LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GLOBAL Mart & DURGA Restaurant

फर्सु पौडेलको" परदेशीको मन "लोकगीत सार्बजनिक।

यथार्थलाई शब्दमा कोर्दै, लोक लयमा सुमधुर  संगीत भरेर यतिबेला परदेशीको मन गीत सार्बजनिक भएको छ । रोजगारिको क्रममा दक्षिण कोरियामा बसेर आफ्ना यथार्थ परक  भावना हरुलाई गीत मार्फत  ल्याएका छन अर्घाखाँचीका फर्सु पौडेलले ।

समस्त देशको परिभेष र बिदेसमा बस्दा आउने मातृभुमि, घर परिवारको यादहरुको पोको लाई गीतको माध्यम बाट फुकाउने प्रयास उक्त गीत बाट गरिएको छ । 

बिदेशमा बसेर आफ्नो कार्यब्यस्थताको अतिरिक्त फुर्सदको समयमा सृजनात्मक कार्यतर्फ कलम चलाउने फर्शु पौडेलले  श्रोता दर्शकको राम्रो प्रतिकृया ,हौसला आएको बताए ।

 सारथि  म्युजिकको उत्पादन गरेको उक्त गीत
मा मधुसूदन बन्जाडे र कृष्णा परियारको स्वर रहेको छ ।लय संकलन कस्तुप पन्तले गर्नुभएको छभने सज्जन हमाल र अनु पराजुलीलाई मोडलिङमा देख्न सकिन्छ |


प्रकाशित मिति : २०७३ भाद्र १९ (September 04, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

मनोरन्जन समाचार(नेपाली)का थप शिर्षकहरु

• कोरियामा शर्ट मुभि सोच सार्वजनिक

• अमेरिकामा नायिका नन्दिता केसीको परी पहिरन को बेजोड प्रस्तुति

• कोरियामा काम गर्दै गरेका गायक टिका पौडेलको स्वरमा रहेको लोक गीत धेरै माया गर्ने बजारमा (भिडियो सहित )

• कोरियाम रहेर कृष् गुल्मेली बाबुले ल्याए आधुनिक गीत कहिले होला तिम्रो बनि (भिडियो सहित )

• कलाकार चरित्र बिष्ट द्वारा अभिनित कुन मायाको मन्दिर सार्बजनिक (भिडियो सहित )

• कोरियाको ब्यास्त समयलाई चिर्दै अनुजले ल्याए आफनै स्वरमा रहेको नया म्युजिक भिडियो नजर (भिडियो सहित )

• कोरियामा गायक शिव परियारको चोट दिई खोट लाउने गीतको म्युजिक भिडियो

• चर्चाको शिखरमा आउदै गरेका गायक माधव न्यौपानेको पाँचौं सांगेतिक कोशेली ''ढुकुर ढुकुरनी'' बजारमा [भिडियो सहित]

• कोरियाको सिनेमा हलमा नेपाली चलचित्र जात्रा

• "लाँकुरीको छेउमा पानी धारो" कोरियामा बन्यो भिडियो

• मेरो देश नेपाल भन्दै आईन् अमेरिकाबाट संगिता ( भिडियो सहित)

• नेता भन्दा कुकुर बफादार गितको भिडियो सार्वजनिक

• कोरियामा काम गर्दै गीत लेख्दै चन्द्र लामा अनुराग

• कोरियामा रहेर सुबासले ल्याए "सुबास"

• सुर्य खत्रीको नयाँ गीत "तिम्रो पिरले" सार्बजनिक (भिडियो सहित)

• गायिका रमिला गौतमको पहिलो गीति एल्बम फुलको छायाँले बजारमा (भिडियो सहित )

• कोरियामा केटिहरुको समुहले भब्य डान्स पार्टीको आयोजना गर्दै

• कोरियाको सुवनमा छायाँकन गरिएको नयाँ म्युजिक भिडियो सार्वजानिक

• कामको लागी शरिर बेच्दिन – नायिका सपना सिंह ठकुरी

• कन्काईमा टप कलाकारहरु, छुसकमा धमाल मच्चाउदै (भिडियो सहित)

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल दुःखद खबर, कार्यस्थल दुर्घटनामा परी कोरियामा एक नेपालीको मृत्युनेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।रकम पठाउदा बैंकिंङ् च्यानल प्रयोग नगरे पुनःकोरिया जान नपाइने इपिएस साखाले कडा सूचना जारी गरेपछि कोरियामा कार्यरत नेपाली तरंगितइपिएस कामदारको कार्यवधि कटौति गर्ने कोरिया सरकारको तयारीकोरियाको इन्छन एयरपोर्टबाट फर्काइने विदेशी नागरिकको संख्या पाँच हजार नाघ्यो कोरियामा नेपालीको मृत्युको श्रृखंला, आत्महत्या किन गर्छन भनेर सोध्नेले नै गरे झुण्डिएर आत्महत्या
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal