LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

बिचरा सुनिता

लघुकथा | छत्र लकाई खड्का

सुनिता को घर पुर्वि पाहाडि जिल्ला ताप्लेजुङको एक बिकट गाउँमा पर्दछ। उनी बिगत लामो समयदेखि खाडि मुलुक मध्येको कुबेतमा एक अरबिको घरमा घरायसि कामदारको रुपमा कार्यरत छन्।उनको तलब पनि भनेको जस्तै छैन। जसोतसो महिनाको नेपाली ३५००० हजार रुपैयाँ उनलेे आफ्ना श्रीमानका नाम मा महिनै पिच्छे पठाउने गरेकि छन्। जसरी उनले यहाँ काम गरेर महिनाको ३५००० हजार रुपैयाँ आफ्नो घरमा पठाएकिछन्।तर त्यो पैसा उनका श्रीमानलाइ कहिल्यै पनि मेरी श्रीमतीले बिदेशमा दुख गरेर पठाएकिछन् भनेर सोचाइमा आएन।

बरु उनले उल्टै श्रीमतीले दुख:सुख गरेर बोर्डिङमा कक्ष पढाउदै गरेकि उनकि बर्षिया छोरी मनिता लाई बोर्डिङ बाट निकालेर सरकारी स्कुलमा भर्ना गर्दिन्छन्।यी सबै कारण हुन उनका कुलतका साथीहरू को सङ्गत भबिस्यको कुनै चिन्ता नलिनु।यता घरमा उनका बयोबृद्ध ६५ काटेका बाबु ७० काटेकि आमा पनि छन् उनिहरुले दिनैपिच्छे नसम्झाएका पनि होइनन्।जसले जतिसुकै सम्झाए पनि मिनताका बाउको बुद्धि आएको थिएन।सधैंभरि को कुलतका साथीहरू को सङ्गत गाउँमा रहेका छाप्रे भट्टीको बास अनि कहिले जाँडले मातिएर मध्यरातमा गाउँमा कोहाहल मच्चाउदै हिड्ने।उता श्रीमतीले कुबेतका अरबिको घरमा कति चोटहरु सहेर रगत पसिना बगाएर कमाएको त्यो पैसाको कुनै सदुपयोग नै भएको घरमा।यता घरमा रहेका आफ्ना बृद्धअबश्था का आमा बाबु ले छोराको सधैंभरि को यस्तो दिनचर्या देखेर। आफुले यस्तो गतिछाडा छोराको यस्तो गति देखेर बाच्नु भन्दा बरु मर्नु नै निको भन्ने सोचेर। एकदिन ६५ बर्षका बाबु ले घर नजिकै रहेको गाइको गोठमा गएर एउटा गाईको दाम्लो गोठमा झुन्डिएर आत्माहत्या गरे।सारा गाउँमा हल्लाखल्ला रुवाबासी आमा बेहोस भइन्। गाउँमा प्रहरी चौकि पनि नजिक थिइएन।करिब / घन्टाको पैदल यात्रा बाट पारीको गाउँमा मात्रै प्रहरी चौकि थियो। पुगिन्छ।सन्चार को माध्यमले आजभोलि सबैलाई नजिकै पार्दिएको छ।नभन्दै कुन्नि कसैले पारी गाउँमा रहेको प्रहरिचौकिलाई खवर गरिदिएछन्।प्रहरीले पनि गाउँमा रहेका वडाअध्यक्ष लाई कल गरेर घटनाको सम्पूर्ण बिबरण मागेछन्।उता कुबेतमा रहेकी बुहारीलाई पनि गाउँले कसैले खवर सुनाएछन्।डाको छोडेर रोइछन् बिचरी आफ्नै बुबा जस्तै हुनुहुन्थ्यो मेरा ससुरा बा भनेर।यतिकैमा पारी गाउँको प्रहरीचौकिबाट प्रहरीहरु आइपुगेछन्।अनि लासलाइ झुन्डिएको ठाँउबाट तल जमिनमा झार्ने काम भयो।सारा गाउँले हरु रुदै डाको छोड्दै बिचरा बा भन्दै कराउँदै थिए।यसैबीचमा वडाअध्यक्ष पनि आइपुगे प्रहरीलाई सोधपुछ गर्न लागे।लौन अब के गर्ने भनेर प्रहरीले पनि हामीलाई माथिको आदेश छ। हजुर लासलाइ जिल्लामा जसरी पनि पोस्टमार्टम को लागि लानुपर्नेछ।सबै गाउँले हरुले मिनता का बाबु लाई गालि गर्दै भने।

आफ्नो ब्यहोराको कारणले बाबुलाई मर्न बाध्य बनाइस् होइन। थुइक्क जँडिया तेरो खोपडिको बुद्धिकि बिर्को कहिले चाही खुल्नेछ।समय बित्दै गयो उता कुबेतमा रहेकि सुनिता पनि सशुराको बर्ष दिने काममा आउने तयारीमा थिइन।तर एकदिन सुनिता किनमेलका लागि मार्केट मा साहुको गाडिमा जादै थिइनन्।बाटोमा अचानक एउटा नसोचेको कहालिलाग्दो घटना घट्न पुग्यो।सुनिताको साहुले चलाउँदै गरेको गाडीको अचानक ब्रेकफेल भएर बिपरित दिशातिर बाट आउदै गरेको एउटा बसमा एकदमै नराम्रो सँग ठोकियो अनि उक्त दुर्घटना भएको ठाँउ ‌‌ उनको साहु उनको मृत्युु हुनपुग्यो।यता घरमा सशुराको बर्ष दिने काम पनि नजिकै आएको थियो।अचानक यो खवर गाउँमा कसैले सबैभन्दा पहिला उनकि छोरी मनिताले सुनाइदिएछन्।बिचरा १० बर्षे ती नाबालिका आफ्नि जन्म दिने आमाको कुबेतमा कार दुर्घटनामा परेर मृत्युको खवरले बेहोस भइछन्।


 

प्रकाशित मिति : २०७४ असोज २८ (October 14, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

अन्य लेख / साहित्य रचनाहरु

• एउटा सपना (कथा)
-› जीवन भण्डारी, कोरिया

• कथा - प्रयोग ()
-› प्रकाश बेल्बासे

• कोरिया बाध्यता (लघुकथा)
-› निकुञ्ज तिवारी

• आफ्नै तर अरूको (कथा)
-› जीवन भण्डारी

• जवानिले धिक्कार्छ परदेशमा (गजल)
-› मिन बिक ,दक्षिण कोरिया

• हिम्मत नहार्नु साथी (गजल)
-› आरडी धनुश रानामगर

• उ भन्दै थियो यस्तै यस्तै.... (गजल)
-› आरडी धनुश रानामगर

• नफर्कने बाटो रोज्न मिल्दै मिल्दैन (कविता)
-› बेल बहादुर के सी

• संस्कार (कथा )
-› हरि अविरल

• किन नबनुँ कुमारी आमा म ? (कविता)
-› नन्दनी

• चियाका अगाडि (गजल)
-› प्रयास भट्टराई

• सम्झिन्छन् कसले र गाउँघर टोलामा हजुर (गजल)
-› राकेश कार्की

• उडिरहेछ (गजल)
-› प्रयास भट्टराई

• वसन्त; फूलहरु र मेरी आमा। (लेख)
-› यामदास घायल ‘सन्तलाल’

• नयाँ वर्ष (कविता)
-› शकुन ज्ञवाली

• मैले सम्झेँ तिमीलाई (गजल)
-› बुद्धि मोक्तान

• कोरिया आउने गोर्खेको लर्को छ (कविता)
-› कृष्ण कुमार राई

• अप्रिल फूल जस्तै जिन्दगी (गजल)
-› प्रयास भट्टराई

• दुख पछी सुख पक्कै आउछ (कविता)
-› आरडी धनुश रानामगर

• गोर्खे आयो कोरिया झोला बोकेर (कविता)
-› कृष्ण कुमार राई

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि कोरिया सरकारबाट अनुमति पाएको पहिलो रेमिट्यान्स कम्पनीद्धारा सेवा आरम्भबहुमुल्य आइफोन X यसै महिना कोरियाली बजारमा आउदै, मुल्य भने छुन नसकिने रोजगारीका लागि कोरिया आएका एक नेपालीले तयार पारे कोरियन भाषा अध्यन सम्बन्धि मोवाइल एप्स हुने भयो नबौं कोरियन भाषा परिक्षा ,आबेदन फाल्गुनमा खुल्ने कोरिया सरकारबाट अनुमति प्राप्त पहिलो रेमिट कम्पनी जिएमईको नेपालका गर्भनरद्धारा भोली समुद्घाटन हुने, अवैधानिक च्यानल निस्तेज हुने आशा
कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफलकोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि नेपालमा तिहार रौनक छाइरहेको बेला कोरियामा एक नेपाली युवाद्धारा झुण्डिएर आत्महत्याकोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिनेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal