LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

कलाकार चरित्र बिष्ट द्वारा अभिनित कुन मायाको मन्दिर सार्बजनिक (भिडियो सहित )

किशन गौतम

इपिएस मार्फत कोरिया आएका गुल्मी अग्लुङ्गका चरित्र  बिष्ट तथा सकुको  जोडदार प्रस्तुति रहेको  गीति एल्बम "कुन मायाको मन्दिर "  सार्बजनिक भएको छ l  चर्चित गायिका अन्जु पन्तको स्वरमा रहेको उक्त म्युजिक भिडियो लाइ गम्भीर रानाले निर्देशित गरेका छन् भने  क्यामेरामा साथ् दिएका छन दिराग थापा मगरले  l


बिदेशमा रहेर पनि नेपाली लोक संस्कृतिलाई उजागर गर्न सधै तल्लिन रहने  कलाकार चरित्र बिष्ट आफैमा पनि कुशल गायक हुन् l यसभन्दा पहिला उनी द्वारा स्वर बव्द्द रहेको लोक गीत  समेत बजारमा आइसकेको छ l कोरियामा छायांकन भएको उनको यो दोस्रो म्युजिक भिडियो हो l यसभन्दा पहिला उनिद्वारा अभिनित "लाकुरीको छेउमा  पानी धारो " लोक गीत बजारमा आइसकेको छ l


क्रिएसन म्युजिकले बजारमा ल्याएको  उक्त म्युजिक भिडियोमा सन्तोष श्रेष्ठको संगीत रहेको छ भने शब्द डा. नाबी अधिकारीको रहेको छ l

  कोरियाको सुन्दर क्षेत्र मक्पोमा छायांकन गरिएको उक्त  भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नु होला

प्रकाशित मिति : २०७३ फाल्गुन २५ (March 08, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

मनोरन्जन समाचार(नेपाली)का थप शिर्षकहरु

• कोरियामा शर्ट मुभि सोच सार्वजनिक

• अमेरिकामा नायिका नन्दिता केसीको परी पहिरन को बेजोड प्रस्तुति

• कोरियामा काम गर्दै गरेका गायक टिका पौडेलको स्वरमा रहेको लोक गीत धेरै माया गर्ने बजारमा (भिडियो सहित )

• कोरियाम रहेर कृष् गुल्मेली बाबुले ल्याए आधुनिक गीत कहिले होला तिम्रो बनि (भिडियो सहित )

• कोरियाको ब्यास्त समयलाई चिर्दै अनुजले ल्याए आफनै स्वरमा रहेको नया म्युजिक भिडियो नजर (भिडियो सहित )

• कोरियामा गायक शिव परियारको चोट दिई खोट लाउने गीतको म्युजिक भिडियो

• चर्चाको शिखरमा आउदै गरेका गायक माधव न्यौपानेको पाँचौं सांगेतिक कोशेली ''ढुकुर ढुकुरनी'' बजारमा [भिडियो सहित]

• कोरियाको सिनेमा हलमा नेपाली चलचित्र जात्रा

• "लाँकुरीको छेउमा पानी धारो" कोरियामा बन्यो भिडियो

• मेरो देश नेपाल भन्दै आईन् अमेरिकाबाट संगिता ( भिडियो सहित)

• नेता भन्दा कुकुर बफादार गितको भिडियो सार्वजनिक

• कोरियामा काम गर्दै गीत लेख्दै चन्द्र लामा अनुराग

• कोरियामा रहेर सुबासले ल्याए "सुबास"

• सुर्य खत्रीको नयाँ गीत "तिम्रो पिरले" सार्बजनिक (भिडियो सहित)

• गायिका रमिला गौतमको पहिलो गीति एल्बम फुलको छायाँले बजारमा (भिडियो सहित )

• कोरियामा केटिहरुको समुहले भब्य डान्स पार्टीको आयोजना गर्दै

• कोरियाको सुवनमा छायाँकन गरिएको नयाँ म्युजिक भिडियो सार्वजानिक

• फर्सु पौडेलको" परदेशीको मन "लोकगीत सार्बजनिक।

• कामको लागी शरिर बेच्दिन – नायिका सपना सिंह ठकुरी

• कन्काईमा टप कलाकारहरु, छुसकमा धमाल मच्चाउदै (भिडियो सहित)

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant Resunga Musical
कोरियामा श्रमिकका समस्या र समाधान बारे नव नियुक्त श्रम काउन्सिललर संग अन्तरक्रिया कार्यक्रम हुदैनेपाली युवाको कोरिया क्रेजकोरियाको थेजनमा नेपाली र कोरियन कविको सहभागितामा कविता कन्सर्ट हुदैकोरियामै रहेर गायक पौडेलले ल्याए फेरी अर्को सांगीतिक कोसेली मायाले कुरो बुझ्या खोइ राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको योगदानको सम्झना गर्दै कोरियामा पनि मनाइयो पृथ्वी दिवसकोरियाको थेगुमा दुतावास र एनआरएन कोरियाको आयोजनामा स्वेच्छिक घर फिर्ती, स्वास्थ्य परामर्श तथा अन्तरक्रिया कार्यक्रम हुने कोरियामा रहेका प्रदेश न. ३ अन्तर्गतका सम्पुर्ण जिल्लाहरु अब सहकार्य गरेर अगाडि बढ्ने
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने इपिएस कामदारका लागि कोरिया सरकारको नयाँ नियम, बीचमा काम छाडेर गए पुनः प्रवेश नपाउनेअबैधानिक कामदारप्रति कडा रवैया अपनाउने कोरिया सरकार नयाँ रणनीति, अवैधानिक राख्ने कम्पनीलाई कडा कारबाहीकोरियामा यो हप्ता अत्यधिक जाडो बढ्ने , बाक्लो हिमपात संगै तापक्रम घटेर माइनस १३ सम्म पुग्ने अनुमान
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि कोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरियामा कार्यरत नेपालीलाई खुसि खबर, नागरिक लगानी कोषको नागरिक एकांक योजनासिविटी परिक्षालाई निरन्तरता दिन एचआरडी कोरिया पोजिटिभः डिल्लीराम बास्तोलाकोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला जानि राखौ, दक्षिण कोरियामा नयाँ वर्ष आराम्भसँगै यस्ता नयाँ नियम लागू हुन्छ
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Abinash lamichhane Abinash lamichhane
Date of Birth : 08 January, 1996
Address: Paju si south korea
Hometown : Pokhara nepal
Occupation : Stock market
Hobbies : Travel
E-mail : Dilliram96.dr@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal