मूल्य बढिरहन्छ

गजल | प्रयास भट्टराई
त्यो भान्छा भित्र छिर्दा नुनको मूल्य बढिरहन्छ

दाल चामल तेल अनि लसुनको मूल्य बढिरहन्छ



किन्नै सकिएन हात मुख जोर्न धौ धौ भयो भन्छन्

बजारमा आलु प्याज बैगुनको मूल्य बढिरहन्छ



निर्धन किसानले छाप्रो बनाउन हतार गर्दैछन्

गेरू माटो कमेरो र चुनको मूल्य बढिरहन्छ

भानु उदाउँछन् दिउँसो संसार हुन्छ उज्यालो

रात पर्दा अँधेरीमा जूनको मूल्य बढिरहन्छ



असुरक्षा बढ्छ नलगाए पनि मरिँदैन

देखावटी स्वाङ्गमा सुनको मूल्य बढिरहन्छ


सम्पन्नले किन्छ सजिलै, गरिबलाई पक्षपात

अदालतमा पुग्दा कानुनको मूल्य बढिरहन्छ



बारम्बार लगाउनै सकिन्न जसै गरे पनि

मान्छेले लगाउने गुणको मूल्य बढिरहन्छ



जुन चीजमा नेपालीपन छ त्यसमा यो मन ढल्कन्छ

सङ्गीतको समीप जाँदा धूनको मूल्य बढिरहन्छ



‘प्रयास’ गर्नेहरू थाक्दै थाक्दैनन् नजितेसम्म

सफल र असल जो छन् उनको मूल्य बढिरहन्छ


© प्रयास भट्टराई अस्थिपञ्जर

दयानगर छपिया-२ रुपन्देही

* सियोल, दक्षिण कोरिया

प्रकाशित मिति : २०७३ मंसिर २२ (December 07, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

अन्य लेख / साहित्यहरु

• ओइलियका खुशीहरु (अन्य)
-› अर्जुन घिमिरे

• दोहोरी (कविता)
-› खिम बहादुर बुढाथोकी

• पिडाले थलाई परुला बरु (गजल)
-› आरडी धनुश रानामगर

• स्वर्ग (कविता)
-› प्रकास बेल्बासे

• म प्रदेशमा जवानी किन्ने तयारीमा छु (गजल)
-› केशव स्पन्दन

• मानव बस्तीहरूमा (कविता)
-› खिम बहादुर बुढाथोकी

• माया त माया नै रहेछ (कविता)
-› विक्रम मल्ल ठकुरी "प्रशिक्षार्थी "

• भमराहरु झुमिए फुलहरुको कारणले (गजल)
-› प्रकाश योन्जन

• सपनी मै देउसी भैलो बोले जस्तो लाग्यो (गजल)
-› बुद्धि मोक्तान

• परदेशीको दशै र तिहार (कविता)
-› अर्जुन घिमिरे

• गाेरु (कविता)
-› एकराज डागी

• अनेसास कोरिया च्याप्टरको अध्यक्षमा गुल्मेली (अन्य)
-› हेनेको संवददाता

• शुभ कामना दशैको (कविता)
-› आरडी धनुश रानामगर

• परदेशीको दशैं (कविता)
-› बेल बहादुर के.सी.

• किन आउँछ यो दशैं (कविता)
-› खिम बहादुर बुढाथोकी

• यस्तो होस र पो दसै (कविता)
-› बिक्रम मल्ल ठकुरी

• मन भारी नपार्नुस है आमा (गजल)
-› आरडी धनुश रानामगर

• दशैँ (कविता)
-› सुर्य खत्री "घायल"

• फेसबुके नशा (कविता)
-› खिम बहादुर बुढाथोकी

• चिन्ता परिवर्तनको (कविता)
-› कमल प्याकुरेल

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- UMESH RAI UMESH RAI
Date of Birth : 03 February, 1992
Address: Incheon South Korea
Hometown : Panchthar Nepel
Occupation : Student
Hobbies : Studying playing football
E-mail : i.umeshrai@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal