LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

परदेशीको दशैं

कविता | बेल बहादुर के.सी.
दिनभरिको थकान

मनमा नाना थरितर्कना सहित

सुतिरहेकोबेला

झ्यालकाकापाबाट भित्रियको प्रकाशले

भित्तोमाझुण्डीयको क्यालेन्डरभरी 

उज्यालो पर्दा 

दशौ महिनारहेछ

तर दशैं कतैपनि छैन रहेछ l

एक पलमै

मन एक तमासालेभारि भयो

यस पालि समेतगर्दा

आधा दर्जनदशैं मिस गर्दै रहेछु l


 
निन्द्राहरायको यो बेला

एकोहोरो अत्यासलेअत्तालिनु बाहेक

सम्झनाले योमन बुझाउनु पर्दोरहेछ  l  

घर बृधबाबा-आमा

निर्दोष चंचलबाबु-नानी

अनि उनै मेरोउनि

यत्र तत्रसाथी संगी

सबको यादले

यो मानसपटलमाजरा गाडेपछि

जति कोल्टोफेरिपनि

जवरजस्त आखाचिम्लेर

भोलि कुर्नुबाहेक अरु बिकल्पै हुदो रहेनछ  l  


 
मेरो निम्तिजति दशैँ आउथ्यो

इन्टरनेटकातरङ्गसंगै

उही  स्किन टच मोबाइल र पुरानो ल्याकटपको

पर्दा  भरि आउथ्यो

घरी  फेशबुकको भित्तोमा

फोटो र भिडियोहरुभाइरल बनेर आउथ्यो l

घरी गुगल रयुब ट्यूबमा

मन लागेरखोज्नु पर्थ्यो l

अनी भाइबर,स्काईपि , मेसेंजरमा

म जस्तैप्रादेशिका समान व्यथाले

मन बुझाउदैगर्दा

फेरी बा, आमा,प्रेयसी र नानी बाबुका

मलिन अनुहार रआँखाको डिलले   

आफनै भाग्यलाई 

पटक पटक धिक्कार्नबिबस पार्दो  रहेछ l


 
सबै पिंगमामच्चिदै गर्दा

म यहाँ पसिनापसिना भयर

मेसिनसंगमच्चिदै हुन्थे l

सबैले मान्यजनकोहातबाट टिका लगाउदै गर्दा

म सर्टकोबहुलोले निधार पुछ्दै हुन्थे l

सबैलेमान्यजनका  आशिर्बाद लिदै गरेको बेला

 म यहाँ आँखा तरेर नबुझिने भाषाको

चर्को चर्कोबोलि  

मिठो आशिर्बादसम्झेर फिस्स हास्दै हुन्थ्ये l

जमरा त यहाँपनि थिय

तर जौका होइननभटमासका

सबैले कानमासिउरिदै गर्दा

म जबरजस्तमुखमा कोच्दै हुन्थे l

म जबरजस्तमुखमा कोच्दै हुन्थे l

.

पोखरा

हाल सउल, दक्षिण कोरिया
प्रकाशित मिति : २०७३ असोज २४ (October 10, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

बेल बहादुर के.सी. का अन्य लेख / साहित्य श्रृजनाहरु

• एउटा त्रिपाल बिनाको जिन्दगी (कविता)

अन्य लेख / साहित्यहरु

• एउटा सपना (कथा)
-› जीवन भण्डारी, कोरिया

• कथा - प्रयोग ()
-› प्रकाश बेल्बासे

• कोरिया बाध्यता (लघुकथा)
-› निकुञ्ज तिवारी

• आफ्नै तर अरूको (कथा)
-› जीवन भण्डारी

• जवानिले धिक्कार्छ परदेशमा (गजल)
-› मिन बिक ,दक्षिण कोरिया

• बिचरा सुनिता (लघुकथा)
-› छत्र लकाई खड्का

• हिम्मत नहार्नु साथी (गजल)
-› आरडी धनुश रानामगर

• उ भन्दै थियो यस्तै यस्तै.... (गजल)
-› आरडी धनुश रानामगर

• नफर्कने बाटो रोज्न मिल्दै मिल्दैन (कविता)
-› बेल बहादुर के सी

• संस्कार (कथा )
-› हरि अविरल

• किन नबनुँ कुमारी आमा म ? (कविता)
-› नन्दनी

• चियाका अगाडि (गजल)
-› प्रयास भट्टराई

• सम्झिन्छन् कसले र गाउँघर टोलामा हजुर (गजल)
-› राकेश कार्की

• उडिरहेछ (गजल)
-› प्रयास भट्टराई

• वसन्त; फूलहरु र मेरी आमा। (लेख)
-› यामदास घायल ‘सन्तलाल’

• नयाँ वर्ष (कविता)
-› शकुन ज्ञवाली

• मैले सम्झेँ तिमीलाई (गजल)
-› बुद्धि मोक्तान

• कोरिया आउने गोर्खेको लर्को छ (कविता)
-› कृष्ण कुमार राई

• अप्रिल फूल जस्तै जिन्दगी (गजल)
-› प्रयास भट्टराई

• दुख पछी सुख पक्कै आउछ (कविता)
-› आरडी धनुश रानामगर

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal