तयारी हुँदैछ

गजल | प्रयास भट्टराई

निभेको त्यो दियोमा तेल हाल्ने तयारी हुँदैछ
अँध्यारो हटाउन बत्ती बाल्ने तयारी हुँदैछ

बनाएर नयाँ मेशिन देशको विकास गर्नलाई
तापक्रम हेरी इस्पात पगाल्ने तयारी हुँदैछ

ओइरे लोइरे तोइरे राजनीतिमा लाग्दैछन्
मेरो पनि छिट्टै सरकार ढाल्ने तयारी हुँदैछ

यात्रा गर्‍यौँ वर्षौँसम्म दोबाटोमा छुटेपछि
क्षितिज भेट्न नयाँ मार्ग थाल्ने तयारी हुँदैछ

जान अन्जानमा गरेको गल्ती मेटाउनुछ अब
प्रायश्चित्तका लागि पाप पखाल्ने तयारी हुँदैछ

जाली कपटी दुराचारीलाई कटाएर नेटो
सक्षम सबल असललाई उचाल्ने तयारी हुँदैछ

बाबुले लगाउँछन् थोत्रा जडौरी बाध्यताले
छोरोद्वारा नयाँ च्याती टाल्ने तयारी हुँदैछ

युनानीले सभ्यता सिकाए बाबु नानीले सिके
असभ्यको बाटोमा फोहोर फाल्ने तयारी हुँदैछ

बेरोजगारी भएपछि देशमा बस्नै सकिएन
प्रवासमा अचेल बालुवा चाल्ने तयारी हुँदैछ

दुई चार पैसा कमाएर कुनै इलम समाउन
आफ्नै गाउँ फर्की पशु पाल्ने तयारी हुँदैछ

बिना अध्ययन अनुसन्धान मै ज्ञानी हुँ भन्नेलाई
किताब पढ्ने परम्परा बसाल्ने तयारी हुँदैछ

हिँड्दा हिँड्दै ठेस लाग्यो अनि फेरि उठ्नलाई
गरी `प्रयास´आँफैलाई सम्हाल्ने तयारी हुँदैछ
#########################
© प्रयास भट्टराई
दयानगर छपिया रुपन्देही ।
* सियोल , दक्षिण कोरिया ।

प्रकाशित मिति : २०७३ मंसिर १८ (December 03, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

अन्य लेख / साहित्यहरु

• आमा म त कोरियामा छु (कविता)
-› कृष्ण कुमार राई

• कोरियाको लाख छोडी नयाँ पार्टी खोल्छु भो (कविता)
-› खिम बहादुर बुढाथोकी

• देश अझै नर्क बनाऔँ नेता हो (कविता)
-› कृष्ण कुमार राई

• आमालाई चिठ्ठी (कविता)
-› यामदास घायल ‘सन्तलाल’

• लखपति रुन्छ कोरियामा (कविता)
-› कृष्ण कुमार राई

• जब नेपाली साइलीको मिसकल आउछ (कविता)
-› कृष्ण कुमार राई

• कोरियामा पैसा नै पो फल्छ अरे (गजल)
-› कृष्ण कुमार राई

• भोग्नै पर्छ (गजल)
-› आरडी धनुश रानामगर

• गाइ पालेर गोरु पोस्नु हुन्न (गजल)
-› सौभाग्य बजगाई

• कति हो कति पीडा छ कोरियामा (कविता)
-› कृष्ण कुमार राई

• जुन कुराले मलाई खुसि नै दिन्न (कविता)
-› अर्जुन घिमिरे

• दोङ्देमुनमा (गजल)
-› आरडी धनुश रानामगर

• जसले बोक्यो त्यो उसैको (कविता)
-› यामदास घायल ‘सन्तलाल’

• ओइलियका खुशीहरु (अन्य)
-› अर्जुन घिमिरे

• दोहोरी (कविता)
-› खिम बहादुर बुढाथोकी

• पिडाले थलाई परुला बरु (गजल)
-› आरडी धनुश रानामगर

• स्वर्ग (कविता)
-› प्रकास बेल्बासे

• म प्रदेशमा जवानी किन्ने तयारीमा छु (गजल)
-› केशव स्पन्दन

• मानव बस्तीहरूमा (कविता)
-› खिम बहादुर बुढाथोकी

• माया त माया नै रहेछ (कविता)
-› विक्रम मल्ल ठकुरी "प्रशिक्षार्थी "

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
कोरियामा तीन सय जनाको ज्यान जाने गरि भएको दुर्घटनाको करिब ३ बर्ष पछी सेवल जहाज पानी माथि उत्रियो कोरियाबाट नेपालको औद्योगिक क्षेत्रमा लगानी भित्राउदै गरेको एकता ग्रुपको प्रथम सम्मेलन मार्च २६ मा रबिन्द्र मिश्रको साझा पार्टीको लागि कोरियामा साझा सद्भाव समुह ख्यान्गीदो गठन सामाजिक सञ्जाल सगूनमा लगानी गर्नेमा अमेरिका पछि कोरियाका नेपालीहरु धेरैमुसहर बस्ती निर्माणका लागि धुर्मस सुन्तली फाउण्डेशनलाई कोरियाबाट ठुलो धनराशि सहयोग, बस्ती मै पुगेर श्रमदान र रकम हस्तान्तरणकोरियाको राजधानी सोलमा अन्तर्राष्ट्रिय बौद्ध मेला शुरु, नेपालको पनि सहभागितावुमन फर वुमनले कोरियामा यहि छब्बिस तारिख स्वास्थ्य शिविर सञ्चालन गर्दै
कोरियामा राष्ट्रपतिय निर्वाचनका क्रममा एघार दिन सार्वजानिक विदा हुन सक्नेके तपाइँ कोरिया आउने तयारीमा हुनुन्छ ? यस्तो छ कोरियाको यथार्थता अनलाईन आवेदनको लागि इपिएस शाखाको यस्तो तयारीमुसहर बस्ती निर्माणका लागि धुर्मस सुन्तली फाउण्डेशनलाई कोरियाबाट ठुलो धनराशि सहयोग, बस्ती मै पुगेर श्रमदान र रकम हस्तान्तरणउर्जामा लगानी खोज्दै मन्त्री शर्मा दक्षिण कोरियामा कोरियामा तीन सय जनाको ज्यान जाने गरि भएको दुर्घटनाको करिब ३ बर्ष पछी सेवल जहाज पानी माथि उत्रियो कोरियाको राष्ट्रपति कार्यालयमा नौ वटा कुकुर छाडिए कोरियाम रहेर कृष् गुल्मेली बाबुले ल्याए आधुनिक गीत कहिले होला तिम्रो बनि (भिडियो सहित )
इपिएस कामदारलाई दुःखीत तुल्याउने गरेर कोरियन सरकारले ल्यायो नयाँ निर्देशिका, तलबबाट २०% सम्म कम्पनीले कटौति गर्न पाउनेकोरियाले १० हजार नेपाली कामदार लैजानेकोरियाका लागि चैतमा अनलाईन आवेदन खुल्दै, भाषा परीक्षा जेठमाआठौ कोरियन भाषा परिक्षाका लागि इपिएस साखाको सुचनाकोरिया जान अव अनलाईनबाटै आवेदन, कतार, मलेशिया लगायत अन्य विदेशमा बस्नेले पनि भर्न सक्नेकोरियामा राष्ट्रपतिय निर्वाचनका क्रममा एघार दिन सार्वजानिक विदा हुन सक्नेपुरानो कामदारको लागि भने कम्पनि साहुले आवास खर्च भनेर अहिले नै पैसा काटीहाल्ने अबश्था त छैन - एमटियु अध्यक्ष राइ मुलुकलाई नै कालो धब्बा दिने गरी भ्रष्टाचार काण्डमा मुछिएकी कोरियाली राष्ट्रपति सत्ताच्यूत, राजधानी तनाबग्रस्त, २को मृत्यु
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week --  prakash magar prakash magar
Date of Birth : 09 June, 1990
Address: dang nepal
Hometown : dang Nepal
Occupation : nothing
Hobbies : reading book listing songs
E-mail : bmprakash44@gmail.com
Facebook
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal