडा परेछ ।
दुइ जनाको झगडा देखेर नजिकै आएर हर्केले सोधेछ हर्के : किन झगडा गरेको? मुन्द्रे: हेर्न यार धुर्मुसले कापिमा केहि नलेखि त्यतिकै
बुझाएर आएछ हर्के: अनि तिमिलाई के को टेन्सन भो त? मुन्द्रे: अनि मैले पनि केही नलेखिकन बुझाएर आको छु अब सरले मैले
धुर्मुसको सार्यो भनेर नम्बरै दिदैन नि
पुरा पढ्नुहोस्

धुर्मुस गायक


धुर्मुस आफुलाई खुब स्वर सम्राट मान्थ्यो, एकदिन एउटा किसानलाई गीत सुनायो "गाइ चटारिन्छ........"
केही बेर पछी किसान सुक-सुक गर्दै रुन थाल्यो ....)
धुर्मुस : (मन मनै खुशी हुँदै ) खुशी लाग्यो, मेरो सँगीतको राग बुझ्ने तिमी मात्रै रहिछौ.
किसान : म हजुरको गीत सुनेर रोएको होइन ....
धुर्मुस : अनी किन त ..............?
किसान : पोहोर साल मेरो एउटा गोरु मर्यो, मर्ने बेलामा यस्तै स्वर निकालेको थियो, आज मलाई मेरो गोरुको याद आयो अनी रोएको
पुरा पढ्नुहोस्

तलब बढाउनुपर्यो

नोकर्नीले आफ्नो तलब बढाउन मालिक्नी संग
नोकर्नी : हजुर मेरो तलब बढाउनुपर्यो
मालिक्नी : किन बढाउनुपर्यो ?
नोकर्नी : तीनवटा कारण छन्। पहिलो मैले तपाईंले भन्दा राम्रोसँग लुगा आइरन गर्छु।
मालिक्नी : कसले भन्यो ?
नोकर्नी : मालिकले, अनि दोस्रो कारण, मैले तपाइले भन्दा मीठो खाना बनाउँछु।
मालिक्नी : यो चाहिँ कसले भन्यो ?
नोकर्नी : मालिकले, अनि तेस्रो कारण सेक्समा मैले तपाईंले भन्दा बढी सन्तुष्टि दिन्छु।
मालिक्नी : रिसाउँदै यो पनि तेरो मालिकले भन्या हो ?
नोकर्नी : होइन हजुर, यो कुरा त तपाईंको ड्राइभरले भनेको।
मालिक्नी : ल ल भन्, कति तलब बढाउनुपर्यो ? मैले त्यो ड्राइभरलाई जानेकी छु, झन् कसैलाई पनि नभन् भनेको त....। बित्यासै पारेछ
पुरा पढ्नुहोस्

ऋषि धमला र पारस

धमला– पारस जी, मोबाईल बोक्नु हन्छ ?
पारस– अँ बोक्छु, आईफोन फोर ।
धमला– यत्रो मान्छे भएर तपाई अझै फोर मोबाईल वोक्नु हुन्छ ? सफा मोबाईल बोक्न अझैं तपाईलाई कति लाग्छ ? १ बर्ष, २ बर्ष ? कैले ? कैले ?
पारस– ट्वा धमला- पारस जी तपाई हरुले खेल जिते पछि प्रधानमन्त्री सुशील कोइरालाको फोन आयो रे, वाशिंग मेशिन , राइस कुकर रेफ्रिजेरेटर , आइरन किन आएन ? ? ?
पारश खड्का– ट्वा
पुरा पढ्नुहोस्

चेक गर्ने तरिका

धुर्मुसले घरमा नयां कुकुर किनेर ल्याएछ ।
कुकुरलाई आंगनमा छोडेर आफु पिढीमा बसिरहेको थियो।
त्यतीकैमा माग्ने बुढा धुर्मुसलाई भेट्न आएछ।
पर आंगनमा माग्ने बुढा आउना साथ कुकुर भुक्न थालेछ। माग्ने बुढा डराएर त्यहीं रोकीयो।
धुर्मुस : आईज न आईज केही गर्दैन किन डराको?
माग्ने बुढा : पक्का टोक्न त टोक्दैन नी?
धुर्मुस : मलाई के थाहा भर्खर किनेर ल्याएको हो। टोक्छ की टोक्दैन भनेर चेक गर्नलाई त तंलाई बोलाको नी
पुरा पढ्नुहोस्

डिभोर्स

आफ्नो स्वास्नी देखि दिक्क भएर एक पुरुष वकिल कहाँ गएछ
पुरुष: लौ हजुर डिभोर्स गरिदिनु पर्यो
वकील: ल डिभोर्स गर्ने हो भने ५० हजार लाग्छ
पुरुष : पागल हो र म ? बिबाह गर्दा पण्डितले १ हजारमा विबहा गराइदेको थियो
वकील: त्यही त थाहा पायौ नि सस्तो कामको परिणाम येस्तै हुन्छ
पुरा पढ्नुहोस्
Advertise with us

प्रमुख समाचार

• उत्तर कोरियाको जेलमा कोरिएको एक सफल प्रेम कहानी

• कोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो

• दक्षिण कोरियाले बिट्क्वाईनलाई पूर्ण प्रतिबन्ध लगाउँदा नेपालीहरु पनि डुब्ने खतरा

• श्रम कन्सुलर बास्तोला कोरिया जादै, कामदारको स्वास्थ्य समस्या प्रमुख एजेन्डा

• कोरिया जाने कामदारको सीपमा आधारित परीक्षा एक वर्ष पछि धकेलियो

• रास्ट्रपति मुन जे इन संगै रिपोर्टिंगमा गएका कोरियन पत्रकार माथि चिनियाँ सुरक्षाकर्मी द्वारा कुटपिट

• उत्तर कोरियासँग विना शर्त वार्ता गर्न अमेरिका तयार

• दक्षिण कोरियाका राष्ट्रपति बेइजीङमा, आज मून र सिबीच विशेष वार्ता हुदै

• कोरियाको लोट्टे होटेल एसियाकै उत्कृस्ट सुचिमा

• अमेरिकाले युद्धको घोषणा गर्यो : उत्तर कोरिया

प्रवासी समाचार

• कोरियामा ल्होसार मनाउने तयारी

• कोरियामा पनि उधौली पर्व चा:सोक तङनाम ५०७७ भव्यरूपमा मनाइयो, फोटो फिचर सहित

• गुल्मी सम्पर्क समितिले ख्यातिप्राप्त कलाकारका साथ कोरियामा बृहत सांस्कृतिक कार्यक्रम गर्ने

• थापा माथि भएको आक्रणको जनसम्पर्क समिति कोरियाद्धारा घोर भत्र्सना, आक्रमण लोकतन्त्र समाप्त पार्ने प्रपन्च भएको आरोप

• एनसीसी कोरिया द्वारा सांस्कृतिक कार्यक्रम बाँडफाँड भव्यरुपमा सम्पन्न ,उपस्थित सबैमा धन्यवाद ज्ञापन

• नुवाकोट समाज कोरियाको आयोजनामा चलचित्र फाटेको जुत्ता प्रदर्शन हुँदै

• प्रवासी मजदुर संगठन (एमटियु) को बार्षिक साधारण सभा यसरी सम्पन्न भयाे

• ओ एन एफ ऊईजङ्बु छेत्रिय कमिटिको अधिबेसन सम्पन्न

• एमटियूको साखा कोरियाभर विस्तार गर्ने साधारण सभाको निर्णय, शुल्क पनि वृद्धि

• भ्रष्ट्राचार र ठगविरुद्ध शसक्त आवाज उठाइरहेका पत्रकार लामिछानेको सुरक्षाप्रति कोरियामा कार्यरत नेपालीको पनि चिन्ता

मनोरन्जन समाचार

• कोरियामा शर्ट मुभि सोच सार्वजनिक

• अमेरिकामा नायिका नन्दिता केसीको परी पहिरन को बेजोड प्रस्तुति

• कोरियामा काम गर्दै गरेका गायक टिका पौडेलको स्वरमा रहेको लोक गीत धेरै माया गर्ने बजारमा (भिडियो सहित )

• कोरियाम रहेर कृष् गुल्मेली बाबुले ल्याए आधुनिक गीत कहिले होला तिम्रो बनि (भिडियो सहित )

• कलाकार चरित्र बिष्ट द्वारा अभिनित कुन मायाको मन्दिर सार्बजनिक (भिडियो सहित )

• कोरियाको ब्यास्त समयलाई चिर्दै अनुजले ल्याए आफनै स्वरमा रहेको नया म्युजिक भिडियो नजर (भिडियो सहित )

• कोरियामा गायक शिव परियारको चोट दिई खोट लाउने गीतको म्युजिक भिडियो

• चर्चाको शिखरमा आउदै गरेका गायक माधव न्यौपानेको पाँचौं सांगेतिक कोशेली ''ढुकुर ढुकुरनी'' बजारमा [भिडियो सहित]

• कोरियाको सिनेमा हलमा नेपाली चलचित्र जात्रा

• "लाँकुरीको छेउमा पानी धारो" कोरियामा बन्यो भिडियो

खेलकुद

• कोरियाको मुजुमा सम्पन्न वल्र्ड तेक्वान्दो एक्स्पोमा नेपाललाई २२ पदक, पदक विजेता सवै खेलाडि नेवाः पुःच द्धारा सम्मानित

• कोरियामा माछापुच्छ्रे कप फूटबल प्रतियोगिताको तयारी

• डेउ नेपाली एकता समाजले भलिबल प्रतियोगिता आयोजना गर्ने

• पोर्चुगलले उचाल्यो यस वर्षको युरो कपको उपाधि, गोल्डेन बुट भने फ्रान्सका ग्रिजमेनको पोल्टामा

• नेपाली क्रिकेट खेलाडी सन्दिप आज हङकङ ब्लीज टि २० क्रिकेटमा खेल्दै

• नेपाल पुनर्निर्माणको लागि अमेरिकामा म्याराथुन दौड सम्पन्न

• अमेरिकामा भएको खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शनको साथ ४२ वटा पदक प्राप्त

• नामिबियामाथि नेपालको ऐतिहासिक दोश्रो जित, नामिबिया तीन विकेटले पराजित

• नामिबिया ५ विकेटले पराजित, शरद म्यान अफ द म्याच

जनमत

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
एकाबिहानै कोरियाको इन्छन समून्द्रमा डुङ्गा डुब्यो, उद्धार र खोजी कार्य जारीकोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो कोरियामा यौनरोग देखी जेलसम्म नेपाली युवाहरु बिदेशी महिला कामदारलाइ जबर्जस्ति करणी गर्ने कोरियन कम्पनि मालिक लाइ ५ बर्षको जेल सजाय ईपिएस कामदार कोरियाबाट फर्कनु अघि बुझनै पर्ने दश कुराहरुकोरिया जाने कामदारको सीपमा आधारित परीक्षा एक वर्ष पछि धकेलियोकोरियन भाषा सिक्न सवैभन्दा गाह्रो, २ हजार २ सय घण्टा अध्ययन आवश्यकरास्ट्रपति मुन जे इन संगै रिपोर्टिंगमा गएका कोरियन पत्रकार माथि चिनियाँ सुरक्षाकर्मी द्वारा कुटपिट
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal