मिठाईलाल ज्यादव “बक्लोल” कोरिया आउने

मल्टी ट्यालेन्टेड मिठाईलाल ज्यादव अर्थात सन्दीप क्षेत्री दक्षिण कोरिया आउने भएका छन् । कान्तिपुर टेलिभिजनको कमेडी शो ह्वाट फ्रल्प शो मार्फत दर्शकहरुलाई पेट मिचिमिचि हसाउने ज्यादव कोरियामा रहेका नेपालीहरुलाई हसाउन आगामी सेप्टेम्वरको चुसकमा उनि कोरिया आउन लागेका हुन् ।

कोरियामा रहेको चितवन सम्पर्क समिति दक्षिण कोरियाले सेप्टेम्वर १४ मा चितवन धमाका ३ कार्यक्रमको आयोजना गर्दैछ । सोहि कार्यक्रममा ज्यादवलाई चितवनबासी नेपालीहरुले निमन्त्रणा गरेका हुन् ।

सन्दीप क्षेत्री कुशल हास्य अभिनेता हुन् । स्ट्याण्ड–अप कमेडीका कारण उनले थुप्रै प्रशंसक कमाएका छन् । तराईवासीकै गेटअपमा प्रस्तुत हुँदै ‘बक्लोल’ उपनामबाट सन्दीपले दर्शकलाई रोमाञ्चक शैलीबाट मनोरञ्जन प्रदान गरिरहेका छन् ।

हासो थामेर हेर्नुस् मिठाई लाल ज्यादवको प्रस्तुती:

प्रकाशित मिति : २०७३ श्रावण २० (August 04, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

मनोरन्जन समाचार(नेपाली)का थप शिर्षकहरु

• कोरियामा गायक शिव परियारको चोट दिई खोट लाउने गीतको म्युजिक भिडियो

• चर्चाको शिखरमा आउदै गरेका गायक माधव न्यौपानेको पाँचौं सांगेतिक कोशेली ''ढुकुर ढुकुरनी'' बजारमा [भिडियो सहित]

• कोरियाको सिनेमा हलमा नेपाली चलचित्र जात्रा

• "लाँकुरीको छेउमा पानी धारो" कोरियामा बन्यो भिडियो

• मेरो देश नेपाल भन्दै आईन् अमेरिकाबाट संगिता ( भिडियो सहित)

• नेता भन्दा कुकुर बफादार गितको भिडियो सार्वजनिक

• कोरियामा काम गर्दै गीत लेख्दै चन्द्र लामा अनुराग

• कोरियामा रहेर सुबासले ल्याए "सुबास"

• सुर्य खत्रीको नयाँ गीत "तिम्रो पिरले" सार्बजनिक (भिडियो सहित)

• गायिका रमिला गौतमको पहिलो गीति एल्बम फुलको छायाँले बजारमा (भिडियो सहित )

• कोरियामा केटिहरुको समुहले भब्य डान्स पार्टीको आयोजना गर्दै

• कोरियाको सुवनमा छायाँकन गरिएको नयाँ म्युजिक भिडियो सार्वजानिक

• फर्सु पौडेलको" परदेशीको मन "लोकगीत सार्बजनिक।

• कामको लागी शरिर बेच्दिन – नायिका सपना सिंह ठकुरी

• कन्काईमा टप कलाकारहरु, छुसकमा धमाल मच्चाउदै (भिडियो सहित)

• कोरियामा चितवन धमाका ३, राजुले नचाउने सन्दिपले हसाउने

• आउदैछ "नेपथ्य" कोरियामा

• 'भाग्यले बाँचेकाहरु' युरोपका ९ वटा देशका चलचित्र महोत्सवमा

• कोरिया भइरहेको मानसिक तनावको बारेमा लघुचलचित्र

• १६ बर्षे जवानी मा बाबुले कुरो नबुझिदिएपछि गायिका मन्जु पौडेलले गरिन एस्तो गुनासो ( भिडियो सहित )

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- UMESH RAI UMESH RAI
Date of Birth : 03 February, 1992
Address: Incheon South Korea
Hometown : Panchthar Nepel
Occupation : Student
Hobbies : Studying playing football
E-mail : i.umeshrai@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal