LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

एउटा सपना

कथा | जीवन भण्डारी, कोरिया
 

हजुर मान्नुस् या नमान्नुस् जिन्दगी एउटा सपना हो।सपना भित्रका सपनाहरू अनगिन्ति छन्।म दिन भरी एउटा सपना सोँचेर काम गर्छु ।म सपनामा बॉचेको मान्छेले सपना देख्न नपाउनु? जुनसुकै प्राणीले पनि सपना देख्छन्।उस्लाई मार्नुस् सपना मर्यो उस्को , उस्लाई बॉच्न दिनुस् उस्को सपना पनि बच्यो।म दिनमा भरी काम गर्दा मेरा बाबा आमा,भाई बहिनी आफ्नै जिन्दगीको सपना पुरै गर्न नसकेपनि केही हदसम्म नजिक ल्याइपुर्याउन सक्ने एउटा सपना देख्छु। मसँग बाहेक अन्य कारणले बिछोडिएकि हुन्,मेरी प्रेमिका ।हुन सक्छ उनको सपने जिन्दगीमा भन्दा अलग सपना देखिन।

 

दिन भरी मेसिनसँग लड्छु ।मलाई मेसिनले चलाउँछ भलै मैले चलाएको महसुस गर्छ मेरो साहु। भित्तामा भन्किरहेको घडीको ख्याट् ख्याट् गर्ने आवाज सुन्दा मेरा अगाडीका एक चाड़ सपना बॉझै हुँदा नरोइबस्न सक्दिन।सपना जिउँदो राख्दा आँफू मरेको भान हुन्छ आँफू मर्ने दिन सपना कहॉ बॉचिराख्लान् ? आफ्नो सपना एक घण्टामा हजार चोटी फेरिन्छन्।कहिले पुराना सपना नसक्दै नयॉ थपिन्छन्।

 

मेरो जिजु बाजेको आमा मर्दा उहॉ महिनाको हुनुहुन्थ्यो रे ।उहॉको फुपूको स्याहारले महिनाको उमेरबाट मेरो यो जिन्दगीसम्म ल्यायो ।कति बिरानो संसार ?

 पैसा मान्छेको सपना पुरा गर्ने केही हदसम्मको साथि ।हो सोहि कारण हाम्रो सपना जस्तो जिन्दगी पनि पैसा सपनाका लागी दौडिरहेछ।कमिलाको तॉती जस्तो मान्छेको बिचमा मेरो अस्तित्व जिबित राखेर मलाई बनाउनेहरू प्रतिजिम्मेबारी पुरा गर्नु एउटा छुट्टै सपना छ।

 

  जिन्दगी एउटा सपना त्यस भित्रको थुप्रै सपनाहरू जुन ननिदाई देखिरहेका छौँ।त्यहि सपनाहरूको कुरा गरेँ यतिबेलासम्म। तर रातमा देखेका सपनाहरू...

 

     आज भन्दा आठ बर्ष अगाडी चौध बर्षको थिएँ।त्यो चौध बर्षसम्म सुतेर मलाई त्यस्तो प्रभाब पार्ने उर्जा दिने कुनै सपना आएन ।अभागी भन्नै लाथेँ ऑफैलाई तर भनिन किन कि धन्न त्यस्तो सपना आउन आयो जिन्दगीमा।म त्यो अभाबको गॉउमा सुतेको थिएँ ।दिन भरीमा रेडियो नि सुनिन होला सुन्न तर कसरी आयो त्यो सपना अहिले अन्यौलमा पर्छु। त्यो रात बिहान पख दर्दनाक सपना देखेँ ।सपनामा हाम्रो देश छिमेकि राष्ट्रका मान्छेसँग मिलेर आफ्नैदेशका कपूतहरू आफ्नै देशमा मान्छे मार्दै थिए हाम्रो घरमा पनि गॉउ लुट्न आउँदा पसेछन्। मेरो परीवार गॉउमा भएका सबैलाई कुटपीट दुख दिए तर घर पल्तिरको परालको रूखमा लुकेर बॉचे।मलाई पनि कुटेको भए मारेको भए मर्थेँ सक्किन्थ्यो तर जिउँदो भएर मरेको हेर्दा निकै दुख लाग्यो।तल्तिरकि भाउजुले उत्ति छोरो पाएर सुत्केरी अवस्थामा हुनुहुन्थ्यो यथार्थमा पनि ,सपनामा पनि तर सपनामा उहॉलाई छुनहुन्न भन्दा भन्दै गॉउले करॉउदा करॉउदै पर जड़्गल लगेर बलात्कार गरेछन् डरॉए रोएँ चुपचाप ब्यूझेँ। सात बजेको रहेछ ।उठेर मर्माहत भएको मन बोकेर सोँचें।मलाई त्यस्ता मान्छे देखि चित्त परेन।बन्दुकको साहरामा ऑफ्नो शक्तिको प्रयोग गरेर आफ्नै कानुन बनाएर मन लाको गर्ने मान्छेहरू शत्रु लाग्न थाल्यो। सायद जनयूद्दका हल्लाकुल्लाले त्यस्ता सपना आएका हुनसक्छन्।

 

   प्रत्यक्षदर्शी भएर ऑखै अगाडी देखेर होला बन्दुकसँग डर लाग्यो। बन्दुक यस्कारण उपेक्षा गरेँ सानैदेखि कलम बोकेर कलमको यूद्द गर्ने घोषणा गरेँ ।कलमको यूद्दले कि परीबर्तन हुन्छ यदि भएन भने पनि शान्त मै हुन्छ।समाज बन्दुकको लडाईले बदलिला चिहान होला तर समाजका बिसड़्गतिलाई कलमको माध्यमले दिमाग भित्र सम्म पुर्याउन आवश्यक छ। साहित्यको कलमले संसारमा लामो समयसम्म राम्रो प्रभाब छोड्छ।यूद्द निम्त्याउँदा ठूलो धनजनको क्षति हुन्छ। बन्दुक नबनाएर संसारमा कलम त्यस्को सहि सदुपयोग गर्यौँ भने त्यो कलमको यूद्दले मान्छेलाई देशलाई बिश्वलाई अनन्तसम्म बचाउने छ।हरेक लेखक ,साहित्यकार ,बुद्दिजिबी ,राजनितीज्ञहरू कलमको बाटोमा देशलाई लैजानको लागी सहयोग गर्नुपर्ने बेला हो यो।देशमा शान्तित्व बनाइराखी जनचेतना साधना गर्यौँ भने कुनै बालकले त्यस्ता सपना देख्नेछैनन् ।अबका दिनमा देशलाई डुबाउने जनता मार्ने त्यस्ता एउटा एउटा सपनाहरू नदेखिउन्।म जस्ता लाखौँ नेपालीले देशको बारेमा ननिदाउँदा देखेका राम्रा सपनाहरू पुरा गर्नु आजको आवश्यकता हो,भन्ने मेरो एउटा सपना देख्छु।

प्रकाशित मिति : २०७४ कार्तिक १५ (November 01, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

अन्य लेख / साहित्य रचनाहरु

• कथा - प्रयोग ()
-› प्रकाश बेल्बासे

• कोरिया बाध्यता (लघुकथा)
-› निकुञ्ज तिवारी

• आफ्नै तर अरूको (कथा)
-› जीवन भण्डारी

• जवानिले धिक्कार्छ परदेशमा (गजल)
-› मिन बिक ,दक्षिण कोरिया

• बिचरा सुनिता (लघुकथा)
-› छत्र लकाई खड्का

• हिम्मत नहार्नु साथी (गजल)
-› आरडी धनुश रानामगर

• उ भन्दै थियो यस्तै यस्तै.... (गजल)
-› आरडी धनुश रानामगर

• नफर्कने बाटो रोज्न मिल्दै मिल्दैन (कविता)
-› बेल बहादुर के सी

• संस्कार (कथा )
-› हरि अविरल

• किन नबनुँ कुमारी आमा म ? (कविता)
-› नन्दनी

• चियाका अगाडि (गजल)
-› प्रयास भट्टराई

• सम्झिन्छन् कसले र गाउँघर टोलामा हजुर (गजल)
-› राकेश कार्की

• उडिरहेछ (गजल)
-› प्रयास भट्टराई

• वसन्त; फूलहरु र मेरी आमा। (लेख)
-› यामदास घायल ‘सन्तलाल’

• नयाँ वर्ष (कविता)
-› शकुन ज्ञवाली

• मैले सम्झेँ तिमीलाई (गजल)
-› बुद्धि मोक्तान

• कोरिया आउने गोर्खेको लर्को छ (कविता)
-› कृष्ण कुमार राई

• अप्रिल फूल जस्तै जिन्दगी (गजल)
-› प्रयास भट्टराई

• दुख पछी सुख पक्कै आउछ (कविता)
-› आरडी धनुश रानामगर

• गोर्खे आयो कोरिया झोला बोकेर (कविता)
-› कृष्ण कुमार राई

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि कोरिया सरकारबाट अनुमति पाएको पहिलो रेमिट्यान्स कम्पनीद्धारा सेवा आरम्भबहुमुल्य आइफोन X यसै महिना कोरियाली बजारमा आउदै, मुल्य भने छुन नसकिने रोजगारीका लागि कोरिया आएका एक नेपालीले तयार पारे कोरियन भाषा अध्यन सम्बन्धि मोवाइल एप्स हुने भयो नबौं कोरियन भाषा परिक्षा ,आबेदन फाल्गुनमा खुल्ने कोरिया सरकारबाट अनुमति प्राप्त पहिलो रेमिट कम्पनी जिएमईको नेपालका गर्भनरद्धारा भोली समुद्घाटन हुने, अवैधानिक च्यानल निस्तेज हुने आशा
कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफलकोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि नेपालमा तिहार रौनक छाइरहेको बेला कोरियामा एक नेपाली युवाद्धारा झुण्डिएर आत्महत्याकोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिनेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal