LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GLOBAL Mart & DURGA Restaurant

आमालाई चिठ्ठी

कविता | यामदास घायल ‘सन्तलाल’

आमा।
मेरी पुज्य आमा।
माटो र त्यो पाउबाट टाढा भएनी मैले आफ्नो सिर राखेँ।
मेरो माटो र त्यो पाउमा।

आमा
हाम्रो आगनको डिलमा मैले र तिमिले
सधैँ सङ्गै होउन् भनेर रोपेको
त्यो सुन्तला र धुपीको बोट
बाबाले धुपिलाई सारेपछि
पालुवा खेल्नै छोडेको सुन्तला
वसन्त सङ्गै पालुवा खेल्न थाले किरु
कि तिमीले जस्तैरु
याद गर्दागर्दै  पलाउन छोडेका छ्न् आमारुरु

तिमीले आफ्नो जीवन सादा सहेरै पनि
त्यो धारापानीको पण्डितको घरबाट
मागेर रोपेको त्यो लहरे फूलको बोटमा
फूलहरु हाँस्ने बेला

गमलामा मुस्काउने त्यो बाबरी बोट्
जरैदेखि खाईदिदा
बदलामा मैले पिट्दा मेरो छेउ आउन डराउने
 त्यो लाम्काने खसि बेचीदिँदा
लाम्काने बाख्रीले घाँस खाना छोडेकि थिई
लाम्काने बाख्रीले घाँस टिपिन् किरु 
कि तिमीले जस्तै
सन्तानको पिरमा भोकै बस्ने गरेकी छे आमारु

 


जुन लागेको रात
घरको छानोबाट चुहिएको उज्यालोलाई
बिहान सम्झेर मध्यरातमा बास्ने भाले
अझैँ त्यसरी नै बास्छ किरु
कि तिमीलाई दुख सहने बानी परे जस्तै
भालेलाई पनि उज्यालो सहने बानी परेर
 बास्नै छोड्यो आमारु

छेउ र भित्ता सिकाउदै गर्दा
हलो थिच्ने हाम्रो बाबालाई हलोले नै थिच्दा
रिसाएर लौरा मारे पछि झन् बदमासीने
काले र दार्मे बहरहरु
उस्तै बदमासी गर्दैछ्न् किरु
 कि तिमीले जस्तै छेउभित्ता गरी पाखो बनेर
मेला समाएर हिन्छ्न् आमारु

गुँरासका यौबन चुसेर
आफ्ना गुँडका चाकामा
मह भर्ने त्यो माउरीहरु
मैले जस्तै घरकै लागि
कोसौं टाढा गएर कर्म गर्दै छ्न् किरु
कि जति गरेनी आफू भोको
 अरुको पेटमात्र भरेको देखेर
मैले आँसु खसालेर पछुताए जस्तै पछुताएर
कर्म गर्न छोडेका छ्न् आमारुरु

आमा
यहाँ पनि वसन्त ऋती आएको छ
जसरी हाम्रो घरमाथिको पाखामा आएको छ
यहाँ पनि पालाउन थालेका छ्न्
मरेका आसाहरु
मरेका पालुवाहरु
झरेका पातहरु
सुकेका हाँगाहरु
जसरी यामपाखाको छातिभरी
उभिएका बोटहरु पलाएका छ्न्
तर आमा तिम्रो मनमा जस्तै
मेरो मनको पाखाभरी
अझै पालाएका छैनन् आमा
कुनै खुसिका पालुवाहरु

सुकेका बोटहरु हरिया देखिन थालेका छ्न्
तर उस्तै छ मेरो भाबनको बोटहरु
नाँगिएका डाँडाहरु
पहेँलिरहेका छ्न्
तर पनि उस्तै छ आमा
मेरा मनका पाखाहरु
आकासहरु खुलिरहेक छ्न्
तर पनि उस्तै छ मेरो मुहरको आकास
पबनहरु सुगन्धित भएका छ्न्
तर पनि उस्तै छ्न् आमा
मेरो सपनाका पबनहरु
जस्तो तिम्रा छ्न्
त्यस्तै आमा।

उहीँ तिम्रो छोरो
यामादास घायल ‘सन्तलाल’
कुहिरो भित्र९द। कोरिया०बाट
ज्ञद्द, ःबच, द्दण्ज्ञठ


 

प्रकाशित मिति : २०७३ फाल्गुन २९ (March 12, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

यामदास घायल ‘सन्तलाल’ का अन्य लेख / साहित्य श्रृजनाहरु

• वसन्त; फूलहरु र मेरी आमा। (लेख)

• जसले बोक्यो त्यो उसैको (कविता)

अन्य लेख / साहित्यहरु

• हिम्मत नहार्नु साथी (गजल)
-› आरडी धनुश रानामगर

• उ भन्दै थियो यस्तै यस्तै.... (गजल)
-› आरडी धनुश रानामगर

• नफर्कने बाटो रोज्न मिल्दै मिल्दैन (कविता)
-› बेल बहादुर के सी

• संस्कार (कथा )
-› हरि अविरल

• किन नबनुँ कुमारी आमा म ? (कविता)
-› नन्दनी

• चियाका अगाडि (गजल)
-› प्रयास भट्टराई

• सम्झिन्छन् कसले र गाउँघर टोलामा हजुर (गजल)
-› राकेश कार्की

• उडिरहेछ (गजल)
-› प्रयास भट्टराई

• नयाँ वर्ष (कविता)
-› शकुन ज्ञवाली

• मैले सम्झेँ तिमीलाई (गजल)
-› बुद्धि मोक्तान

• कोरिया आउने गोर्खेको लर्को छ (कविता)
-› कृष्ण कुमार राई

• अप्रिल फूल जस्तै जिन्दगी (गजल)
-› प्रयास भट्टराई

• दुख पछी सुख पक्कै आउछ (कविता)
-› आरडी धनुश रानामगर

• गोर्खे आयो कोरिया झोला बोकेर (कविता)
-› कृष्ण कुमार राई

• दिवस मनाउँदैछन् (गजल)
-› प्रयास भट्टराई

• आमा म त कोरियामा छु (कविता)
-› कृष्ण कुमार राई

• यो जिन्दगीको सङ्घर्ष अझै सकिएको छैन (गजल)
-› प्रयास भट्टराई

• कोरियाको लाख छोडी नयाँ पार्टी खोल्छु भो (कविता)
-› खिम बहादुर बुढाथोकी

• देश अझै नर्क बनाऔँ नेता हो (कविता)
-› कृष्ण कुमार राई

• लखपति रुन्छ कोरियामा (कविता)
-› कृष्ण कुमार राई

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

Sunrise Bank in Korea Kasam Restaurant
कोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल नेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।कोरियामा कार्यरत सवैलाई खुसिको खबर, छुसकमा यस वर्ष कै लामो विदाएनआरएन कोरियाको निर्वाचनमा भएका भित्रि कर्तुत छताछुल्ल, छानबिनको माग गर्दै स्थानीय अदालत जाने तयारीअनि कोरियामै रहेर जीवनलाइ संघर्षमा बदल्ने गर्ने निधो गरे कोरिया जाने कामदारले रकम जम्मा गर्नु पर्ने बैंक परिवर्तनउत्तर कोरियासँग वार्ता सामसङ ग्यालेक्सी नोट एटप्रति कोरियनको आर्कषण उर्लियो, अनुदानका कारण पहिलो सप्तान्हमा २ लाख ७० हजार बिक्रि
E9 भिषा कडाई गर्ने कोरिया सरकारको तयारी, एक पटक भन्दा बढि भिषा थप्न नदिनेकोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल कोरियामा अनैतिक सम्बन्ध राखेको भन्दै एक नेपाली महिलाद्धारा आफ्नै प्रेमीको हात काटिदिइन,दुःखद खबर, कार्यस्थल दुर्घटनामा परी कोरियामा एक नेपालीको मृत्युकोरियामा उपचारका क्रममा एक नेपाली युवाको निधननेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।रकम पठाउदा बैंकिंङ् च्यानल प्रयोग नगरे पुनःकोरिया जान नपाइने इपिएस साखाले कडा सूचना जारी गरेपछि कोरियामा कार्यरत नेपाली तरंगित
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Deepen G Hamal Deepen G Hamal
Date of Birth : 31 December, 1990
Address: Changnyeong-gun
Hometown : Surkhet, Nepal
Occupation : CNC Machine operator
Hobbies : Music is my hobbies
E-mail : rtsamundra@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal