गाेरु

कविता | एकराज डागी
म मुखमा ताल्चा र काँधमा जुवा बाेकेर
तिमि गलाबाट बन्धनकाे माला खाेलेर,
हामि एउटै खेतमा जान्छौं ।

फरक यति मात्रै हाे कि-
तिमि चर्नका लागि जान्छाै
म,
तिमि चरेर, चढेर चट्टान भएको
धर्ति फाेर्नका लागि जान्छु


हामि एउटै हिलाेमा सुत्छाैँ ।

फरक यति मात्रै हाे कि,
तिमि अानन्दानुभुतिका लागि अाफु खुसि सुत्छाै

र अाफु खुसि उठ्छाै

म बलहिन भएर लत्रिदा लत्रिदै ढल्छु,
मेराे मलद्वारमा अागाे ठाेसिन्छ,
नाककाे प्वालहरुमा खुर्सानी काेचिन्छ


हामि एउटै अामाकाे काेखबाट जन्मियाैँ
एउटै देशकाे अाँगनमा हुर्कियाैँ 
हामि सँग बल भएर पनि बुद्धि नहुदा
अाफैलाई डाेर्याउने मालिक अरुलाई बनायाैँ
सधै उनिहरुकै ईशारामा चल्याैँ
यि हेर न अाज, तिमि पनि गाेरु, म पनि गाेरु


फरक यति मात्रै हाे कि-
म यि मेरा कलिला हाडहरुमा मासु र ताकत नभरिदै
हरियाे राहदानी भिरेर प्रदेश अाएँ
तिमिलाई गद्दारि शिक्षा दिईएर
 अाफ्नै घरकाे साँढे बनाईयाे


अझ फरक यति मात्रै हाे कि-
म ईमान्दारिताले जमिन फाेडेर लाख कमाउछु
तिमिलाई तिम्राे मालिक तिम्रै अामाकाे घाेडा चढाउछ
तिमि गाेरु अाफ्नै अामालाई
गर्भवती बनाउदै तुहाउदै कराेड कमाउछाै
तिम्रो मालिक तिम्रै अश्लिलताबाटै धनि बन्छ

अब फरक यति मात्रै हाे कि-
तिमि अाफ्नै अामाकाे छाेराे बन्न नसकेकाे गाेरु
म भैँसि जतिकै प्याराे बन्न नसकेकाे गाेरु
हामि गाेरु ।।।
प्रकाशित मिति : २०७३ कार्तिक १३ (October 29, 2016)

प्रतिक्रियाहरु


भिम बहादुर राना wrote on 31 October, 2016
धेरै राम्रो छ अझै यस्तै कबिता लेख्दै जानू ल ब्रो best of luck

तपाईको प्रतिक्रिया

Advertise with us

अन्य लेख / साहित्य रचनाहरु

• भोग्नै पर्छ (गजल)
-› आरडी धनुश रानामगर

• गाइ पालेर गोरु पोस्नु हुन्न (गजल)
-› सौभाग्य बजगाई

• कति हो कति पीडा छ कोरियामा (कविता)
-› कृष्ण कुमार राई

• जुन कुराले मलाई खुसि नै दिन्न (कविता)
-› अर्जुन घिमिरे

• दोङ्देमुनमा (गजल)
-› आरडी धनुश रानामगर

• जसले बोक्यो त्यो उसैको (कविता)
-› यामदास घायल ‘सन्तलाल’

• ओइलियका खुशीहरु (अन्य)
-› अर्जुन घिमिरे

• दोहोरी (कविता)
-› खिम बहादुर बुढाथोकी

• पिडाले थलाई परुला बरु (गजल)
-› आरडी धनुश रानामगर

• स्वर्ग (कविता)
-› प्रकास बेल्बासे

• म प्रदेशमा जवानी किन्ने तयारीमा छु (गजल)
-› केशव स्पन्दन

• मूल्य बढिरहन्छ (गजल)
-› प्रयास भट्टराई

• तयारी हुँदैछ (गजल)
-› प्रयास भट्टराई

• थाहै हुँदैन (गजल)
-› प्रयास भट्टराई

• मानव बस्तीहरूमा (कविता)
-› खिम बहादुर बुढाथोकी

• मुस्कुराउँछ (गजल)
-› प्रयास भट्टराई

• माया त माया नै रहेछ (कविता)
-› विक्रम मल्ल ठकुरी "प्रशिक्षार्थी "

• भमराहरु झुमिए फुलहरुको कारणले (गजल)
-› प्रकाश योन्जन

• सपनी मै देउसी भैलो बोले जस्तो लाग्यो (गजल)
-› बुद्धि मोक्तान

• परदेशीको दशै र तिहार (कविता)
-› अर्जुन घिमिरे

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
मुसहर बस्ती निर्माणमा सहयोग गर्न कोरियामा पनि नेपाली युवाले थाले आर्थिक संकलन अभियानसामसुङका उपाध्यक्ष लि जे योङ भ्रष्टाचारको आरोपमा पक्राउ कोरियामा प्रहरीले बिदेशी कामदारको सहयोगको निमित्त खडा गर्यो छुट्टै वेव साइटकोरियामा भ्रष्ट्राचार प्रकरणमा सामसङका मालिक देखि क्याम्पस प्रमुख सम्म पक्राउकोरियाले यस वर्ष पहिलो चरणमा पठायो पाँच सय नेपाली कामदारको लेबर कन्ट्रयाक्ट कोरियन भाषा परीक्षाको आवेदन चैत ९ देखि खोल्न प्रस्ताव, अनलाइन मार्फत आवदेन लिने इपिएस साखाको तयारीउत्तर कोरियाली शासकका सौतेला दाजुको मलेशियामा हत्या, हत्यामा सरकारी एजेन्टको हात रहेको आशंका
कोरियाका लागि चैतमा अनलाईन आवेदन खुल्दै, भाषा परीक्षा जेठमा कोरियन भाषा परीक्षाको आवेदन चैत ९ देखि खोल्न प्रस्ताव, अनलाइन मार्फत आवदेन लिने इपिएस साखाको तयारीकोरियाको चिसो मौसममा कम्पनीबाट 'लेटर' नलिनुकोरियामा प्रहरीले बिदेशी कामदारको सहयोगको निमित्त खडा गर्यो छुट्टै वेव साइटबिदेशमा हुदा तिन वटा कोटबाट बच्नु आवश्यक छत्रिभुवन विमानस्थलमा चोरको बिगबिगी, कोरियन नागरिकको २५०० अमेरिकी डलर चोरीकोरियामा प्रबाशी मजदुर माथि अत्यन्तै अमानबिय ब्याबहार ,सौचालय जादा समेतको हिसाब गरेर पैसा काटिन्छ कोरियाले यस वर्ष पहिलो चरणमा पठायो पाँच सय नेपाली कामदारको लेबर कन्ट्रयाक्ट
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Santalal Tamang Santalal Tamang
Date of Birth : 01 March, 1994
Address: Lakhanpur-4, Timaldanda
Hometown : Ramechhap
Occupation : writer
Hobbies : littireture and jurnalist
E-mail : sntllmds@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal