|
|
|
|
| कोरियाली प्रायद्वीप संकटको अन्तरवस्तु |
काठमाण्डौं |
लेखनाथ पौडेल |
|
कोरियाली प्रायद्विपको संकट पुनः सतहमा आयो । उत्तर कोरियाले विगतमा जस्तै धम्कीहरूको शृङखला दोहोर्यायो, सरोकारवाला शक्तिहरूको सधैजस्तै कूटनीतिक पहलकदमीपछि प्योङयाङले धम्कीलाई मत्थर ... पुरा पढ्नुहोस् |
|
| खतरामा नेपाली सार्वभौमिकता |
मे १० |
गोपाल खनाल |
|
भारतबाट परेको त्यो खतरालाई उत्तर छिमेकी चीनबाट आउने 'नेपालप्रति हुने बाह्य आक्रमणलाई चीनले नसहने' भन्ने वक्तव्यलाई कसरी बुझ्ने ? उपाय एउटै छ- राष्ट्रवादी आन्दोलन र नेतृत्वको ।
... पुरा पढ्नुहोस् |
|
|
|
|
|
|
|
| घुएत्रो चलाउने कि राम बाण ! |
 |
विजय थापा |
कलम चलाउनु एक प्रतिभा हो l प्रतिभा जन्म जात आउदैन l वातावरणले पनि प्रतिभाशालि बनाउने गर्दछ l अभिभावक ,परिवार र अन्य बिभिन् कारणबाट प्रतिभा निस्कने गर्दछ l तर एक प्रकारको प्रतिभा ... पुरा पढ्नुहोस् |
|
| धर्म,संकृति, राजनीति र समाजसेवाको खिचडी |
सउल, दक्षिण कोरिया |
कमलप्रसाद अर्याल |
मानव जीवनलाई आदर्शको कसीमा सजाएर समाजमा केही परिवर्तन र रचनात्मक कार्य गरी समुदायको स्यावासी पाउला भन्ने चाहना अनि बिशेष मानब हुने चाहना संग संगै महामानवबाट पनि देवता नै घोषणा गर्न चाहने ... पुरा पढ्नुहोस् |
|
|
|
| कोरियाली प्रायदीपमा युद्धको त्रास |
 |
माधवी भट्ट |
|
उत्तर कोरियाले गरेको एकपछि अर्को आणविक परीक्षण र विभिन्न धम्कीले कोरियाली प्रायदीप पूरै अशान्त बनेको छ। एकातिर उत्तर कोरियाले विदेशीहरुलाई दक्षिण र उत्तर दुवै कोरिया छाड्न चेतावनी दिएको छ। अर्कोतिर ... पुरा पढ्नुहोस् |
|
| अमेरिकि ब्यस्त जीवन |
भर्जिनिया अमेरिका |
विजय थापा |
भनिन्छ '' व्यस्त मानिसले मात्र समय निकाल्न सक्दछ '' यहाहरु यो भनाईसंग सहमत हुनु हुन्छ भन्ने मैले विश्वास लिएको छु l अधिकांस व्यस्त मानिस समय अनुसार चल्दछन र योजना मुताविक ... पुरा पढ्नुहोस् |
|
| राजनीतिक अस्थिरताले थलिएको देश |
सउल, दक्षिण कोरिया |
रामप्रसाद आचार्य |
|
भनिन्छ, राजनीति नै देशको मियो हो, जसले देशको शासन पद्दतिलाई नियन्त्रण भन्दा बाहिर जान दिन्न । तर नेपाल एउटा यस्तो देश भयो जहाँ राजनीतिले गर्दा नै शासन पद्दतिलाई नियन्त्रण बाहिर ... पुरा पढ्नुहोस् |
|
| युद्धको भयमा नेपालीहरु |
सउल, दक्षिण कोरिया |
निकुञ्ज तिवारी |
|
केही समययता दुइ कोरियन प्रायद्धीपमा युद्धको तनाव बढिरहेको छ। दुवै मुलुकवासीमा भयाभह र आतंकको स्थिति पैदा भएको छ। दैनिक जनजीवन कष्टकर बन्दैछ। जुनसुकै बेला पनि ... पुरा पढ्नुहोस् |
|
| एसियामा मडारिँदै युद्धको कालो बादल |
सिंगापुर, |
कृष्ण अधिकारी |
|
उत्तर कोरियाले पुरानो युद्धबिरामको औचित्य समाप्त भएको भन्दै दक्षिण कोरियासँग युद्धको औपचारिक घोषणा हुन मात्र बाँकी रहेको जानकारी दिएपछि सम्भावित युद्धको भयले विश्वलाई त्रसित ... पुरा पढ्नुहोस् |
|
|
|
|
|
|
|
| देशको झण्डा नझुकाऔ |
द. कोरिया |
निश्चल काउचा मगर |
सरकारले युवा जनशक्ति बिदेश पलायन हुनबाट रोक्न आफ्नै देशमा रोजगारीका बाटोहरू खोल्न जरुरी छ । कुनै उद्यम गर्न चाहनेहरूलाई सरल र सहज रुपमा ॠण दिने व्यबस्था गर्नुपर्छ । हामी जति पनि नेपालीहरू ... पुरा पढ्नुहोस् |
|
|
|
|
|