कोरियामा रहेर सुबासले ल्याए "सुबास"

हेनेको सम्बाददाता

बिगत केही बर्ष देखि कोरियालाइ आफ्नो कर्मभुमी बनाउदै आएका गायक सुबास पाराजुली ले कोरियाको अत्यधिक ब्यस्त समयका बाबजुत पनि प्रबाश बाटै "सुबास" नामक पहिलो गीति एल्बम बजारमा ल्याएका छ्न ।

सानै उमेर देखि गायन क्षेत्रमा अत्यधिक चासो रहेको बताउने सुवासले कोरियामा काम संगै गित संगीतलाई पनि उत्तिकै निरन्तरता दिदै "सुबास" लाई बजारमा ल्याएका हुन ।"सुबास" भन्दा पहिल्यै उनले अन्य दर्जनौ गितहरुमा समेत आफ्नो स्वर  दिसकेका छ्न ।

उदयपुर गाईघाट का स्थाइ बासिन्दा सुबास हाल कोरियामा कार्यरत रहेता पनी नेपाली रहनसहन,  नेपाली मौलिक संस्कृति, अनि नेपाली गीत संगीत प्रतिको मोह झनै तिब्र हुँदै गएको बताउँछन् ।साथै कोरियामा रहदै रचना गरिएको उनको पहिलो एल्बम "सुबास"लाई केही महिना पहिला नेपाल गएर सार्बजनिक गरेका थिए ।

सुबाश नामक गीति एल्बम भित्र उजाड मेरो जिबन , फुलको यो रंगले मात्रै , दुनियाको सामु , चोखो प्रिती लाउँ भन्दा ,जस्ता कर्णप्रिय गीतहरु समाबेस गरिएका छन् । साथै सबै गीतहरुको म्युजिक भिडियो पनि निर्माण भैसकेको छ भने "उजाड मेरो जीवन" नामक बोलको गित निकै लोकप्रिय समेत बनेको छ । जसमा महानायक राजेश हमाल र सदाबहार सुन्दरी नायिका करिश्मा मानन्धर ले अभिनय गरेका छन् ।

दुई गीतमा गायक सुबाश पराजुलीलाई साधना सरगम र दिपा झा ले साथ दिएकी छिन् भने बाँकि गीतहरुमा सुबाशको एकल स्वर रहेको छ ।

एल्बम भित्रका गीतहरुमा अशोक गुरुङ , बिपिन किरण , आनन्द अधिकारी इन्द्र आर पी जस्ता ख्याती प्राप्त गीतकारहरुको शब्द रचना रहेको छ भने शिखर सन्तोष , इन्द्र आर पी , हरि लम्साल र राम कार्कीको संगीत रहेको छ ।

"सुबास" गीति एल्बम को लोकप्रियता संगै नेपालि सांगीतिक क्षेत्रमा सुबास पराजुली चम्किने पक्का
रहेको छ ।

प्रकाशित मिति : २०७३ कार्तिक २६ (November 12, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

मनोरन्जन समाचारका थप शिर्षकहरु

• कोरियाम रहेर कृष् गुल्मेली बाबुले ल्याए आधुनिक गीत कहिले होला तिम्रो बनि (भिडियो सहित )

• कलाकार चरित्र बिष्ट द्वारा अभिनित कुन मायाको मन्दिर सार्बजनिक (भिडियो सहित )

• कोरियाको ब्यास्त समयलाई चिर्दै अनुजले ल्याए आफनै स्वरमा रहेको नया म्युजिक भिडियो नजर (भिडियो सहित )

• कोरियामा गायक शिव परियारको चोट दिई खोट लाउने गीतको म्युजिक भिडियो

• चर्चाको शिखरमा आउदै गरेका गायक माधव न्यौपानेको पाँचौं सांगेतिक कोशेली ''ढुकुर ढुकुरनी'' बजारमा [भिडियो सहित]

• कोरियाको सिनेमा हलमा नेपाली चलचित्र जात्रा

• "लाँकुरीको छेउमा पानी धारो" कोरियामा बन्यो भिडियो

• मेरो देश नेपाल भन्दै आईन् अमेरिकाबाट संगिता ( भिडियो सहित)

• नेता भन्दा कुकुर बफादार गितको भिडियो सार्वजनिक

• कोरियामा काम गर्दै गीत लेख्दै चन्द्र लामा अनुराग

• सुर्य खत्रीको नयाँ गीत "तिम्रो पिरले" सार्बजनिक (भिडियो सहित)

• कोरियन मुभी ट्रेन टू बुसानका मुख्य नायक डोन ली बन्ने भए होलिउड स्टार

• गायिका रमिला गौतमको पहिलो गीति एल्बम फुलको छायाँले बजारमा (भिडियो सहित )

• कोरियामा केटिहरुको समुहले भब्य डान्स पार्टीको आयोजना गर्दै

• कोरियाको सुवनमा छायाँकन गरिएको नयाँ म्युजिक भिडियो सार्वजानिक

• फर्सु पौडेलको" परदेशीको मन "लोकगीत सार्बजनिक।

• कामको लागी शरिर बेच्दिन – नायिका सपना सिंह ठकुरी

• कन्काईमा टप कलाकारहरु, छुसकमा धमाल मच्चाउदै (भिडियो सहित)

• कोरियामा चितवन धमाका ३, राजुले नचाउने सन्दिपले हसाउने

• आउदैछ "नेपथ्य" कोरियामा

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
कोरियामा बेरोजगारी संख्या सन् दुइ हजार यताकै उच्च , ५ लाख भन्दा धेरै युनिभर्सिटी ग्राजुएट युवा बेरोजगार एकदीनको उपहारले मात्र आमा प्रतिको कर्तब्य पुरा हुदैन कोरियामा एमटियूले अन्र्तराष्ट्रिय मजदुर दिवस भव्यताका साथ मनाउने, मजदुर हकका लागि सहभागी भएर ऐक्यबद्धता जनाउन अपिलइपिएस साखाद्धारा कोरियन भाषा परीक्षाका लागि २६ वटा केन्द्र प्रस्ताव, यसपाली पोखरामा परीक्षा नहुने (केन्द्रको नाम सहित)सिबिटी परिक्षा स्थगित भएपछि कोरियामा अवैधानिक नेपाली कामदारको संख्या बढ्योहतियारधारी लुटेरा द्वारा कोरियाको नोंङह्यब बैंकमा दिउसै लुटपाट रास्ट्र निर्माण गर्छु भन्ने धुर्मुस सुन्तलिलाई देश निकाला गर्नु पर्छ
कोरियामा सुतेकै अवश्थामा फेरी एक नेपाली युवाको मृत्यु, सुत्दा सचेत हुन यहाँ कार्यरत सम्पुर्ण नेपालीमा अपिलदक्ष विदेशी कामदार र विद्यार्थीलाई आर्कषण गर्न भिषा प्रणाली नै परिवर्तन गर्ने कोरिया सरकारको तयारी कोरियामा अबैधानिक कामदारले पनि बिमाको सम्पूर्ण रकम पाउने कोरियामा दुखद समचारको साक्षी बन्नु पर्दा ! अलबिदा जोन ( चुडाराज) भाइ......कोरिया जान ७५ हजार नौ सय २५ जनाले फारम भरेकोरियामा बिदेशी संघ संस्थालाईअनुमति बिना कुनै पनि कार्यक्रम गर्न निषेध ,हदै सम्मको कानुनि कारबाही हुन सक्नेदुःखद खबर, कोरियामा काम गर्ने क्रममा मेशिनमा च्याँपिएर एक जना नेपालीको मृत्युअमेरिकाले उत्तर कोरियामाथि आक्रमण गर्न नसक्नुको मुख्य कारण यस्तो छ
इपिएस कामदारलाई दुःखीत तुल्याउने गरेर कोरियन सरकारले ल्यायो नयाँ निर्देशिका, तलबबाट २०% सम्म कम्पनीले कटौति गर्न पाउनेकोरियामा सुतेकै अवश्थामा फेरी एक नेपाली युवाको मृत्यु, सुत्दा सचेत हुन यहाँ कार्यरत सम्पुर्ण नेपालीमा अपिलकोरियाले १० हजार नेपाली कामदार लैजानेआठौ कोरियन भाषा परिक्षाका लागि इपिएस साखाको सुचनाकोरियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्युदक्ष विदेशी कामदार र विद्यार्थीलाई आर्कषण गर्न भिषा प्रणाली नै परिवर्तन गर्ने कोरिया सरकारको तयारी कोरियामा अबैधानिक कामदारले पनि बिमाको सम्पूर्ण रकम पाउने कोरियामा दुखद समचारको साक्षी बन्नु पर्दा ! अलबिदा जोन ( चुडाराज) भाइ......
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Mahesh Rai Mahesh Rai
Date of Birth : 22 December, 1993
Address: Pyengtake
Hometown : Dolakha
Occupation : Employer
Hobbies : watching movie,Traveling, Fishing, Reading Novel etc...
E-mail : cnvas0@gmail.com
Facebook
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal