G Money Transfer Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

नफर्कने बाटो रोज्न मिल्दै मिल्दैन

कविता | बेल बहादुर के सी
दाया मोडिन मन छ या बाया

वा यहीवाट ‘यु टर्न’ हुन्छौकि फेरी 

जे गर तिम्रो मर्जी 

बरु एक्लै बेहोसि तालमा 

पर पर पुग्न मिल्ला 

तर नफर्कने बाटो रोज्न मिल्दैमिल्दैन l 

 

दोष हामी जन्मेको माटोको होइन

दोष हामी हिडेको बाटोको पनिहोइन 

कहिलेकाही बचन कसैको 

मुटुमै बिझेको भयपनी 

कहिलेकाही यादले कसैको 

मनै रुझेको भयपनी 

झेल्दै गुजार्दै जिन्दगीका आरोह-अबरोहहरुलाई

पन्छाउदै थिचोल्दै अबरोधकापहाडहरुलाई 

बरु यहाँ जतिपनि 

पसिना र आसु बगाउन मिल्ला 

तर नफर्कने बाटो रोज्न मिल्दैमिल्दैन l 

 

कुनै बेलाको एकांकी मनले 

कुनै पलको सन्की पनले 

समस्याको सगरमाथालाई भत्काउननसकेपनि 

निरासाको बादललाई हटाउननसकेपनि 

बर्षात पछी जसै आकास खुल्छभनेर 

दृढताका साथ सुनौला सपनाबुन्नु पर्छ 

बरु सारा यान्त्रिक दुनियालाई

नजर अन्दाज गर्न मिल्ला 

तर नफर्कने बाटो रोज्न मिल्दैमिल्दैन l 

 

बिकल्प हजार छन् 

किन बोक्छौ तनावको भारी 

सक्छौ देश दुनियाको लागि केहिगर

सक्दैनौ आर्कोको बाटोमा अबरोधनगर 

चुनौतिको भुंग्रोमा 

बेदनाको पोको पिरोल्न नसकेपनि

आफ्नै मनभित्र उब्जिएका 

यावत ज्वारभाटाहरुलाई गिजोल्ननसकेपनि 

बरु रिस,डर,क्रोध,आवेग   

थप केहि दिन संचित गर्नमिल्ला 

तर नफर्कने बाटो रोज्न मिल्दैमिल्दैन l 

 

 

बेल बहादुर के सी 
पोखरा , हाल सउल दक्षिणकोरिया
प्रकाशित मिति : २०७४ श्रावण ०४ (July 19, 2017)
Advertise with us

अन्य लेख / साहित्य रचनाहरु

• भ्यालेनटाईन स्पेशल । मेरो पहिलो प्रेमपत्र (लेख)
-› एईडेन छन्त्याल

• नेताको स्वार्थ (लघुकथा)
-› निकुन्ज तिवारी

• प्रदेशी (गजल)
-› आरडी धनुश रानामगर

• मोटर चढ्नु पनि चिता हो कि झै लाग्छ (अन्य)
-› प्रकाश प्रयास

• फुलैफुलको सन्सार (गजल)
-› प्रकाश प्रयास

• बिलाएर गईन आज फेरी (गजल)
-› सुरेन तामाङ

• खैर यसरी नै तिम्रो मायामा रमाइरहेको छु (अन्य)
-› नोबिन्द्र कटुवाल खजेदो, दक्षिण कोरिया

• एउटा सपना (कथा)
-› जीवन भण्डारी, कोरिया

• कथा - प्रयोग ()
-› प्रकाश बेल्बासे

• कोरिया बाध्यता (लघुकथा)
-› निकुञ्ज तिवारी

• आफ्नै तर अरूको (कथा)
-› जीवन भण्डारी

• जवानिले धिक्कार्छ परदेशमा (गजल)
-› मिन बिक ,दक्षिण कोरिया

• बिचरा सुनिता (लघुकथा)
-› छत्र लकाई खड्का

• हिम्मत नहार्नु साथी (गजल)
-› आरडी धनुश रानामगर

• उ भन्दै थियो यस्तै यस्तै.... (गजल)
-› आरडी धनुश रानामगर

• संस्कार (कथा )
-› हरि अविरल

• किन नबनुँ कुमारी आमा म ? (कविता)
-› नन्दनी

• चियाका अगाडि (गजल)
-› प्रयास भट्टराई

• सम्झिन्छन् कसले र गाउँघर टोलामा हजुर (गजल)
-› राकेश कार्की

• उडिरहेछ (गजल)
-› प्रयास भट्टराई

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea FOREIGN STORE Kasam Restaurant Namaste Restaurant
Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधनइपिएस कामदारको लगानीमा निर्माणधिन मिल्ती हाइड्रो डेढ वर्ष मै सम्पन्न हुने, ईक्विटी शेयर पनि खुल्लाकोरियामा रेमिट कम्पनी बढेपनि हुण्डी कारोबार रोकिएन, विस्वास पर्दा केहि संस्थाका मुख्यबाट नेपाली ठगिएकोरियामा बुद्ध प्रतिमा प्रतिस्थापनको भब्य तयारी, सहभागि हुन संयोजक र दूतावासको अपिल(बसको लोकेशन सहित)जिमनीद्धारा अत्याधुनिक र सहज अटो सेन्ड कार्ड सञ्चालनमा, सेवाग्राही थप लाभान्वित हुने विश्वासकोरिया पठाउछु भन्ने २ जना खोरमा पुगेकोरियामा काम छोडेर सेल्टरको खोजिमा रहेका नेपालीलाई खुसिको खबर, म्याग्दी घरआन्सानको सोल्टीले गर्यो नेपाली गायिकालाई सम्मान र बिदाई
Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधनबुद्द पुर्णिमाको दिन कोरीयामा एक नेपाली द्वारा झुण्डिएर आत्महत्याकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएनदक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर कोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रजिएमई प्रयोगकर्तालाई खुसिको खबर, १ महिनाको अवधीमा रेमिट्यान्स गर्ने मध्ये ३ जनालाई झण्डै २१ लाख वोन पुरस्कार दक्षिण कोरियाका राष्ट्रपतिलाई उत्तर कोरियाको भ्रमण निम्तो, दाइ किम भेट्न आतुर रहेको बहिनीको भनाईइपिएस कामदारको लगानीमा निर्माणधिन मिल्ती हाइड्रो डेढ वर्ष मै सम्पन्न हुने, ईक्विटी शेयर पनि खुल्ला
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal