मुख्य पृष्ठ प्रवासी समाचार
धौलागिरी सांगीतिक सौगात भाग २ को तयारी अन्तिम चरणमा

कोरियाको महान पर्ब छुसक २०१२ को अवसरमा बाग्लुङ्ग सम्पर्क समिति गणतन्त्र कोरियाले बाग्लुङ्ग जिल्लाको दुर्गम क्षेत्रमा शैक्षिक विकाश तथा कोरियामा आपतकालिन राहत कोष निमार्ण गर्ने उद्देश्य सहित धौलागिरी सांगीतिक सौगात भाग २ को प्रस्तुति यहि आउदो सेप्टेम्बर ३० तारिख आइतबार का दिन सउल स्थित सङ्गबुकमा रहेको सङ्गबुक कुमिन यसङ्ग ह्वेग्वान को हलमा भब्यरुपमा प्रस्तुत गर्न गइरहेको छ। कार्यक्रमको लागि हल र कलाकारहरुकको ब्यबस्थापन भइसकेको छ।

 

कलाकारहरुमा चर्चित आधुनिक तथा पप गायक प्रमोद खरेल, चर्चित पप तथा रिमिक्स गायिका रेश्मा सुनुवार, चर्चित हास्य कलाकार तक्मे बुढा(विल्सन विक्रम राई),चर्चित डान्सर सम्झना बुढाथोकी , चर्चित लोकदोहोरी गायीकामा ज्योति मगर र चर्चित लोक दोहोरी गायक तथा संगीतकार श्रीकृष्ण बम मल्ल रहेका छन् । दक्षिण कोरियामा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रमबाट मनोरन्जन सहित समाज सेवापनि गरिदिन समितिले बिनम्र अनुरोध गरेको छ ।

 
प्रतिक्रियाहरु   [Total 0 Comments]
 
 
 
 
 
Advertise with us
 
प्रवासी समाचारका थप शिर्षकहरु

• पत्रकार महासंघ क़तार शाखाद्वारा कोरीया शाखालाई शुभकामना

• अमेरिकामा कराते प्रशिक्षक देबेन्द्र अमात्य सम्मानित

• नेपाली जन संपर्क समिती वुसान क्षेत्रको अधिबेसन सम्पन्न

• अमेरिकामा समाजसेवी परियारलाई मानार्थ बिद्यावारीधी 'डाक्टर अफ लेटर्स' डिग्री प्रदान

• कोरीयामा किरात राईहरुको चाड उभौली साकेला भब्य मनाईने

• एनआरएन कान्साई ओसाकाले आफ्नो अधिबेशन जुन १७ तारिक गर्ने

• लोटस लाल्टिन फेष्टिभलमा उपस्थित हुन कोरियायाबासी नेपालीहरुलाई आग्रह

• दोस्रो तिलिचो कप फुटबल प्रतियोगिताको टिम दर्ता गर्ने समय खुल्ला

• राजदुत लामा “द ग्रेट प्राइज फर प्राउड कोरियन सिटिजनस् २०१३” बाट सम्मानित

• हार्वर्ड बिश्व बिद्यालयमा नेपालका पूर्व मन्त्रिहरुसंग अन्तरक्रिया

• कोरियाबाट "हेल्लो सउल" रेडियो कार्यक्रमको सुरुवात

• ३१ औं एएनए न्युयोर्क सम्मेलनका लागि सल्लाहकार समिती गठन

• लुम्बिनीको शान्तिदीप कोरिया आइपुग्यो

• शान्तिदिप चिनको छिन्ताओबाट कोरिया प्रस्थान

• डिसीमा नेपाली कांग्रेसका अर्जुन नरसिंह केसीसंग अन्तरक्रिया

• संखुवासभा परिवार दक्षिण कोरियाबाट अग्नि पिडितलाई सहयोग

• एनआरएन अमेरिका र एनआरएन ईटाली बीच सम्झौता

• हलेसी रनिङकप भलिबल प्रतियोगिताको टाईसिट प्रकासित

• श्रीमानको कुटाइबाट अपाङ्ग भएकी तामाङले न्याय पाउँछिन्–नेपाली दूतावास

• जनसम्पर्क समिति कोरीयाको अधिवेशन मे १२मा हुने

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

 
  • भर्खरै
  • धेरैले पढेको
  • ताजा प्रतिक्रिया
Subhechha Mart
Women for Women

FNJ Assembly & Interaction Program
Magar Sangh
Hearty Condolence
Help Nepal Network
Get Membership of MTU
Listen BBC Nepali Radio
EPS Nepal
Face Of The Week
Face of The Week -- salik neupane
salik neupane
Date of Birth : 15 August, 1987
Address: kumari-6
Hometown : nuwakot
Occupation : student
Hobbies : study and playing musical intrument
E-mail : khusi_hamesa@yahoo.com
FACEBOOK
Want to be Face of The Week??
Click Here
: जनमत :
: Useful Links : उपयोगी लिङ्क हरु:
 
HelloNepalKorea.com सर्वाधिकार © हेल्लोनेपालकोरिया डट कममा सुरक्षित छ ।
हेल्लोनेपालकोरिया डट कममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन विनम्र अनुरोध गर्दछौं ।
स्रोत उल्लेख नगरी हाम्रा कुनै पनि सामाग्री प्रकाशित नगर्न अनुरोध गर्दछौं ।
सोधपुछ, समाचार र प्रतिक्रियाका लागि:
info@hellonepalkorea.com
विज्ञापनका लागि:
advertise@hellonepalkorea.com
मार्च २०११ बाट यो पेजलाई निम्न अनुसार हेरिएको छ ।
Hit Counters