कोरियामा रहेर सुबासले ल्याए "सुबास"

हेनेको सम्बाददाता

बिगत केही बर्ष देखि कोरियालाइ आफ्नो कर्मभुमी बनाउदै आएका गायक सुबास पाराजुली ले कोरियाको अत्यधिक ब्यस्त समयका बाबजुत पनि प्रबाश बाटै "सुबास" नामक पहिलो गीति एल्बम बजारमा ल्याएका छ्न ।

सानै उमेर देखि गायन क्षेत्रमा अत्यधिक चासो रहेको बताउने सुवासले कोरियामा काम संगै गित संगीतलाई पनि उत्तिकै निरन्तरता दिदै "सुबास" लाई बजारमा ल्याएका हुन ।"सुबास" भन्दा पहिल्यै उनले अन्य दर्जनौ गितहरुमा समेत आफ्नो स्वर  दिसकेका छ्न ।

उदयपुर गाईघाट का स्थाइ बासिन्दा सुबास हाल कोरियामा कार्यरत रहेता पनी नेपाली रहनसहन,  नेपाली मौलिक संस्कृति, अनि नेपाली गीत संगीत प्रतिको मोह झनै तिब्र हुँदै गएको बताउँछन् ।साथै कोरियामा रहदै रचना गरिएको उनको पहिलो एल्बम "सुबास"लाई केही महिना पहिला नेपाल गएर सार्बजनिक गरेका थिए ।

सुबाश नामक गीति एल्बम भित्र उजाड मेरो जिबन , फुलको यो रंगले मात्रै , दुनियाको सामु , चोखो प्रिती लाउँ भन्दा ,जस्ता कर्णप्रिय गीतहरु समाबेस गरिएका छन् । साथै सबै गीतहरुको म्युजिक भिडियो पनि निर्माण भैसकेको छ भने "उजाड मेरो जीवन" नामक बोलको गित निकै लोकप्रिय समेत बनेको छ । जसमा महानायक राजेश हमाल र सदाबहार सुन्दरी नायिका करिश्मा मानन्धर ले अभिनय गरेका छन् ।

दुई गीतमा गायक सुबाश पराजुलीलाई साधना सरगम र दिपा झा ले साथ दिएकी छिन् भने बाँकि गीतहरुमा सुबाशको एकल स्वर रहेको छ ।

एल्बम भित्रका गीतहरुमा अशोक गुरुङ , बिपिन किरण , आनन्द अधिकारी इन्द्र आर पी जस्ता ख्याती प्राप्त गीतकारहरुको शब्द रचना रहेको छ भने शिखर सन्तोष , इन्द्र आर पी , हरि लम्साल र राम कार्कीको संगीत रहेको छ ।

"सुबास" गीति एल्बम को लोकप्रियता संगै नेपालि सांगीतिक क्षेत्रमा सुबास पराजुली चम्किने पक्का
रहेको छ ।

प्रकाशित मिति : २०७३ कार्तिक २६ (November 12, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

मनोरन्जन समाचार(नेपाली)का थप शिर्षकहरु

• कोरियामा शर्ट मुभि सोच सार्वजनिक

• अमेरिकामा नायिका नन्दिता केसीको परी पहिरन को बेजोड प्रस्तुति

• कोरियामा काम गर्दै गरेका गायक टिका पौडेलको स्वरमा रहेको लोक गीत धेरै माया गर्ने बजारमा (भिडियो सहित )

• कोरियाम रहेर कृष् गुल्मेली बाबुले ल्याए आधुनिक गीत कहिले होला तिम्रो बनि (भिडियो सहित )

• कलाकार चरित्र बिष्ट द्वारा अभिनित कुन मायाको मन्दिर सार्बजनिक (भिडियो सहित )

• कोरियाको ब्यास्त समयलाई चिर्दै अनुजले ल्याए आफनै स्वरमा रहेको नया म्युजिक भिडियो नजर (भिडियो सहित )

• कोरियामा गायक शिव परियारको चोट दिई खोट लाउने गीतको म्युजिक भिडियो

• चर्चाको शिखरमा आउदै गरेका गायक माधव न्यौपानेको पाँचौं सांगेतिक कोशेली ''ढुकुर ढुकुरनी'' बजारमा [भिडियो सहित]

• कोरियाको सिनेमा हलमा नेपाली चलचित्र जात्रा

• "लाँकुरीको छेउमा पानी धारो" कोरियामा बन्यो भिडियो

• मेरो देश नेपाल भन्दै आईन् अमेरिकाबाट संगिता ( भिडियो सहित)

• नेता भन्दा कुकुर बफादार गितको भिडियो सार्वजनिक

• कोरियामा काम गर्दै गीत लेख्दै चन्द्र लामा अनुराग

• सुर्य खत्रीको नयाँ गीत "तिम्रो पिरले" सार्बजनिक (भिडियो सहित)

• गायिका रमिला गौतमको पहिलो गीति एल्बम फुलको छायाँले बजारमा (भिडियो सहित )

• कोरियामा केटिहरुको समुहले भब्य डान्स पार्टीको आयोजना गर्दै

• कोरियाको सुवनमा छायाँकन गरिएको नयाँ म्युजिक भिडियो सार्वजानिक

• फर्सु पौडेलको" परदेशीको मन "लोकगीत सार्बजनिक।

• कामको लागी शरिर बेच्दिन – नायिका सपना सिंह ठकुरी

• कन्काईमा टप कलाकारहरु, छुसकमा धमाल मच्चाउदै (भिडियो सहित)

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
एका विहानै दुःखद खबर, कोरियामा शुक्रबार नेपाल जाने तयारीमा रहेका नेपाली युवकले शौचालयमा झुण्डिएर गरे आत्महत्याकोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन जुन २०१७ काेरिया नेपालीका लागि कालाे महिना, दुई सातामा ५ जनाकाे मृत्युअबैधानिक बिदेशी कामदार हटाइनु पर्ने माग राख्दै कोरियन मजदुरहरु आन्दोलित ,हजारौंको संख्यामा सडकमा उत्रिए वाइडबडी जहाज ल्याएपछि पहिलो उडान दक्षिण कोरियाकोरियामा रहस्यमय मृत्युको सन्त्रास साथी तैले त दुनिँया छाडिस मैले एउटा कम्पनी छाड्न कसाे नसकाैला र ? कोरियामा प्रचण्ड गर्मी आजबाट बढ्यो, मादक पदार्थ होइन प्रशस्त पानी र झोल पिउन अधिकारीको सुझाव
एका विहानै दुःखद खबर, कोरियामा शुक्रबार नेपाल जाने तयारीमा रहेका नेपाली युवकले शौचालयमा झुण्डिएर गरे आत्महत्याकोरियाको अध्यागमन बिभागले गर्यो भिषाका केहि नियम परिबर्तन कोरियामा अकस्मात असहज भएपछि अस्पताल पु¥याइएका एक नेपालीको मृत्यु, इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिमदक्ष विदेशी कामदार र विद्यार्थीलाई आर्कषण गर्न भिषा प्रणाली नै परिवर्तन गर्ने कोरिया सरकारको तयारी कोरियामा दुर्घटना परि गम्भीर अबस्थामा रहेका राजेन्द्र खत्रीलाई सहयोगको अपिल कोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन नेपाल फर्कने तयारीमा रहेका राईको कोरियामा निधन
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Manoj Shrestha Manoj Shrestha
Date of Birth : 10 June, 1982
Address: Daegu
Hometown : Jalapa- 2, Khotang
Occupation : Worker
Hobbies : playing, singing and traveling
E-mail : manoj2cu@yahoo.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal