कोरियामा पैसा नै पो फल्छ अरे

गजल | कृष्ण कुमार राई
कोरियामा पैसा नै पो फल्छ अरेदु:खहरु आफै नै पो ढल्छ अरेयै कुराको पछि लागि आउन्याँ हुँगर्मीमा नि चिसो हावा चल्छ अरेयस्पाली चै इपिस पासै गर्नेयाँ  ...पुरा पढ्नुहोस्

भोग्नै पर्छ

गजल | आरडी धनुश रानामगर
भन्छन लेखेको लेखान्त भोग्नै पर्छ मैले! जिबन कठिन मोडमा मोड्नै पर्छ मैले!! पिडाको रापले जती तताउछ जिन्दगी ! शुद्धता बढी त्यही मिल्छ सोच्नै पर्छ ...पुरा पढ्नुहोस्

गाइ पालेर गोरु पोस्नु हुन्न

गजल | सौभाग्य बजगाई
गाइ पालेर गोरु पोस्नु हुन्न भन्छनचिसिएको अगुल्टो ठोस्नु हुन्न भन्छनम चिन्दछु मेरै निम्ति झरेका ति आँशुबाहुनको दान भाग खोस्नु हुन्न भन्छनमरे भन्दा भन्दै बल्ल बाचेका ...पुरा पढ्नुहोस्

कति हो कति पीडा छ कोरियामा

कविता | कृष्ण कुमार राई
आइतबार बिदा छ कोरियामायस्तै यस्तै सुबिधा छ कोरियामा        साथ साथै  तन मनमा धेरै पिडा छ कोरियामाकति हो कति दुबिधा छ कोरियामा गरौं कि नगरौं काम ...पुरा पढ्नुहोस्

जुन कुराले मलाई खुसि नै दिन्न

कविता | अर्जुन घिमिरे
जुन कुराले मलाई खुसि नै दिन्नत्यो कुरा मैले मान्न सकिन।।त्यो मानेमा गल्ती मेरो थियोजन्म दिने बाउआमा त्याग्न सकिन।।तिम्रै लागि समाज सङ्ग  भागिरहेतर भाग्य सङ्ग कहिल्लै ...पुरा पढ्नुहोस्

दोङ्देमुनमा

गजल | आरडी धनुश रानामगर
सउल आउ तिमी दोङ्देमुनमा भेटौला| अधेरिलाई चियाउने ति जुनमा भेटौला|| सल्नाल सउल घुमाऔ अर्को पाली उता| बुसान आउनु तिमी मन्सुनमा भेटौला|| एकोहोरो लामो ...पुरा पढ्नुहोस्

जसले बोक्यो त्यो उसैको

कविता | यामदास घायल ‘सन्तलाल’
जसले बोक्यो त्यो उसैको, भारी हुनुपर्यो।जसले जोत्छ त्यो उसैको, बारी हुनुपर्यो।।हरेक शिन्दुर पुछिएका, आमाहरुको;शेतो हैन अब रातो, सारी हुनुपर्यो। धेरै पछि परे देशमा, दलित, नारी, ...पुरा पढ्नुहोस्

ओइलियका खुशीहरु

अन्य | अर्जुन घिमिरे
उन को नाम सरु हो आज भन्दा झण्डै ५/६ बर्ष  अगाडि को कुरा हो म उनी लाई ज्यादै माया गर्थे यस्तो लाग्थ्यो उनी बिना को ...पुरा पढ्नुहोस्

दोहोरी

कविता | खिम बहादुर बुढाथोकी
देख्दैछु, नेताजीहरू सदनमा गोटीजीहरू सामाजिक सञ्जालमा दोहोरी खेल्दैछन्। हेर्दै छु तमासा, कहिले सदन तातेको कहिले सडक बलेको। के हुँदै छ, अहँ, कसैलाई पनि थाहा छैन। ...पुरा पढ्नुहोस्

पिडाले थलाई परुला बरु

गजल | आरडी धनुश रानामगर
पिडाले थलाई परुला बरु हार्न जान्दिन म |पुग्नै पर्छ तेही गन्तब्य आसा मार्न जान्दिन म ||हजार चोट खाइ ढुङ्गा नि सुन्दर मुर्ती बन्छ |अझै पिडा ...पुरा पढ्नुहोस्

स्वर्ग

कविता | प्रकास बेल्बासे
ति  गहिरा आँखाफेरि  पटपट  फुटेका पैतलादेंखे,   तुना छिनेका चप्पलपटुकी च्याथेर  अल्झ्याइएको अहो !र सुँघे  तिम्रो माटो बसाउने मजेत्रोमान्छेहरु पहिरनमा सुन्दरता खोजे,म आमा`मा  भेंटे ।हातमा  चिम्टा ...पुरा पढ्नुहोस्

म प्रदेशमा जवानी किन्ने तयारीमा छु

गजल | केशव स्पन्दन
म खुसीको हैरानी किन्ने तयारीमा छुसपना बेची सिरानी किन्ने तयारीमा छुरम्न रमाउन छुट्टै संसार थियो मेरो पनिआज आफ्नै कहानी किन्ने तयारीमा छुमनमा चिसो बोकेर हिटर ...पुरा पढ्नुहोस्

मूल्य बढिरहन्छ

गजल | प्रयास भट्टराई
त्यो भान्छा भित्र छिर्दा नुनको मूल्य बढिरहन्छदाल चामल तेल अनि लसुनको मूल्य बढिरहन्छकिन्नै सकिएन हात मुख जोर्न धौ धौ भयो भन्छन्बजारमा आलु प्याज बैगुनको मूल्य ...पुरा पढ्नुहोस्

तयारी हुँदैछ

गजल | प्रयास भट्टराई
निभेको त्यो दियोमा तेल हाल्ने तयारी हुँदैछअँध्यारो हटाउन बत्ती बाल्ने तयारी हुँदैछ बनाएर नयाँ मेशिन देशको विकास गर्नलाईतापक्रम हेरी इस्पात पगाल्ने तयारी हुँदैछ ओइरे लोइरे ...पुरा पढ्नुहोस्

थाहै हुँदैन

गजल | प्रयास भट्टराई
 स्वार्थका लागि हात जोडिन्छ थाहै हुँदैनस्वार्थी बनी सम्बन्ध तोडिन्छ थाहै हुँदैनजिन्दगी यात्रा रहेछ सधैँ हिँड्नु पर्नेकुन मोडबाट यात्रा मोडिन्छ थाहै हुँदैनसबैले बाटो पूरा पार गर्लान् ...पुरा पढ्नुहोस्

मानव बस्तीहरूमा

कविता | खिम बहादुर बुढाथोकी
अचेल त मानव बस्तीहरूमा अचम्म अचम्म हुन थालेछन्। कलियुगको कमाल होला सायद यहाँ ठगहरु नै ठगिन थालेछन्। चोरहरूको नै चोरी हुन थालेछन्। लुटेराहरू नै लुटीने ...पुरा पढ्नुहोस्

मुस्कुराउँछ

गजल | प्रयास भट्टराई
छोरी तँलाई छोरो मलाई हेर्दै मुस्कुराउँछआफ्नै लाग्छ जब पराइ हेर्दै मुस्कुराउँछव्यापारीले ग्राहक देख्दा जसो गर्छ मनमनैगोठालो हुनु पर्छ ऊ गाई हेर्दै मुस्कुराउँछपुरानो ठाउँ छोड्ने तयारीमा ...पुरा पढ्नुहोस्

माया त माया नै रहेछ

कविता | विक्रम मल्ल ठकुरी "प्रशिक्षार्थी "
समुन्द्र जस्तै  अटल तिम्रो मायाँछाल जस्तै  आउछेउ घरी-घरी ।      म यहाँ प्रेमको दियो बाल्छु सधैतिमी खुशी ल्याउछेउ थरी-थरी ।।                                             आखिर माया अनौठो छ ,कहिले सुख ...पुरा पढ्नुहोस्

भमराहरु झुमिए फुलहरुको कारणले

गजल | प्रकाश योन्जन
भमराहरु झुमिए फुलहरुको कारणले,ग्लानी हुनहुन्न आफ्नैभुलहरुको कारणले! स्वाभीमानी नेपाली बनेका छौं आजहाम्रै इतिहासका वीर मुलहरुको कारणले!अचेल सताउन्न लाम्खुट्टेले गर्मियाममा,सायद त्यो किटनाशक झुलहरुको कारणले! कुरा गर्छन् मान्छेहरु चन्द्रमा ...पुरा पढ्नुहोस्

सपनी मै देउसी भैलो बोले जस्तो लाग्यो

गजल | बुद्धि मोक्तान
सपनी मै देउसी भैलो बोले जस्तो लाग्योबास्ना छैन तैपनि सेल पोले जस्तो लाग्यो--मादलुको घिन्ताङ संगै छिंग छिंग पनि थियोघुँगरुको होइन थैली, खोले जस्तो लाग्यो ।--तिहारमा ...पुरा पढ्नुहोस्
Advertise with us

प्रमुख समाचार

• कोरियाको राजधानी सोलमा सोन्सिकको नेपाल चिनाउने तयारी, सहभागी हुन सम्पुर्ण नेपालीलाई आह्वान

• कोरियाको गर्मी विदामा नेपकोरको नौलो डान्स पार्टी, तयार रहनुहोस्

• कोरियामा बिदेशीको संख्या बढ्दो , १ दशककै अबधिमा दोब्बर नाघ्यो

• वाइडबडी जहाज ल्याएपछि पहिलो उडान दक्षिण कोरिया

• करोडौं कुम्ल्याउनेलाई पुरस्कार ,देश बनाउछु भन्नेलाई तिरस्कार गर्ने मेरो देश

• कोरियामा हामि नेपालि र हाम्रो दैनिकि

• राष्ट्रिय आविस्कार केन्द्रलाइ कोरिया बाट सहयोग अभियान पुनः सुचारु ,राम्रो कामको लागि मनोबल नागिराउन अनुरोध सहित बिक्यप्ति जारि

• तनाबः कारण, लक्षण र निकारण

• कोरियाको राजधानी सोल विश्वका महंगा सहर मध्ये छैठौं स्थानमा

• अबैधानिक बिदेशी कामदार हटाइनु पर्ने माग राख्दै कोरियन मजदुरहरु आन्दोलित ,हजारौंको संख्यामा सडकमा उत्रिए

प्रवासी समाचार

• सवैभन्दा बढि नेपाली कामदार रहेको कोरियाको गजेदोमा बृहत अन्र्तक्रिया कार्यक्रम सम्पन्न

• कोरियामा अनेसासको अर्को आयाम, मुक्तक मेला

• साझा सद्भाव समूह सोल कमिटी विघटन को समाचार निराधार - उपसंयोजक माइला

• म्याग्दी प्रवासी नेपाली संघ कोरियाद्वारा खेलकुद जिम्मेवारी बाँडफाँड

• प्रधानमन्त्री शेर बहादुरलाई प्रवासमा रहेका नेपाली युवाको पत्र

• राष्ट्रिय आविष्कार केन्द्र बनाउने पुनको योजनामा सहयोग गर्न कोरियामा पनि अभियान शुरु

• पाप धुरिबाट कराउछ नेता ज्यू, होसियार

• कोरियाको पछिल्लो घटना प्रति सरोकार वालालाई गम्भीर हुन आग्रह गर्दै नया शक्तिले निकाल्यो प्रेस विज्ञप्ति

• एनसीसी बुसान शाखाको अधिवेशन यही जुलाई 16 तारिखमा

• नेपाली साहित्य मञ्च गजेदोमा नयाँ कार्य समिति पुनर्गठन

मनोरन्जन समाचार

• कोरियामा शर्ट मुभि सोच सार्वजनिक

• अमेरिकामा नायिका नन्दिता केसीको परी पहिरन को बेजोड प्रस्तुति

• कोरियामा काम गर्दै गरेका गायक टिका पौडेलको स्वरमा रहेको लोक गीत धेरै माया गर्ने बजारमा (भिडियो सहित )

• कोरियाम रहेर कृष् गुल्मेली बाबुले ल्याए आधुनिक गीत कहिले होला तिम्रो बनि (भिडियो सहित )

• कलाकार चरित्र बिष्ट द्वारा अभिनित कुन मायाको मन्दिर सार्बजनिक (भिडियो सहित )

• कोरियाको ब्यास्त समयलाई चिर्दै अनुजले ल्याए आफनै स्वरमा रहेको नया म्युजिक भिडियो नजर (भिडियो सहित )

• कोरियामा गायक शिव परियारको चोट दिई खोट लाउने गीतको म्युजिक भिडियो

• चर्चाको शिखरमा आउदै गरेका गायक माधव न्यौपानेको पाँचौं सांगेतिक कोशेली ''ढुकुर ढुकुरनी'' बजारमा [भिडियो सहित]

• कोरियाको सिनेमा हलमा नेपाली चलचित्र जात्रा

• "लाँकुरीको छेउमा पानी धारो" कोरियामा बन्यो भिडियो

खेलकुद

• कोरियामा माछापुच्छ्रे कप फूटबल प्रतियोगिताको तयारी

• डेउ नेपाली एकता समाजले भलिबल प्रतियोगिता आयोजना गर्ने

• पोर्चुगलले उचाल्यो यस वर्षको युरो कपको उपाधि, गोल्डेन बुट भने फ्रान्सका ग्रिजमेनको पोल्टामा

• नेपाली क्रिकेट खेलाडी सन्दिप आज हङकङ ब्लीज टि २० क्रिकेटमा खेल्दै

• नेपाल पुनर्निर्माणको लागि अमेरिकामा म्याराथुन दौड सम्पन्न

• अमेरिकामा भएको खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शनको साथ ४२ वटा पदक प्राप्त

• नामिबियामाथि नेपालको ऐतिहासिक दोश्रो जित, नामिबिया तीन विकेटले पराजित

• नामिबिया ५ विकेटले पराजित, शरद म्यान अफ द म्याच

• विहान ९:३० बजेदेखि शुरु नेपाल Vs नामिविया, यस्तो छ हालसम्मको अंक तालिका

• ठकुरीलाई न्युयोर्कमा कास्य पदक प्राप्त

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
एका विहानै दुःखद खबर, कोरियामा शुक्रबार नेपाल जाने तयारीमा रहेका नेपाली युवकले शौचालयमा झुण्डिएर गरे आत्महत्याकोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन जुन २०१७ काेरिया नेपालीका लागि कालाे महिना, दुई सातामा ५ जनाकाे मृत्युअबैधानिक बिदेशी कामदार हटाइनु पर्ने माग राख्दै कोरियन मजदुरहरु आन्दोलित ,हजारौंको संख्यामा सडकमा उत्रिए वाइडबडी जहाज ल्याएपछि पहिलो उडान दक्षिण कोरियाकोरियामा रहस्यमय मृत्युको सन्त्रास साथी तैले त दुनिँया छाडिस मैले एउटा कम्पनी छाड्न कसाे नसकाैला र ? कोरियामा प्रचण्ड गर्मी आजबाट बढ्यो, मादक पदार्थ होइन प्रशस्त पानी र झोल पिउन अधिकारीको सुझाव
एका विहानै दुःखद खबर, कोरियामा शुक्रबार नेपाल जाने तयारीमा रहेका नेपाली युवकले शौचालयमा झुण्डिएर गरे आत्महत्याकोरियाको अध्यागमन बिभागले गर्यो भिषाका केहि नियम परिबर्तन कोरियामा अकस्मात असहज भएपछि अस्पताल पु¥याइएका एक नेपालीको मृत्यु, इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिमदक्ष विदेशी कामदार र विद्यार्थीलाई आर्कषण गर्न भिषा प्रणाली नै परिवर्तन गर्ने कोरिया सरकारको तयारी कोरियामा दुर्घटना परि गम्भीर अबस्थामा रहेका राजेन्द्र खत्रीलाई सहयोगको अपिल कोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन नेपाल फर्कने तयारीमा रहेका राईको कोरियामा निधन
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Manoj Shrestha Manoj Shrestha
Date of Birth : 10 June, 1982
Address: Daegu
Hometown : Jalapa- 2, Khotang
Occupation : Worker
Hobbies : playing, singing and traveling
E-mail : manoj2cu@yahoo.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal