: फोटो फिचर :

धान रोपाई
कोरियन युवा युवतीहरुलाई धान रोप्न सिकाइदै
तस्विर: एजेन्सी » थप फोटोहरु
हिउँमा मज्जा
कोरियास्थित प्योगंछागंमा हिउँको मज्जा लिदै कोरियनहरु
तस्विर: एजेन्सी » थप फोटोहरु
हिउ परेपछि
दक्षिण कोरियाको जीरी पहाडमा हिउ परेपछिका दृश्य ...
तस्विर: एजेन्सी » थप फोटोहरु
तीजको रहर
तीजको रहर कोरियाको राजधानी सउलमा वमन फर वमन संस्थाले आयोजना गरेको तीज कार्यक्रममा नाच्दै नेपाली महिलाहरु ...
खाने हो किम्छी ?
कोरियन खाना किम्छी बनाउन सिक्दै विदेशी विधार्थीहरु ...
तस्विर: एजेन्सी » थप फोटोहरु
नेपाली विधार्थी समाज दक्षिण कोरियाकी अध्यक्ष आरजना श्रेष्ठसँग गरिएको कुराकानी
अन्य ताजा भिडियोहरु थप भिडियोहरु

विचार

कोरियन साहु संगको पहिलो भेट

मेरो साहु कस्तो होला ?उसको अगाडि कसरी उपस्थित हुने होला? दयालु ,मायालु ,रिसाहा,वा घमण्डी होला कि ?? बिहानैदेखि मनमा एस्तै एस्तै कुराहरु दोहोर्याई तेहर्याई खेलिरहेछन । तैपनी जे जस्तो होला ...बाँकी अंश

डिप्रेशनले गाज्दैमा आत्माहत्या रोज्नु बेकार्छ

भीषा सकिनु भन्दा चार महिना अघि म दक्षिण कोरिया बाट क्यान्सिल गरेर नेपाल आए । कम्पनिले मलाई नजा भनेर जोड गरिरहेको थियो । कमाई पनि पछि आएर राम्रै हुन थालेको ...बाँकी अंश

विशेष भिडियो


कोरियामा नक्कली केपीले यसरी हसाए

प्रमुख समाचार

कोरियाबाट पैसा पठाउन सजह छैन, बैंकिङ् च्यानलबाट रकम नपठाए श्रम स्वीकृत नपाइने

बैंकमार्फत पैसा नपठाए पुनः श्रमस्वीकृत नपाइने अथवा कोरिया जान नपाइने इपिएस शाखाले निकालेको सुचनाको दक्षिण कोरियामा कार्यरत नेपालीहरुले आलोचना गरेका छन् । अर्थमन्त्रालयको बाध्यात्मक निर्णय भनिएको उक्त नियमले ...विस्तृत समाचार

छुसकमा कार्यक्रम गर्न चाहने संघ संस्था आफ्नो प्रस्ताव लीई आउन एन सी सी को आग्रह

 नेपाली सम्पर्क समिती (एन सी सी) दक्षिण कोरियाले आउँदो छुसकमा  कार्यक्रम गर्न चाहने संघ  संस्था लाई  आफ्नो कार्यक्रमको प्रस्ताव लीई   एन सी सी मा आउँन आग्रह गरेको छ|  ...विस्तृत समाचार

नेपाली उधोगपतिहरूको टोली कोरिया आउने, लगानीको बिषयमा नेपाली समुदाय संग छलफल गर्ने

नेपाल उधोग परिसंघ (सिएनआई)का अध्यक्ष हरिभक्त शर्मा सहितको टोली कोरिया आउने भएको छ। अगष्ट २३ तारिख कोरिया आउन लागेको अध्यक्ष शर्मा सहितको टोलीले कोरियाली उधोगी र कोरियाली उच्च ...विस्तृत समाचार

मेरा बाबा भइदिएको भए

कोरियाको सुवन र फेन्तेकमा यसरी मनाइयो हरितालिका तीज

कोरियामा एनआरएनको अधिवेशन र चुनावी माहौल ह्वात्तै बढ्यो, अबको नेतृत्व विषयमा २७ तारिख बृहत् अन्तरक्रिया

पत्रकारले एनआरएन कोरियाको भद्रगोल टुलुटुलु हेर्न सकेन, महत्वपुर्ण पदमा उम्मेद्वारी घोषणा

कोरियाबाट राहत वितरणमा एकद्वार प्रणाली अपनाउन सोल स्थित नेपाली दुतावासको अनुरोध

इपिएस साखाले कडा सूचना जारी गरेपछि कोरियामा कार्यरत नेपाली तरंगित

गुल्मी सम्पर्क समितिको तीज बिसेष कार्यक्रमको सम्पूर्ण तयारि पुरा ,संकलित रकम बाढीपिडित लाइ

के के हुदैछ कोरियामा

प्रवासी समाचार

कोरियामा गुल्मी सम्पर्क समितिले बृहत रुपमा मनायो यसपटकको तीज (भिडियो सहित )

गत आइतबार कोरियाको सुवन शहरमा गुल्मी सम्पर्क समिति दक्षिण कोरिया द्वारा आयोजित तीज बिसेष तथा दर खाने कार्यक्रम उल्लेख्य नेपाली हरुको उपश्थितिमा सम्पन्न भएको छ lकार्यक्रमामा लोक तथा ...विस्तृत समाचार

कोरियामा इपिएस कामदारले म्युजिक भिडियो सार्वजानिक गर्ने क्रम बढ्दो, गीतकार भण्डारीको नयाँ गीत रिलिज

कोरियामा कार्यरत नेपाली युवा गीतकार जीवन भण्डारीको ‘तिम्रो घर हो मेरो यो दिल’ बोलको आधुनिक गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । गायक प्रमोद खरेलको स्वर रहेको ...विस्तृत समाचार

सह - कोषाध्यक्षका उमेद्वार गुल्मेली बाबु भन्दछन अबको एनआरएन मजदुर मैत्री हुनु पर्दछ

सोन्सीकको आज देखि थेगुमा शुरु हुने साधारण सभामा विशिष्ट नेपाली र कोरियनको जमघट हुदै

बाढि पिडितका लागि सगुनले पनि शुरु गर्यो सहयोग अभियान, सहयोगि हात अघि बढाउन आह्वान

नेपाल पत्रकार महासंघ कोरियाले बाढी पिडितलाइ रु.५०हजार सहयोग गर्ने

डा.केसी जस्ता देशद्रोही लाई बाच्ने अधिकार छैन

कोरिया हटलाईन :: Korea Hotline

उत्तर कोरिया द्वारा जापानको सिमा नजिकै फेरी अर्को क्षेप्यास्त्र परिक्षण

उत्तर कोरियाले केहि छोटो दुरीको ब्लेस्टिक मिसाइल परिक्षण गरेको छ l सोमबार बिहान ५ बजेर २९ मिनेट जादा उत्तरी प्रान्तको वोंसान देखि ...पुरा पढ्नुहोस्

उत्तर कोरियाली अर्थतन्त्र असन्तुलित

उत्तर कोरियाली अर्थतन्त्र पछिल्ला वर्षहरूमा असन्तुलित भएको देखिएको छ । भू–उपग्रहमार्फत लिइएको तस्बिरका आधारमा राज्यस्वामित्वको कोरिया ...पुरा पढ्नुहोस्

कोरियाको ब्यापार लगातार ५८ औं महिनासम्म बचत

दक्षिण कोरियाले नोभेम्बरसम्म आइपुग्दा लगातार ५८ औं महिना व्यापार बचत गरेको छ । गत महिना यो ...पुरा पढ्नुहोस्

प्रेरक व्यक्तित्व

दानवीर दम्पती

सप्तरीको रूपनीमा एउटा आकर्षक भवन छ, जसमा साइन बोर्ड छ– पूर्व क्षेत्रीय प्रहरी अस्पताल ठाकोदेवी–जोगेन्द्र भगत । अस्पतालको कस्तो अनौठो नाम, धेरैले जिज्ञासा राख्छन् । तर, यो अस्पताल बन्नुमा जे ...पुरा पढ्नुहोस्

लेख / साहित्यिक श्रृजनाहरु

हिम्मत नहार्नु साथी (गजल) » आरडी धनुश रानामगर
उ भन्दै थियो यस्तै यस्तै.... (गजल) » आरडी धनुश रानामगर
नफर्कने बाटो रोज्न मिल्दै मिल्दैन (कविता) » बेल बहादुर के सी
संस्कार (कथा ) » हरि अविरल
किन नबनुँ कुमारी आमा म ? (कविता) » नन्दनी
चियाका अगाडि (गजल) » प्रयास भट्टराई

EPS/कोरिया सम्बन्धी विविध जानकारी

कोरियामा यसरी लम्बाउन सक्छन् विदेशी कामदारले आफ्नो बसाई ।

कोरियन सरकारले मजदुरको अभावको कारण बिभिन्न १६ देशबाट इपिएस अन्तर्गत प्रवासी मजदुरहरु लैजाने गरेको छ यी प्रवासी मजदुरहरु एक पटकमा ...बाँकी अंश

नक्कली परीक्षार्थी भएर कोरियन भाषा परीक्षामा दिँदै हुनुहुन्छ, होसियार !

इपिएस साखाले सिट प्लान सहित भाषा परिक्षाका लागि २६ केन्द्र तोक्यो

इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिम

आठौ कोरियन भाषा परिक्षाका लागि इपिएस साखाको सुचना

कोरियामा दक्ष कामदार E7 भिषा यसरि प्राप्त गर्न सकिदो रहेछ

सन् २०१७ का लागि इपिएस कोटा निर्धारणः ५६ हजार कामदार कोरिया ल्याइने

मनोरन्जन समाचार

कोरियामा शर्ट मुभि सोच सार्वजनिक

कोरियामा पि वाई म्युजिकले आफ्नो युट्युव च्यानल मार्फत शर्ट मुभि सोच सार्वजनिक गरेको छ । दक्षिण कोरिया आउने नेपाली कामदारहरुमा ...पुरा पढ्नुहोस्

अमेरिकामा नायिका नन्दिता केसीको परी पहिरन को बेजोड प्रस्तुति

अमेरिकामा नेपाली चलचित्र कि नायिका नन्दिता केसीले परी पहिरन लगाएर बेजोड प्रस्तुति गरेकी छिन् l उनले अमेरिकाको टेक्सस राज्यको ड्यालस ...पुरा पढ्नुहोस्

विविध जानकारी (विज्ञान / प्रविधि  |  स्वास्थ्य / जीवन शैली  |  खेलकुद  |  रोचक समाचार)

कोरियाको मुजुमा सम्पन्न वल्र्ड तेक्वान्दो एक्स्पोमा नेपाललाई २२ पदक, पदक विजेता सवै खेलाडि नेवाः पुःच द्धारा सम्मानित

दक्षिण कोरियामा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता नेपाली तेक्वान्दो टोली नेवाः पुचः सम्मानित भएका छन् । नेवाः पुचः दक्षिण कोरिया परिवारले नेपाली ...पुरा पढ्नुहोस्

कोरियामा माछापुच्छ्रे कप फूटबल प्रतियोगिताको तयारी

दक्षिण कोरियामा नेपाल फूटबल महासङ दक्षिण कोरियाको माताहतमा कास्की परिवार दक्षिण कोरियाले आउदो जुन २५ तारिकको ...पुरा पढ्नुहोस्

सामसुङ ग्यालेक्सी नोट सेभेन पड्किनुको कारण यस्तो रहेछ

सामसुङ ग्यालेक्सी नोट सेभेन पड्किनुको कारण फोनको सफ्टवेयर वा हार्डवेयर नभएर ब्याट्रीको समस्या भएको दक्षिण कोरियाली ...पुरा पढ्नुहोस्

चुटकिला

दुई केटि बिचको कुराकानि

केटि : बाइ आज राति
सपनामा मलाई कसैले चक्कु रोपेर मरेको सपना देखे, मलाई त अझै पनि कस्तो डर लागि रको छ ।

अर्की केटि : नडरा यार यदि सपनाको कुरा साचो हुने भए म हरेक दिन प्रेगनेट्ट हुनेथिए
पुरा पढ्नुहोस्

प्लेनमा रक्सि खाएपछि

अमेरिकन : म अव सुत्छु ।
व्रिटिस : म अव फेसबुक चलाउछु ।
जर्मन : म अव आरम गर्छु
नेपाली : हट तेरो दाईले अव प्लेन चलाउछ ।
पुरा पढ्नुहोस्

सुन्तली र धुर्मुस रातको १२ बज्नै लाग्दा

रातीको ११ बजेर ५८ मिनेट जाँदा सुन्तलीले पति धुर्मुसलाई जगाएर ) सुन्तली : यो भन कि फिल्म ढुकढुकीमा नायिका को थिइन् ? धुर्मुस : रातीको १२ बजे के भो तिमीलाई…. अँ करिश्मा मानन्धर । सुन्तली : पहिला मेरा प्रश्नको उत्तर देउन ..गायिका इन्दिरा जोशीको जन्म कहाँ भएको हो ? धुर्मुस : नवलपरासी सुन्तली : ज्योती मगर हाम्रो गाउँमा कहिले आएकी थिइन् ? धुर्मुस : माघको २ गते । सुन्तली : नायिका प्रियंका कार्कीको जन्मदीन कहिले हो ? धुर्मुस : फागुन १५ गते । सुन्तली : नायिका निशा अधिकारी सगरमाथाको सफल आरोहण कहिले गरेकी थिइन् ? धुर्मुस : जेठ ७ गते …आखिर तिमीले यो सब किन सोथिराको हो के ? सुन्तली : आज मेरो जन्मदिन थियो …..
पुरा पढ्नुहोस्

बुढा बा को समस्या

एकजना बुढा मान्छे मेडिकल स्टोरमा गएर पसलेसँग भियाग्रा मागेछन् ।
पसले: कतिवटा दिउँ बा ?
बुढा : आधा मात्र दिनुस् ।
पसले : त्यतिले त राम्रोसँग काम गर्दैन नि बा ।
बुढा : होइन, मलाई आधा मात्र दिनुस् ।
पसले : मैले भने नि बा, आधाले त राम्रोसँग काम गर्दैन ।
बुढा : हत्तेरिका बाबु, मलाई आधा मात्र दिनस् । म ८० वर्षको बुढोलाई त्यस्तो काम गर्न चाहिएको हो र ?
पसले : अनि किन त ?
बुढा : पिसाब फेर्दा जुत्तामा नपरोस् भनेर पो लिन खोजेको !!
पुरा पढ्नुहोस्

चित्र विचित्र (रमाईला चित्रहरुको संगालो)

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
कोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने E9 भिषा कडाई गर्ने कोरिया सरकारको तयारी, एक पटक भन्दा बढि भिषा थप्न नदिनेकोरिया आएको दुइ महिना नबित्दै एक नेपाली युवकको मृत्यु, कारण आउन बाँकीअक्टोबरमा लामो सार्वजानिक विदा दिने कोरिया सरकारको तयारी अबैधानिक बिदेशी कामदार हटाइनु पर्ने माग राख्दै कोरियन मजदुरहरु आन्दोलित ,हजारौंको संख्यामा सडकमा उत्रिए कोरियामा अनैतिक सम्बन्ध राखेको भन्दै एक नेपाली महिलाद्धारा आफ्नै प्रेमीको हात काटिदिइन,दुःखद खबर, कार्यस्थल दुर्घटनामा परी कोरियामा एक नेपालीको मृत्युकोरियामा उपचारका क्रममा एक नेपाली युवाको निधन

अन्तरवार्ता

निर्धारित मिति भन्दा अगावै दोर्दी खोला आयोजना सम्पन्न गर्ने लक्ष्य छ

 -विनय कुमार भण्डारी,प्रमुख कार्यकारी   अधिकृत सिईडिबी हाइड्रो फण्ड विनय कुमार भण्डारी,सीईडीबी हाईड्रो फण्ड मार्फत अगाडि बढाइएका जलविद्युत आयोजनाहरु सम्पन्न गर्ने लक्ष्यका साथ ...बाँकी अंश

वमन फर वमन कसैको निजि संस्था होइन - मल्लिका थकाली

कोरियाली भूमिमा बिशुद्द रुपमा नेपाली महिला दिदीबहिनी हरुको सहयोगार्थ  खोलिएको संस्था हो  वमन फर वमन l बिदेशी भूमिमा विभिन्न कठिनाइ र चुनौतीहरुका ...बाँकी अंश
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Deepen G Hamal Deepen G Hamal
Date of Birth : 31 December, 1990
Address: Changnyeong-gun
Hometown : Surkhet, Nepal
Occupation : CNC Machine operator
Hobbies : Music is my hobbies
E-mail : rtsamundra@gmail.com
Facebook Twitter

जनमत

Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal