LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

कोरिया आउने गोर्खेको लर्को छ

कविता | कृष्ण कुमार राई
कोरिया आउने गोर्खेको लर्को छ
काम सोलित अलिअलि चर्को छ

इपिएसको परिक्षामा गोलो लाउने हो
धेरै मिले कोरिया पास गरि आउने हो
हुन्छ कुरा राम्रो पढाइ त्यै सरको छ
कोरिया आउने गोर्खेको लर्को छ
काम सोलित अलिअलि चर्को
लेबर कन्ट्रायाक कुरेर गफ नै गरौंला
मलाई छिट्टो पठाइदेउ पाउमै परौला
सोचिन्छ है नेपालमा आउन नपाउदा
आए पछि काम गरि ज्यानै लडाउदा
कम लाग्छ पैसा हजुर धेरै चाहिन्छ
ओटि चल्ने कम्पनी थुप्रै नै पो पाइन्छ
खाना बस्न फिरि भको कम्पनीको काम
गरे अन्सार सोचे अन्सार अनि मिल्छ दाम

पाँच बर्षमा थाहै नपाई करोडौ पो छापे पछि
कोरियन जस्तो देखिन्छ कोरियाले फापे पछि
साहु कोइको राहु हुन्छ मरि मरि काम पेल्छ
जति काम गरे अनि दाम बेसिक फ्याल्छ
सोच्दैन कि साहुले यति थोर दिइराछु यस्लाई
बिचारा यो गोर्खेले परिवार कसरी पो पाल्छ?
डब्लु पिएस सपनाको आकार तयार पारौं
हाम्रो मीठो सपनालाई यसरी पो साकार पारौं
यै कुरा फेसबुकमा बिहान बेलुका हेर्न पाइन्छ
कम्पनीको कामले न आन्दोलनमा जान भ्याइन्छ
गफ हुन्छ अब हाम्रो मान्छे देखियो साच्चै झोकेको
आन्दोलनमा देखिन्छ दुई चार जना झन्डा बोकेको
गोर्खे हरु कोरियामा दास हुँदै काम गर्ने पर्‍यो बानी
डब्लु पिएस बन्यो भने कोरिया त पैसाको नै खानी

      कृष्ण कुमार राई
        आहाले ३हर्दिया धनकुटा नेपाल
         हाल : दक्षिण कोरिया
प्रकाशित मिति : २०७३ चैत २१ (April 03, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

अन्य लेख / साहित्यहरु

• एउटा सपना (कथा)
-› जीवन भण्डारी, कोरिया

• कथा - प्रयोग ()
-› प्रकाश बेल्बासे

• कोरिया बाध्यता (लघुकथा)
-› निकुञ्ज तिवारी

• आफ्नै तर अरूको (कथा)
-› जीवन भण्डारी

• जवानिले धिक्कार्छ परदेशमा (गजल)
-› मिन बिक ,दक्षिण कोरिया

• बिचरा सुनिता (लघुकथा)
-› छत्र लकाई खड्का

• हिम्मत नहार्नु साथी (गजल)
-› आरडी धनुश रानामगर

• उ भन्दै थियो यस्तै यस्तै.... (गजल)
-› आरडी धनुश रानामगर

• नफर्कने बाटो रोज्न मिल्दै मिल्दैन (कविता)
-› बेल बहादुर के सी

• संस्कार (कथा )
-› हरि अविरल

• किन नबनुँ कुमारी आमा म ? (कविता)
-› नन्दनी

• चियाका अगाडि (गजल)
-› प्रयास भट्टराई

• सम्झिन्छन् कसले र गाउँघर टोलामा हजुर (गजल)
-› राकेश कार्की

• उडिरहेछ (गजल)
-› प्रयास भट्टराई

• वसन्त; फूलहरु र मेरी आमा। (लेख)
-› यामदास घायल ‘सन्तलाल’

• नयाँ वर्ष (कविता)
-› शकुन ज्ञवाली

• मैले सम्झेँ तिमीलाई (गजल)
-› बुद्धि मोक्तान

• अप्रिल फूल जस्तै जिन्दगी (गजल)
-› प्रयास भट्टराई

• दुख पछी सुख पक्कै आउछ (कविता)
-› आरडी धनुश रानामगर

• दिवस मनाउँदैछन् (गजल)
-› प्रयास भट्टराई

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि कोरिया सरकारबाट अनुमति पाएको पहिलो रेमिट्यान्स कम्पनीद्धारा सेवा आरम्भबहुमुल्य आइफोन X यसै महिना कोरियाली बजारमा आउदै, मुल्य भने छुन नसकिने रोजगारीका लागि कोरिया आएका एक नेपालीले तयार पारे कोरियन भाषा अध्यन सम्बन्धि मोवाइल एप्स हुने भयो नबौं कोरियन भाषा परिक्षा ,आबेदन फाल्गुनमा खुल्ने कोरिया सरकारबाट अनुमति प्राप्त पहिलो रेमिट कम्पनी जिएमईको नेपालका गर्भनरद्धारा भोली समुद्घाटन हुने, अवैधानिक च्यानल निस्तेज हुने आशा
कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफलकोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि नेपालमा तिहार रौनक छाइरहेको बेला कोरियामा एक नेपाली युवाद्धारा झुण्डिएर आत्महत्याकोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिनेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal