कोरियाको सिनेमा हलमा नेपाली चलचित्र जात्रा

यस बर्षको सफल चलचित्र जात्रा छिन्छनमा पनि प्रदर्शन गर्न लागिएको छ ।  २०१६ मा सर्वाधिक कमाउने चलचित्रहरुको श्रेणीमा पर्न सफल सिनेमा जात्रालाई छंग्जु क्षेत्रको छिन्छन शहरमा प्रदर्शन गर्न लागिएको हो ।

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले चलचित्र जात्रालाई जनवरी आठमा छिन्छनमा प्रदर्शन गर्न लागेको हो । छंग्जु क्षेत्रमा नेपालीहरुको बढी घनत्व रहेको छिन्छन  शहरमा उक्त चलचित्र प्रदर्शनको तयारी गरिएको छ । महासंघ शाखाले जात्रालाई सुबिधा सम्पन्न हलमा  प्रदर्शनको  प्रबन्ध गरेको छ ।  दर्शकहरुलाई सुबिधा सम्पन्न फिल्म हलको शो  मार्फत थप मनोरञ्जन प्रदान गरिने महासंघ शाखाले जनाएको छ ।

 छिन्छन बस टर्मिनलसंगै जोडिएको भवनमा  रहेको मेघा बक्स सिनेमा हलमा जात्राको शो हुनेछ । अपरान्ह १२ बजे देखि चलचित्र प्रदर्शन शुरु हुनेछ । सोहि दिन स्थानीय कलाकारहरु मार्फत बिबिध सास्कृतिक प्रस्तुति पनि राखिएको व्यवस्थापक गुरुदेवले जानकारी गराए ।

नेपालमा बिगत एक महिना देखि हाउसफुल भइ चलिरहेको जात्रा दक्षिण कोरियाका विभिन्न शहरहरुमा प्रदर्शन हुदैछ ।

प्रकाशित मिति : २०७३ मंसिर २९ (December 14, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

मनोरन्जन समाचारका थप शिर्षकहरु

• कोरियामा गायक शिव परियारको चोट दिई खोट लाउने गीतको म्युजिक भिडियो

• चर्चाको शिखरमा आउदै गरेका गायक माधव न्यौपानेको पाँचौं सांगेतिक कोशेली ''ढुकुर ढुकुरनी'' बजारमा [भिडियो सहित]

• "लाँकुरीको छेउमा पानी धारो" कोरियामा बन्यो भिडियो

• मेरो देश नेपाल भन्दै आईन् अमेरिकाबाट संगिता ( भिडियो सहित)

• नेता भन्दा कुकुर बफादार गितको भिडियो सार्वजनिक

• कोरियामा काम गर्दै गीत लेख्दै चन्द्र लामा अनुराग

• कोरियामा रहेर सुबासले ल्याए "सुबास"

• सुर्य खत्रीको नयाँ गीत "तिम्रो पिरले" सार्बजनिक (भिडियो सहित)

• कोरियन मुभी ट्रेन टू बुसानका मुख्य नायक डोन ली बन्ने भए होलिउड स्टार

• गायिका रमिला गौतमको पहिलो गीति एल्बम फुलको छायाँले बजारमा (भिडियो सहित )

• कोरियामा केटिहरुको समुहले भब्य डान्स पार्टीको आयोजना गर्दै

• कोरियाको सुवनमा छायाँकन गरिएको नयाँ म्युजिक भिडियो सार्वजानिक

• फर्सु पौडेलको" परदेशीको मन "लोकगीत सार्बजनिक।

• कामको लागी शरिर बेच्दिन – नायिका सपना सिंह ठकुरी

• कन्काईमा टप कलाकारहरु, छुसकमा धमाल मच्चाउदै (भिडियो सहित)

• कोरियामा चितवन धमाका ३, राजुले नचाउने सन्दिपले हसाउने

• आउदैछ "नेपथ्य" कोरियामा

• मिठाईलाल ज्यादव “बक्लोल” कोरिया आउने

• 'भाग्यले बाँचेकाहरु' युरोपका ९ वटा देशका चलचित्र महोत्सवमा

• कोरिया भइरहेको मानसिक तनावको बारेमा लघुचलचित्र

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- UMESH RAI UMESH RAI
Date of Birth : 03 February, 1992
Address: Incheon South Korea
Hometown : Panchthar Nepel
Occupation : Student
Hobbies : Studying playing football
E-mail : i.umeshrai@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal