मुख्य पृष्ठ खेलकुद
लन्डन ओलम्पिक बीस लाखभन्दा बढी दर्शकले हेरे
हेनेको सम्वाददाता

 लन्डन ओलम्पिक खेलका आयोजक संस्था लोकोगले ओलम्पिक खेलका पहिला तीन दिनका प्रतिस्पर्धाहरू २० लाखभन्दा बढी दर्शकले हेरेको जानकारी दिएको छ ।

 फुटबलका करिब पाँच लाख दर्शकका साथ करिब आठ लाख ५६ हजार प्रशंसकले शनिबारका खेल हेरेको तथा आइतबार करिब नौ लाख दर्शक सहभागी भएको लोकोगले उल्लेख गरेको छ ।

 सोमबार फुटबल खेल नभए पनि तीन लाख ७० हजार दर्शकले विभिन्न प्रतिस्पर्धा हेरेको उल्लेख गरिएको छ ।

 तीन दिनका खेलमा ८६ प्रतिशत, ९२ प्रतिशत तथा ८८ प्रतिशत दर्शक सहभागिता रहेको देखिएको छ ।

 ओलम्पिक खेलका टिकट किन्न खोज्ने धेरै बेलायती नागरिकको चाहना पूरा नहुँदा तथा खेलस्थलको दर्शकस्थान खाली देखिन थालेपछि आयोजकहरूको कडै रूपमा आलोचना भएको थियो ।
 लोकोगले दर्शकको खाली स्थान अधिकारीहरूका लागि छुट्याइएको उल्लेख गरेको छ ।

 अन्तर्राष्ट्रिय खेल महासङ्घबाट करिब तीन हजार आठ सय टिकट प्राप्त भएको र यसलाई सोमबार बिक्रीमा राखिएको बताइएको छ । रासस÷एएफपी

 
प्रतिक्रियाहरु   [Total 0 Comments]
 
 
 
 
 
Advertise with us
 
खेलकुद समाचारका थप शिर्षकहरु

• डेविड बेक्ह्यामले गरे संन्यासको घोषणा

• नेपालले आईसिसि डिभिजन थ्रि–क्रिकेटको उपाधी कब्जा गर्यो

• नेपालले पनि खेल्ने भयो विश्वकप छनौंट खेल

• डिभिजन थ्री को आफ्नो तेश्रो खेलमा नेपालले बर्मुडालाई ८ विकेटले हरायो

• आइसिसी विश्व क्रिकेटमा नेपाल अमेरिकासँग भिडने

• एसिसी क्रिकेट : युएईलाई हराउँदै नेपाल फाइनलमा

• नेपाल एसीसी ट्वान्टी ट्वान्टी कप क्रिकेटको सेमिफाइनलमा

• नेपालले मलेसियालाई १९ रनले हरायो

• तेक्वान्दोमा नेपालीलाई कास्य पदक

• एएफसी च्यालेन्ज कप फूटबलको छनोट प्रतियोगितामा नेपाल बंगलादेशसंग २–० ले पराजित

• भरतको ह्याट्रिकसँगै नेपालको एएफसी च्यालेन्ज कप छनौट फुटबलमा विजयी शुरुवात

• काठमाडौमा हुने एसिसी ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिताको तयारी तिब्र

• आज नेपाल र पाकिस्तानबीच मैत्रीपूर्ण फुटवल खेल हुने

• एसीसी महिला क्रिकेटमा नेपाल तेस्रो

• लगातार तीन खेल जितेर नेपाल सेमिफाइनलमा

• फिफा वरियतामा नेपाल एक स्थान माथि उक्लियो

• मेस्सी तेस्रो पटक स्पेनिस फुटबलको उत्कृष्ट खेलाडी घोषित

• इंग्लीश प्रिमियर लिगमा लिभरपुल र एभर्टन विजयी, चेल्सी पराजित

• सचिन तेन्दुलकरले गरे एकदिवसीय क्रिकेटबाट संन्यासको घोषणा

• ४० वर्षे रेकर्ड तोडे मेस्सीले(फोटो फिचरसहित)

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

 
  • भर्खरै
  • धेरैले पढेको
  • ताजा प्रतिक्रिया
Subhechha Mart
Women for Women

FNJ Assembly & Interaction Program
Magar Sangh
Hearty Condolence
Help Nepal Network
Get Membership of MTU
Listen BBC Nepali Radio
EPS Nepal
Face Of The Week
Face of The Week -- salik neupane
salik neupane
Date of Birth : 15 August, 1987
Address: kumari-6
Hometown : nuwakot
Occupation : student
Hobbies : study and playing musical intrument
E-mail : khusi_hamesa@yahoo.com
FACEBOOK
Want to be Face of The Week??
Click Here
: जनमत :
: Useful Links : उपयोगी लिङ्क हरु:
 
HelloNepalKorea.com सर्वाधिकार © हेल्लोनेपालकोरिया डट कममा सुरक्षित छ ।
हेल्लोनेपालकोरिया डट कममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन विनम्र अनुरोध गर्दछौं ।
स्रोत उल्लेख नगरी हाम्रा कुनै पनि सामाग्री प्रकाशित नगर्न अनुरोध गर्दछौं ।
सोधपुछ, समाचार र प्रतिक्रियाका लागि:
info@hellonepalkorea.com
विज्ञापनका लागि:
advertise@hellonepalkorea.com
मार्च २०११ बाट यो पेजलाई निम्न अनुसार हेरिएको छ ।
Hit Counters