परदेशीको दशै र तिहार

कविता | अर्जुन घिमिरे
आमा कुन बाटो आउछ्न कुन बाटो जान्छन्  दशै र तिहार
यो बर्ष पनि म आइन दिदि यहि तस्बिर सिङगार
दसै नि गयो तिहारै आयो कत्ति नि चाख छैन 
खान त मिठै खाको छु आमा हजुर को हात छैन
आउदा मा साथी देउसिरे भन्दै हास्दै र रमाउदै
 मलाई सम्झी नरुनु आमा तस्बिर समाउदै
भनछेउ रे आमा के भयो भयो सन्चो नै भयन
कान्छो चाड तिहार आयो कन्छो नै आयन
रुन कहिल्यै नदिनु दिदी आमा लाई भुलाउनु
अर्को साल आउनेछु दिदी मखमली फुलाउनु
कति किलो घटेछु यहाँ जोखिल मन लाग्यो
घर को यादले सतायो धेरै पोखिन मन लाग्यो
बाबा बिदेशीनु पर्ने चलन यहाँ कसले चलायो
आमा कम गर्न अब जानू पर्यो साउले बोलायो


अर्जुन घिमिरे
प्रगतिनगर, नवलपरासी 
हाल:-कोरिया
प्रकाशित मिति : २०७३ असोज १५ (October 01, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

अर्जुन घिमिरे का अन्य लेख / साहित्य श्रृजनाहरु

• ओइलियका खुशीहरु (अन्य)

• पठाउन नसकेको पत्र (अन्य)

अन्य लेख / साहित्यहरु

• दोहोरी (कविता)
-› खिम बहादुर बुढाथोकी

• पिडाले थलाई परुला बरु (गजल)
-› आरडी धनुश रानामगर

• स्वर्ग (कविता)
-› प्रकास बेल्बासे

• म प्रदेशमा जवानी किन्ने तयारीमा छु (गजल)
-› केशव स्पन्दन

• मूल्य बढिरहन्छ (गजल)
-› प्रयास भट्टराई

• तयारी हुँदैछ (गजल)
-› प्रयास भट्टराई

• थाहै हुँदैन (गजल)
-› प्रयास भट्टराई

• मानव बस्तीहरूमा (कविता)
-› खिम बहादुर बुढाथोकी

• मुस्कुराउँछ (गजल)
-› प्रयास भट्टराई

• माया त माया नै रहेछ (कविता)
-› विक्रम मल्ल ठकुरी "प्रशिक्षार्थी "

• भमराहरु झुमिए फुलहरुको कारणले (गजल)
-› प्रकाश योन्जन

• सपनी मै देउसी भैलो बोले जस्तो लाग्यो (गजल)
-› बुद्धि मोक्तान

• गाेरु (कविता)
-› एकराज डागी

• अनेसास कोरिया च्याप्टरको अध्यक्षमा गुल्मेली (अन्य)
-› हेनेको संवददाता

• प्रतिष्पर्धामा (गजल)
-› प्रयास भट्टराई

• शुभ कामना दशैको (कविता)
-› आरडी धनुश रानामगर

• परदेशीको दशैं (कविता)
-› बेल बहादुर के.सी.

• किन आउँछ यो दशैं (कविता)
-› खिम बहादुर बुढाथोकी

• गरिबलाई ऋणको भार दसैँपछि तिहार आउँछ (गजल)
-› प्रयास भट्टराई

• यस्तो होस र पो दसै (कविता)
-› बिक्रम मल्ल ठकुरी

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- UMESH RAI UMESH RAI
Date of Birth : 03 February, 1992
Address: Incheon South Korea
Hometown : Panchthar Nepel
Occupation : Student
Hobbies : Studying playing football
E-mail : i.umeshrai@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal