LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

चर्चाको शिखरमा आउदै गरेका गायक माधव न्यौपानेको पाँचौं सांगेतिक कोशेली ''ढुकुर ढुकुरनी'' बजारमा [भिडियो सहित]

प्रबासमा रहेर पनि नेपाली लोक, कला  र संस्कृतिलाई सधै माया गर्ने नेपाली सांगेतिक क्षेत्रका उदयमान गायककार माधब न्यौपानेको स्वरमा रहेको लोकगीत ढुकुर ढुकुरनी बोलको गीत तथा म्युजिक भिडियो सार्वजनिक भएको छ ।


गीतमा गायक स्वयं न्यौपानेकै शब्द तथा संगीत रहेको छ ।  बरदान डिजिटलले बजार व्यवस्थापन रहेको यस गीतको भिडियोलाई कुमार के.सी.ले निर्देशन गरेका छन् भने अनुप सिवाकोटीको सम्पादन  र अजय रेग्मीको छायांकन रहेको छ ।


अस्ट्रेलियाको मेलवर्नमा बस्ने गायक न्यौपानेको यो पाँचौ कोशेली हो l यसभन्दा पहिला उनकै आवाजमा रहेको 'कोहि कोहि त म संग रिसायेकै छन् ' ,बनको न्याउली रोयो ,आम्मा कसम सुन्तली आदि गीत हरुले बजारमा निकै चर्चा पाएका थिए l भिडियो


प्रकाशित मिति : २०७३ पौष ०७ (December 22, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

मनोरन्जन समाचार(नेपाली)का थप शिर्षकहरु

• कोरियामा शर्ट मुभि सोच सार्वजनिक

• अमेरिकामा नायिका नन्दिता केसीको परी पहिरन को बेजोड प्रस्तुति

• कोरियामा काम गर्दै गरेका गायक टिका पौडेलको स्वरमा रहेको लोक गीत धेरै माया गर्ने बजारमा (भिडियो सहित )

• कोरियाम रहेर कृष् गुल्मेली बाबुले ल्याए आधुनिक गीत कहिले होला तिम्रो बनि (भिडियो सहित )

• कलाकार चरित्र बिष्ट द्वारा अभिनित कुन मायाको मन्दिर सार्बजनिक (भिडियो सहित )

• कोरियाको ब्यास्त समयलाई चिर्दै अनुजले ल्याए आफनै स्वरमा रहेको नया म्युजिक भिडियो नजर (भिडियो सहित )

• कोरियामा गायक शिव परियारको चोट दिई खोट लाउने गीतको म्युजिक भिडियो

• कोरियाको सिनेमा हलमा नेपाली चलचित्र जात्रा

• "लाँकुरीको छेउमा पानी धारो" कोरियामा बन्यो भिडियो

• मेरो देश नेपाल भन्दै आईन् अमेरिकाबाट संगिता ( भिडियो सहित)

• नेता भन्दा कुकुर बफादार गितको भिडियो सार्वजनिक

• कोरियामा काम गर्दै गीत लेख्दै चन्द्र लामा अनुराग

• कोरियामा रहेर सुबासले ल्याए "सुबास"

• सुर्य खत्रीको नयाँ गीत "तिम्रो पिरले" सार्बजनिक (भिडियो सहित)

• गायिका रमिला गौतमको पहिलो गीति एल्बम फुलको छायाँले बजारमा (भिडियो सहित )

• कोरियामा केटिहरुको समुहले भब्य डान्स पार्टीको आयोजना गर्दै

• कोरियाको सुवनमा छायाँकन गरिएको नयाँ म्युजिक भिडियो सार्वजानिक

• फर्सु पौडेलको" परदेशीको मन "लोकगीत सार्बजनिक।

• कामको लागी शरिर बेच्दिन – नायिका सपना सिंह ठकुरी

• कन्काईमा टप कलाकारहरु, छुसकमा धमाल मच्चाउदै (भिडियो सहित)

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
एकाबिहानै कोरियाको इन्छन समून्द्रमा डुङ्गा डुब्यो, उद्धार र खोजी कार्य जारीकोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो कोरियामा यौनरोग देखी जेलसम्म नेपाली युवाहरु बिदेशी महिला कामदारलाइ जबर्जस्ति करणी गर्ने कोरियन कम्पनि मालिक लाइ ५ बर्षको जेल सजाय ईपिएस कामदार कोरियाबाट फर्कनु अघि बुझनै पर्ने दश कुराहरुकोरिया जाने कामदारको सीपमा आधारित परीक्षा एक वर्ष पछि धकेलियोकोरियन भाषा सिक्न सवैभन्दा गाह्रो, २ हजार २ सय घण्टा अध्ययन आवश्यकरास्ट्रपति मुन जे इन संगै रिपोर्टिंगमा गएका कोरियन पत्रकार माथि चिनियाँ सुरक्षाकर्मी द्वारा कुटपिट
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal