LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

कोरियामा काम गर्दै गीत लेख्दै चन्द्र लामा अनुराग

लामो समय देखि कोरियाका रहेका गीतकार चन्द्र लामा अनुरागले पछिल्लो समय एक फरक खालको गीत बजारमा ल्याएका छन्। "म त तिम्रो दिलको चन्द्र तिमी मेरि ढुकढुकी हौ सबिना... आजकाल टाढा हुदैछौ माया, बाच्न सक्छौ र? म बिना" बोलको उक्त गीतमा चर्चित संगीतकार बसन्त सापकोटाको संगीत र गायक प्रमोद खरेलको आवाज रहेको छ। विशेषत स्टेज कार्यक्रमहरूमा दर्शकलाई नचाउन लक्षित गरी बनाईएको उक्त गीत अन्य समयमा पनि सुन्न उत्तिकै रमाईलो हुने उनले बताए।

मकवानपुर हेटौँडाका स्थायी बासिन्दा उनले "जब तिमीले साथ छोडेउ जुनेली रातमा", त्यस्तै "पैसा भए सबथोक यहाँ किन्दो रहेछ" नामक गीत पनि बजारमा पुर्याई सकेका छन्। जसमा संगीतकार बालन्द राईको संगीत रहेको छ भने, क्रमश प्रमोद खरेल र शिब परियारको आवाज रहेको छ।

कोरियामा लामो समय ड्यूटी गरेर पनि आफूले नेपाली गीत संगीतलाई केही गर्न सकेकोमा उनी खुसी देखिए। यसअघि कोरियामा रहेका साहित्यकार कलाकारहरूले संयुक्त रुपमा प्रकाशन गरेको साँगीतिक एल्बम "सहयात्रा"मा पनि उनले गीत समावेश गरेका छन्। कोरियामा रहेर समाज सेवाको काममा पनि उत्तिकै समय दिने गीतकार अनुरागले कोरियामै संघर्ष गरीरहेका गायकहरू सागर संसार राई, रोबिन रेगम लगायत सँग सहकार्य गरेर "अनुराग" एल्बमको तयारी गरेको र केही हप्तामै मुक्तक संग्रह प्रकाशन हुने समेत जानकारी दिए ।

प्रकाशित मिति : २०७३ मंसिर १३ (November 28, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

मनोरन्जन समाचारका थप शिर्षकहरु

• कोरियामा शर्ट मुभि सोच सार्वजनिक

• अमेरिकामा नायिका नन्दिता केसीको परी पहिरन को बेजोड प्रस्तुति

• कोरियामा काम गर्दै गरेका गायक टिका पौडेलको स्वरमा रहेको लोक गीत धेरै माया गर्ने बजारमा (भिडियो सहित )

• कोरियाम रहेर कृष् गुल्मेली बाबुले ल्याए आधुनिक गीत कहिले होला तिम्रो बनि (भिडियो सहित )

• कलाकार चरित्र बिष्ट द्वारा अभिनित कुन मायाको मन्दिर सार्बजनिक (भिडियो सहित )

• कोरियाको ब्यास्त समयलाई चिर्दै अनुजले ल्याए आफनै स्वरमा रहेको नया म्युजिक भिडियो नजर (भिडियो सहित )

• कोरियामा गायक शिव परियारको चोट दिई खोट लाउने गीतको म्युजिक भिडियो

• चर्चाको शिखरमा आउदै गरेका गायक माधव न्यौपानेको पाँचौं सांगेतिक कोशेली ''ढुकुर ढुकुरनी'' बजारमा [भिडियो सहित]

• कोरियाको सिनेमा हलमा नेपाली चलचित्र जात्रा

• "लाँकुरीको छेउमा पानी धारो" कोरियामा बन्यो भिडियो

• मेरो देश नेपाल भन्दै आईन् अमेरिकाबाट संगिता ( भिडियो सहित)

• नेता भन्दा कुकुर बफादार गितको भिडियो सार्वजनिक

• कोरियामा रहेर सुबासले ल्याए "सुबास"

• सुर्य खत्रीको नयाँ गीत "तिम्रो पिरले" सार्बजनिक (भिडियो सहित)

• कोरियन मुभी ट्रेन टू बुसानका मुख्य नायक डोन ली बन्ने भए होलिउड स्टार

• गायिका रमिला गौतमको पहिलो गीति एल्बम फुलको छायाँले बजारमा (भिडियो सहित )

• कोरियामा केटिहरुको समुहले भब्य डान्स पार्टीको आयोजना गर्दै

• कोरियाको सुवनमा छायाँकन गरिएको नयाँ म्युजिक भिडियो सार्वजानिक

• फर्सु पौडेलको" परदेशीको मन "लोकगीत सार्बजनिक।

• कामको लागी शरिर बेच्दिन – नायिका सपना सिंह ठकुरी

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant Resunga Musical
कोरियामै रहेर गायक पौडेलले ल्याए फेरी अर्को सांगीतिक कोसेली मायाले कुरो बुझ्या खोइ राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको योगदानको सम्झना गर्दै कोरियामा पनि मनाइयो पृथ्वी दिवसकोरियाको थेगुमा दुतावास र एनआरएन कोरियाको आयोजनामा स्वेच्छिक घर फिर्ती, स्वास्थ्य परामर्श तथा अन्तरक्रिया कार्यक्रम हुने कोरियामा रहेका प्रदेश न. ३ अन्तर्गतका सम्पुर्ण जिल्लाहरु अब सहकार्य गरेर अगाडि बढ्ने १६ बर्ष पछी ठुलो संख्यामा उत्तरकोरियाली सांगीतिक टोलि दक्षिण कोरिया आउदै १६ बर्ष पछी ठुलो संख्यामा उत्तरकोरियाली सांगीतिक टोलि दक्षिण कोरिया आउदै २०१८ को पहिलो लटमा उत्पादन क्षेत्रतर्फ २७५९ जना नेपाली कोरिया जान पाउने
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने इपिएस कामदारका लागि कोरिया सरकारको नयाँ नियम, बीचमा काम छाडेर गए पुनः प्रवेश नपाउनेअबैधानिक कामदारप्रति कडा रवैया अपनाउने कोरिया सरकार नयाँ रणनीति, अवैधानिक राख्ने कम्पनीलाई कडा कारबाहीकोरियामा यो हप्ता अत्यधिक जाडो बढ्ने , बाक्लो हिमपात संगै तापक्रम घटेर माइनस १३ सम्म पुग्ने अनुमान
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि कोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरियामा कार्यरत नेपालीलाई खुसि खबर, नागरिक लगानी कोषको नागरिक एकांक योजनासिविटी परिक्षालाई निरन्तरता दिन एचआरडी कोरिया पोजिटिभः डिल्लीराम बास्तोलाकोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला जानि राखौ, दक्षिण कोरियामा नयाँ वर्ष आराम्भसँगै यस्ता नयाँ नियम लागू हुन्छ
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Abinash lamichhane Abinash lamichhane
Date of Birth : 08 January, 1996
Address: Paju si south korea
Hometown : Pokhara nepal
Occupation : Stock market
Hobbies : Travel
E-mail : Dilliram96.dr@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal