LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

पप गायक आजादको अर्को म्युजिक भिडियो "केहि खास..." सार्वजानिक (भिडियो सहित)

हेनेको सम्बाददाता

विगत वर्षदेखि अमेरिका बस्दै आएका पप गायक आजाद ढुंगानाले आफ्नो पछिल्लो महिने नेपाल बसाइमा नयाँ म्युजिक भिडियोकेही खास दर्शकसामु पस्केर फर्किएका छन् वर्षअघि साथी बोलको गीतबाट सांगीतिक यात्रा सुरु गरेका आजादले झन्डै वर्षपछिकेही खास.’ बोलको गीत बजारमा ल्याएका हुन्

आफ्नो पहिलो सांगीतिक एल्बम७१ ग्राम दर्शक स्रोतालाई पस्केर वर्षअघि अमेरिका पुगेका आजादकोबिदा नै देऊ बरु…’ बोलको गीत सर्वाधिक चर्चित भएको थियो त्यस्तै आजादकै साथी बोलको गीत चर्चित गायक एड्रियन प्रधानले हुबहु निकालेपछि संगीत क्षेत्रमा खैलाबैला नै मच्चिएको थियो

चर्चित गायक एवं संगीतकार कालीप्रसाद बास्कोटाको शब्द संगीतमा मात्र आवाज दिने भन्दै आजादको चर्चा भइराखेको समयमा योपटक भने उनले संगीतकार कल्याण सिंहलाई रोजेका छन् संगीतकार सिंहले संगीत भरेको अजादकोकेही खास…’ गीतलाई लेखु सहयात्री नवराज सुवेदीले लेखेका हुन्

सोमबारबाट विश्वव्यापी रिलिज गरिएकोकेही खास…’को म्युजिक भिडियोलाई नीतिन चन्दले निर्देशन गरेका हुन् भिडियोमा आजादको मुख्य अभिनयलाई दिएकी मोडल सूर्या थापाले साथ दिएकी छन् अमेरिका बस्ने भएकाले अचेल नेपालका सांगीतिक कार्यक्रममा खासै नदेखिने गायक आजादका गीतहरु स्रोता दर्शक माझ भने निकै लोकप्रिय छन्

वर्षअघि नेपाल आउँदा पनि चर्चित गायक एवं संगीतकार कालीप्रसाद बास्कोटाको शब्द संगीतमासमर्पण…’ बोलको गीत संगीत बजारमा पस्केर आजाद अमेरिका फर्किएका थिए तर योपटक भने नेपाली नयाँ वर्ष नेपालमै मनाउने गरी महिनापछि फेरि नेपाल फर्किने गायक आजादले बताएका छन् गीत निकाल्दै अमेरिका जाँदै गरेका उनका पहिलाका गीतलाई स्रोता दर्शकले रुचाए पनि योपटकको आजादकोकेही खास …’लाई स्रोता दर्शकले कत्तिको खास मान्ने छन् त्यो भने हेर्न केही समय कुर्नैपर्छ



प्रकाशित मिति : २०७४ माघ ०९ (January 23, 2018)
Advertise with us

मनोरन्जन समाचारका थप शिर्षकहरु

• कोरियामा शर्ट मुभि सोच सार्वजनिक

• अमेरिकामा नायिका नन्दिता केसीको परी पहिरन को बेजोड प्रस्तुति

• कोरियामा काम गर्दै गरेका गायक टिका पौडेलको स्वरमा रहेको लोक गीत धेरै माया गर्ने बजारमा (भिडियो सहित )

• कोरियाम रहेर कृष् गुल्मेली बाबुले ल्याए आधुनिक गीत कहिले होला तिम्रो बनि (भिडियो सहित )

• कलाकार चरित्र बिष्ट द्वारा अभिनित कुन मायाको मन्दिर सार्बजनिक (भिडियो सहित )

• कोरियाको ब्यास्त समयलाई चिर्दै अनुजले ल्याए आफनै स्वरमा रहेको नया म्युजिक भिडियो नजर (भिडियो सहित )

• कोरियामा गायक शिव परियारको चोट दिई खोट लाउने गीतको म्युजिक भिडियो

• चर्चाको शिखरमा आउदै गरेका गायक माधव न्यौपानेको पाँचौं सांगेतिक कोशेली ''ढुकुर ढुकुरनी'' बजारमा [भिडियो सहित]

• कोरियाको सिनेमा हलमा नेपाली चलचित्र जात्रा

• "लाँकुरीको छेउमा पानी धारो" कोरियामा बन्यो भिडियो

• मेरो देश नेपाल भन्दै आईन् अमेरिकाबाट संगिता ( भिडियो सहित)

• नेता भन्दा कुकुर बफादार गितको भिडियो सार्वजनिक

• कोरियामा काम गर्दै गीत लेख्दै चन्द्र लामा अनुराग

• कोरियामा रहेर सुबासले ल्याए "सुबास"

• सुर्य खत्रीको नयाँ गीत "तिम्रो पिरले" सार्बजनिक (भिडियो सहित)

• कोरियन मुभी ट्रेन टू बुसानका मुख्य नायक डोन ली बन्ने भए होलिउड स्टार

• गायिका रमिला गौतमको पहिलो गीति एल्बम फुलको छायाँले बजारमा (भिडियो सहित )

• कोरियामा केटिहरुको समुहले भब्य डान्स पार्टीको आयोजना गर्दै

• कोरियाको सुवनमा छायाँकन गरिएको नयाँ म्युजिक भिडियो सार्वजानिक

• फर्सु पौडेलको" परदेशीको मन "लोकगीत सार्बजनिक।

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
डब्लुपिएस र खाना बस्ने खर्च कटौतिको विरोध गर्दै एमटियूले मे दिवस मनाउनेकोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रलण्डनमा छायाँङ्कन गरिएको नेपाली चलचित्र ह्यापि डेज कोरियामा जुन ३ तारिख प्रदर्शन हुनेड्राइभिङ क्लासका बारे नकरात्मक टिकाटिप्पणी भएको प्रति एनआरएन कोरियाको गम्भिर ध्यानाकर्षणकोरियाली प्रायद्धिपमा शान्तिको लहर छाउदै, उत्तर कोरियाद्धारा आणविक परिक्षण स्थगितको घोषणा कोरियामा कार्यक्रम गर्न मरिहत्ते गर्ने संघसंस्था र ग्रुप धेरै, राष्ट्रिय अभियान बुझेर सहयोग गर्ने थोरै (नामवली सहित)नेपाल फुटबल महासंघ कोरियाद्धारा फुटबल प्रतियोगिता आयोजना गर्न निम्न संघसंस्थालाई स्वीकृति प्रदान ( नाम सहित)
दक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर तलब वृद्धि पछि कोरियाको बेरोजगारी संख्या १७ वर्ष यताको उच्च, इपिएस कामदारमा पनि प्रभावितएमटियूका अध्यक्ष उदय राई यसरी बाधिए कोरियन युवतीसँग वैवाहिक बन्धनमा (जिवनी र संघर्ष)कोरियामा कार्यरत नेपालीलाई खुसिको खबर, वामपन्थी सरकारका श्रममन्त्रीको यस्तो प्रस्तावनेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटालाजथभावि समाचार प्रकाशन गर्ने अनलाईन माध्यमहरुलाई पत्रकार महासंघ कोरिया शाखाको खबरदारी नेपाली नर्सलाई कोरियामा रोजगार खुला गर्ने तयारीनाइट्राेक्सन देखि ब्राउन सुगर लिदै कोरिया सम्म
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला कोरिया जानका लागि लिइने सिविटी भाषा परिक्षाका लागि अप्रिलमा आवेदन खुल्नेकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएन इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने इपिएस कामदारका लागि कोरिया सरकारको नयाँ नियम, बीचमा काम छाडेर गए पुनः प्रवेश नपाउने
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal