LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

अध्ययन बीचैमा छाडेर रोजगारीका लागि कोरियामा आएका नेपाली युवालाई खुसिको खबर, उच्च शिक्षा पुरा गर्ने चाहना पुरा हुने चरणमा

परिवारको आर्थिक कमजोर, देशमा रोजगारीको अवसर नदेखेर तथा विभिन्न कारणले इपिएस कोरिया भाषा उत्तिर्ण गरेर रोजगारीका लागि कोरियामा अहिले हजारौ नेपाली युवा रहेका छन् । ...पुरा पढ्नुहोस्

अध्यन भिषामा कोरिया कसरि प्रवेश गर्ने ? के छन् यसका प्राबधान, अवसर र चुनौतीहरु ? इपिएस भिषाबाट बिधार्थी भिषा कसरि परिवर्तन गर्ने

दक्षिण कोरिया प्रवेशको लागि इ ९ भिषा अति नै लोकप्रिय छ l यो भिषा भनेको इपिएस मार्फत सिधै कामदारका रुपमा प्रवेश गर्ने भिषा हो तर ...पुरा पढ्नुहोस्

कोरियामा नेपालीले सञ्चयकोष पाउनुपर्छः श्रमराज्यमन्त्री गुरुङ

लामो समय वैदेशिक रोजगार ब्यबसाय गरेका नेपाली काँग्रेसका टेक बहादुर गुरुङ्ग मनाङबाट सविधान सभा सदस्य निर्वाचति भएपछि श्रम तथा रोजगार राज्यमन्त्रीमा पनि नियुक्त भए्। दाजु ...पुरा पढ्नुहोस्

एनआरएन कोरियालाई संस्थागत रुप दिन्छु - सुवेदी

गैह्र आबासिय नेपालीहरुको संस्था एनआरएन कोरियाको अधिवेशन मिति यहि आउदो सेप्टेम्बर ६ तारिखको लागि तय भैसकेको अबस्थामा कोरियामा चुनाबी सरगर्मी ह्वात्तै बढेको आभास भएको छ ...पुरा पढ्नुहोस्

कोरियामा डे नाइट कामले स्वास्थ्यमा पार्ने असर र निराकरणका केहि उपायहरु

सन् २०१२ मा दक्षिण कोरिया प्रवेश गरि हाल सउल स्थित KYUNG HEE UNIVERSITY बाट न्यूरो सर्जरीमा पिएचडी गर्ने क्रममा सोहि डिपार्टमेन्टमा काम गर्दै आउनु भएका ...पुरा पढ्नुहोस्

नेपालीहरु ईमान्दार भएर कोरियामा श्रम कोटा बढ्यो — उप–नियोग प्रमुख बर्तौला

अर्जुन बराल | २०१५ सालमा जन्मी २०३४ सालमा महालेखा नियन्त्रकको कार्यालयमा सह–लेखापालको पदबाट सरकारी सेवामा प्रवेश गरि निजामती सेवाको विभिन्न सेवाहरु लेखापरीक्षण, लेखा, प्रशासन सेवा हुंदै अन्ततः कुटनीतिक ...पुरा पढ्नुहोस्

एनसीसी कोरिया अध्यक्षको प्रमुख दाबेदार हु - बलराम पुन

दक्षिण कोरियाको सम्पूर्ण संघ सस्थाहरुको छाता सस्थाकारुपमा मानिएको नेपाल सम्पर्क समिति (एनसीसी)  कोरियाको आउदो जुन २८  आईतबारमा हुने १५ औ आसन्न अधिबेसन तातिरहेको बेला विभिन्न ...पुरा पढ्नुहोस्

संगीत ओखती हो : नवगायिका आकृती आचार्य

बब मार्लेले संगीतको बारेमा दुखाईलाई कम गर्ने औषधी भन्दै परिभाषीत गरेझै आफुलेपनी संगीतलाई ओखतीको रुपमा लिने यी अबिबाहीत नवगायीका आकृती आचार्यले संचारकर्मी बिकाश लामिछाने को ...पुरा पढ्नुहोस्

नेपाली मानसिकता भन्दा कोरियाको यथार्थता फरक - सोनसिक अध्यक्ष

दक्षिण कोरियामा रहेका नेपाली विधार्थीहरुको साझा अनि प्रतिनिधिमूलक संस्था  सोसाइटी अफ नेप्लीज स्टुडेन्ट इन कोरियाको (SONSIK) का सभापति बिमल सुवेदी सन् २००८ मा अन्तर्राष्ट्रिय रेडक्रस ...पुरा पढ्नुहोस्

बैंकबाट पैसा पठाउदा धेरै फाइदा - नेविल बैक कोरिया प्रतिनिधी

हेनेको सम्वाददाता | कोरियामा इपिएस मार्फत आउने नेपाली श्रमिकहरुको संख्या झन्डै ३० हजारको हाराहारीमा पुगिसकेको छ । श्रमिकहरुको संख्या उल्लेख्य रुपमा वृद्धि भइरहेको अवस्थामा वैधानिक माध्यमबाट नेपालमा पैसा ...पुरा पढ्नुहोस्

भाषा परीक्षामा उत्तीर्ण कामदार फेब्रुअरीबाट जान सुरु हुन्छ : ली दोङ सिर्क

हेनेको सम्वाददाता | सन् २०१४ को भाषा परीक्षामा उत्तीर्ण कामदारको रोस्टरको काम सम्पन्न भएको छ । कोरियाको मानव संसाधन विकास(एचआरडी) रोस्टरको प्रमाणीकरण प्रक्रियामा छ । सन् २०१४ मा ...पुरा पढ्नुहोस्

संविधान जारी गर्न कुनैपनि कठिनाइ छैन - मन्त्री रिजाल

(अन्तर्राष्ट्रिय सञ्चार यूनियनको सम्मेलनमा भाग लिन दक्षिण् कारिया आएका नेपाल सरकारका सूचना तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता डा.मिनेन्द्र रिजालसँग अर्जुन बरालले गरेको कुराकानीमा आधारित) ...पुरा पढ्नुहोस्

राम्रो अवसर गुमायौं – पारस खड्का

नेपाली कप्तान पारस खड्का स्विकार्छन् नेपाली क्रिकेटले इन्छनमा पदक जित्ने सुनौलो अवसर गुमाएकै हो । अफगानिस्तान विरुद्धको खेलमा नेपाल सहज विजयतिर अग्रसर थियो । एक ...पुरा पढ्नुहोस्

फेरी अध्यक्ष बन्ने इच्छा छैन - लोचन राई

हेनेको सम्वाददाता | दक्षिण कोरियामा नेपाली राजदूतावासको समेत स्थापना नहुँदै देखि क्रियाशील रहेको नेपाली सम्पर्क समिति (एनसिसि) नेपाली संघसंस्थाहरुको छाता संस्था भनेर चिनिन्छ । सन् १९९३ मा स्थापित ...पुरा पढ्नुहोस्

नेपाल बौद्ध धर्मलाई विश्वभर प्रचार गर्छु -डा. नविन बज्राचार्य

हेनेको सम्वाददाता | बौद्ध धर्म सम्बन्धि अध्ययन गर्न सन् २००२ मा दक्षिण कोरिया आइपुग्नु भएका डा. नविन बज्राचार्यले भर्खरै बुद्ध धर्म सम्वन्धि विषयमा विद्यावारिधी हासिल गर्नुभएको छ । ...पुरा पढ्नुहोस्

हिम्मत नहार्नु, नडराउनु एकदिन सफल भइन्छ- टेरिया

भारतको टेलिभिजन च्यानल जीटिभीको रियालिटी शो डान्स इन्डिया डान्स (डिआइडी) लिटिल मास्टर्सको उपाधी जित्न सफल नेपाली बालिका टेरिया मगरलाई बधाई र शुभकामना थाप्न भ्याईनभ्याई छ ...पुरा पढ्नुहोस्

नेपालमा अर्थिक विकासका लागि त्यति उत्साह देखिँदैन- कुश कुमार जोशी

विगत २५ वर्षदेखि नेपालमा व्यवसाय गर्दै आएका कुश कुमार जोशी अहिले नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडका अध्यक्ष रहेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व ...पुरा पढ्नुहोस्

हामी गफै मात्र गर्ने काम नगर्ने : परराष्ट्रमन्त्री पाण्डे

नेपाल र दक्षिण कोरियाको चार दशक लामो कुटनीतिक सम्बन्ध स्थापनाको अवसर पारेर सात सदस्सीय प्रतिनिधि मंडलको नेतृत्व गदै मे १२ तारिखमा कोरिया आउनु भएका परराष्ट्रमन्त्री ...पुरा पढ्नुहोस्

२७ हजार मानिसलाई रोजगारी दिनुछ- भूपेन्द्र खनाल

अमेरिकाको क्यारोल्टनमा मुख्यालय रहेको सोसल बिजनेस इन्टेलिजेन्स कम्पनी 'सिम्प्लिफाई ३६०' इन्टरनेटको ...पुरा पढ्नुहोस्

हामी ट्वान्टी–२० को स्पेसलिस्ट भइसक्यौं -पारस खड्का

हामी क्रिकेट खेल्ने एउटा राष्ट्र हो भन्ने प्रमाणित भएको छ। हरेक खेलाडीमा जिम्मेवारी छ। हामीले बुझेका छौं, क्रिकेट खेलमात्र नभई ...पुरा पढ्नुहोस्
Advertise with us

प्रमुख समाचार

• उत्तर कोरियाको जेलमा कोरिएको एक सफल प्रेम कहानी

• कोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो

• दक्षिण कोरियाले बिट्क्वाईनलाई पूर्ण प्रतिबन्ध लगाउँदा नेपालीहरु पनि डुब्ने खतरा

• श्रम कन्सुलर बास्तोला कोरिया जादै, कामदारको स्वास्थ्य समस्या प्रमुख एजेन्डा

• कोरिया जाने कामदारको सीपमा आधारित परीक्षा एक वर्ष पछि धकेलियो

• रास्ट्रपति मुन जे इन संगै रिपोर्टिंगमा गएका कोरियन पत्रकार माथि चिनियाँ सुरक्षाकर्मी द्वारा कुटपिट

• उत्तर कोरियासँग विना शर्त वार्ता गर्न अमेरिका तयार

• दक्षिण कोरियाका राष्ट्रपति बेइजीङमा, आज मून र सिबीच विशेष वार्ता हुदै

• कोरियाको लोट्टे होटेल एसियाकै उत्कृस्ट सुचिमा

• अमेरिकाले युद्धको घोषणा गर्यो : उत्तर कोरिया

प्रवासी समाचार

• दोलखालि समाज दक्षिण कोरियाको अध्य्क्षमा सरोज केसी

• कोरियामा ल्होसार मनाउने तयारी

• कोरियामा पनि उधौली पर्व चा:सोक तङनाम ५०७७ भव्यरूपमा मनाइयो, फोटो फिचर सहित

• गुल्मी सम्पर्क समितिले ख्यातिप्राप्त कलाकारका साथ कोरियामा बृहत सांस्कृतिक कार्यक्रम गर्ने

• थापा माथि भएको आक्रणको जनसम्पर्क समिति कोरियाद्धारा घोर भत्र्सना, आक्रमण लोकतन्त्र समाप्त पार्ने प्रपन्च भएको आरोप

• एनसीसी कोरिया द्वारा सांस्कृतिक कार्यक्रम बाँडफाँड भव्यरुपमा सम्पन्न ,उपस्थित सबैमा धन्यवाद ज्ञापन

• नुवाकोट समाज कोरियाको आयोजनामा चलचित्र फाटेको जुत्ता प्रदर्शन हुँदै

• प्रवासी मजदुर संगठन (एमटियु) को बार्षिक साधारण सभा यसरी सम्पन्न भयाे

• ओ एन एफ ऊईजङ्बु छेत्रिय कमिटिको अधिबेसन सम्पन्न

• एमटियूको साखा कोरियाभर विस्तार गर्ने साधारण सभाको निर्णय, शुल्क पनि वृद्धि

मनोरन्जन समाचार

• कोरियामा शर्ट मुभि सोच सार्वजनिक

• अमेरिकामा नायिका नन्दिता केसीको परी पहिरन को बेजोड प्रस्तुति

• कोरियामा काम गर्दै गरेका गायक टिका पौडेलको स्वरमा रहेको लोक गीत धेरै माया गर्ने बजारमा (भिडियो सहित )

• कोरियाम रहेर कृष् गुल्मेली बाबुले ल्याए आधुनिक गीत कहिले होला तिम्रो बनि (भिडियो सहित )

• कलाकार चरित्र बिष्ट द्वारा अभिनित कुन मायाको मन्दिर सार्बजनिक (भिडियो सहित )

• कोरियाको ब्यास्त समयलाई चिर्दै अनुजले ल्याए आफनै स्वरमा रहेको नया म्युजिक भिडियो नजर (भिडियो सहित )

• कोरियामा गायक शिव परियारको चोट दिई खोट लाउने गीतको म्युजिक भिडियो

• चर्चाको शिखरमा आउदै गरेका गायक माधव न्यौपानेको पाँचौं सांगेतिक कोशेली ''ढुकुर ढुकुरनी'' बजारमा [भिडियो सहित]

• कोरियाको सिनेमा हलमा नेपाली चलचित्र जात्रा

• "लाँकुरीको छेउमा पानी धारो" कोरियामा बन्यो भिडियो

खेलकुद

• कोरियाको मुजुमा सम्पन्न वल्र्ड तेक्वान्दो एक्स्पोमा नेपाललाई २२ पदक, पदक विजेता सवै खेलाडि नेवाः पुःच द्धारा सम्मानित

• कोरियामा माछापुच्छ्रे कप फूटबल प्रतियोगिताको तयारी

• डेउ नेपाली एकता समाजले भलिबल प्रतियोगिता आयोजना गर्ने

• पोर्चुगलले उचाल्यो यस वर्षको युरो कपको उपाधि, गोल्डेन बुट भने फ्रान्सका ग्रिजमेनको पोल्टामा

• नेपाली क्रिकेट खेलाडी सन्दिप आज हङकङ ब्लीज टि २० क्रिकेटमा खेल्दै

• नेपाल पुनर्निर्माणको लागि अमेरिकामा म्याराथुन दौड सम्पन्न

• अमेरिकामा भएको खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शनको साथ ४२ वटा पदक प्राप्त

• नामिबियामाथि नेपालको ऐतिहासिक दोश्रो जित, नामिबिया तीन विकेटले पराजित

• नामिबिया ५ विकेटले पराजित, शरद म्यान अफ द म्याच

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो एकाबिहानै कोरियाको इन्छन समून्द्रमा डुङ्गा डुब्यो, उद्धार र खोजी कार्य जारीकोरियामा यौनरोग देखी जेलसम्म नेपाली युवाहरु कोरिया जाने कामदारको सीपमा आधारित परीक्षा एक वर्ष पछि धकेलियोईपिएस कामदार कोरियाबाट फर्कनु अघि बुझनै पर्ने दश कुराहरुकोरियन भाषा सिक्न सवैभन्दा गाह्रो, २ हजार २ सय घण्टा अध्ययन आवश्यकरास्ट्रपति मुन जे इन संगै रिपोर्टिंगमा गएका कोरियन पत्रकार माथि चिनियाँ सुरक्षाकर्मी द्वारा कुटपिट कोरियामा १ बर्षको अबधिमा १३ हजार भन्दा धेरै अबैध बिदेशी कामदार पक्राउ
कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफल कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि नेपालमा तिहार रौनक छाइरहेको बेला कोरियामा एक नेपाली युवाद्धारा झुण्डिएर आत्महत्याकोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो कोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिकोरिया सरकारबाट अनुमति पाएको पहिलो रेमिट्यान्स कम्पनीद्धारा सेवा आरम्भ
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal