कोरियाको सुवनमा छायाँकन गरिएको नयाँ म्युजिक भिडियो सार्वजानिक


कोरियाको विभिन्न भागमा छायाँकन गरिएको नयाँ म्युजिक भिडियो जुन डुब्यो शिर्षको गित सार्वजानिक भएको छ । अ मोमेन्ट्स प्रिजेन्टेशनको अर्को प्रस्तृति रहेको उक्त गित गायक राकेश किरातीको स्वर रहेको छ ।

 ख्यंगी प्रान्तको चर्चित शहर सुवन र ह्वासं पार्कमा छायाँकन गरिएको गीतमा टेकेन चेम्जोङ, पुर्ण कुरुबाङ र अनिता लामाले मोडलिङ गरेका छन् । युट्युबमा सार्वजानिक गरिएको जुन डुब्यो शिर्षक गीतमा हेमन राईको संगीत, रचना र सृजन नेपालको अरेन्ज, सनम पोखरेलको सम्पादन र देब लिम्बुको सिनेमाटोग्राफी रहेको छ । भिडियोको निर्देशन हाङ चेम्जोङले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।
https://www.youtube.com/watch?v=lS_2y3cA6c8&feature=youtu.be

प्रकाशित मिति : २०७३ भाद्र २२ (September 07, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

मनोरन्जन समाचार(नेपाली)का थप शिर्षकहरु

• कोरियामा गायक शिव परियारको चोट दिई खोट लाउने गीतको म्युजिक भिडियो

• चर्चाको शिखरमा आउदै गरेका गायक माधव न्यौपानेको पाँचौं सांगेतिक कोशेली ''ढुकुर ढुकुरनी'' बजारमा [भिडियो सहित]

• कोरियाको सिनेमा हलमा नेपाली चलचित्र जात्रा

• "लाँकुरीको छेउमा पानी धारो" कोरियामा बन्यो भिडियो

• मेरो देश नेपाल भन्दै आईन् अमेरिकाबाट संगिता ( भिडियो सहित)

• नेता भन्दा कुकुर बफादार गितको भिडियो सार्वजनिक

• कोरियामा काम गर्दै गीत लेख्दै चन्द्र लामा अनुराग

• कोरियामा रहेर सुबासले ल्याए "सुबास"

• सुर्य खत्रीको नयाँ गीत "तिम्रो पिरले" सार्बजनिक (भिडियो सहित)

• गायिका रमिला गौतमको पहिलो गीति एल्बम फुलको छायाँले बजारमा (भिडियो सहित )

• कोरियामा केटिहरुको समुहले भब्य डान्स पार्टीको आयोजना गर्दै

• फर्सु पौडेलको" परदेशीको मन "लोकगीत सार्बजनिक।

• कामको लागी शरिर बेच्दिन – नायिका सपना सिंह ठकुरी

• कन्काईमा टप कलाकारहरु, छुसकमा धमाल मच्चाउदै (भिडियो सहित)

• कोरियामा चितवन धमाका ३, राजुले नचाउने सन्दिपले हसाउने

• आउदैछ "नेपथ्य" कोरियामा

• मिठाईलाल ज्यादव “बक्लोल” कोरिया आउने

• 'भाग्यले बाँचेकाहरु' युरोपका ९ वटा देशका चलचित्र महोत्सवमा

• कोरिया भइरहेको मानसिक तनावको बारेमा लघुचलचित्र

• १६ बर्षे जवानी मा बाबुले कुरो नबुझिदिएपछि गायिका मन्जु पौडेलले गरिन एस्तो गुनासो ( भिडियो सहित )

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
कोरिया जान अव अनलाईनबाटै आवेदन, कतार, मलेशिया लगायत अन्य विदेशमा बस्नेले पनि भर्न सक्ने कोरियन भाषा परीक्षाको आवेदन चैत ९ देखि खोल्न प्रस्ताव, अनलाइन मार्फत आवदेन लिने इपिएस साखाको तयारीकोरियाको चिसो मौसममा कम्पनीबाट 'लेटर' नलिनुकोरियामा प्रहरीले बिदेशी कामदारको सहयोगको निमित्त खडा गर्यो छुट्टै वेव साइट कोरियाको थेगुमा कोरियन महिला द्वारा रेलको लिगमा हाम फालेर आत्महत्या गर्ने प्रयास ,गम्भीर अबश्थामा उद्दार कोरियाले यस वर्ष पहिलो चरणमा पठायो पाँच सय नेपाली कामदारको लेबर कन्ट्रयाक्ट कोरियाको राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नेपाली राजु कति हो कति पीडा छ कोरियामा
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- rabin khadka rabin khadka
Date of Birth : 25 December, 1992
Address: ghimae jinyang
Hometown : sunsari
Occupation : worker
Hobbies : playing cards mimicking practicing dialog.
E-mail : rock3r8oi@gmail.com
Facebook
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal