मुख्य पृष्ठ समाचार
एप्पलबीचको कानूनी लडाईमा सामसुङलाई ठूलो हार
२५ अगष्ट हेनेको सम्वाददाता

स्मार्टफोन बनाउने विश्वका दुई चर्चित कम्पनी एप्पल र सामसुङबीचको कानूनी लडाईमा सामसुङले हार ब्यहोर्नु परेको छ । दुई संस्थाबीच चलेको कानूनी लडाईमा सामसुङले एप्पललाई अब एक अर्ब डलरभन्दा बढी जरिवाना तिर्नुपर्ने छ । अमेरिकाको क्यालिफोर्नियास्थित संघीय अदालतका नौ जना सदस्य रहेको एक जूरीले गरेको फैसलामा सामसुङले एप्पलका केही पेटेन्ट अधिकारकोसमेत उल्लंघन गरेको उल्लेख छ ।

केही उपकरणमा सामसुङले एप्पलका सफ्टवेयर र डिजाइन पेटेन्टको उल्लंघन गरेको फैसलामा भनिएको छ । सामसुङले भने एप्पलले आफ्नो पेटेन्ट अधिकार उल्लंघन गरेको दावी गरेको थियो ।

उक्त दावीलाई भने खारेज गरिएको छ । ब्यापारिक नियमको उल्लंघन गरी सात पेटेन्ट अधिकारको चोरी गरेको भन्दै एप्पलले साढे दुई अर्ब डलर जरिवाना माग गर्दै सामसुङविरुद्ध मुद्दा हालेको थियो । सामसुङले भने एप्पलको मागको प्रतिवाद गर्दै उल्टै उसविरुद्ध ५२ करोड जरिवाना माग गर्दै मुद्दा दिएको थियो । एप्पलले पाँच पेटेन्ट अधिकारको चोरी गरेको आरोप सामसुङको थियो ।


 

 
प्रतिक्रियाहरु   [Total 0 Comments]
 
 
 
 
 
Advertise with us
 
मुख्य समाचारका थप शिर्षकहरु

• आलोचनालो औचित्य र प्रतिक्रिया

• कोरियावासी काभ्रेलीहरूको बृहत् भेला तथा भेटघाट कार्यक्रम हुने

• सन् २०१४ को इन्छन एसियाली खेलकुदमा उत्तर कोरियालाई निम्तो

• एमटियुले ईपिएस परामर्स तथा निशुल्क सवास्थ्य सेवा उपलब्ध गराउने

• कोरियामा एशियाली राष्ट्रका कामदारहरुको आय वढि

• तमु धिंका अध्यक्ष रामकाजी गुरुङ्ग पक्राउ परे

• कोरीयाबाट नेपाली पत्रिका निकाल्ने तयारी

• सामान्य बिमारीले कोरियाका नेपाली मानसिक तनावमा,सुरु भयो निःशुल्क स्वास्थ्य परामर्श

• भाषा परीक्षामा पास चार हजार नेपाली कोरिया जान नपाउने, दशैं ताका अर्को परीक्षाको तयारी

• जेसिसको क्षेत्रिय सम्मेलन कोरियाको ख्वांजुमा

• एनआरएन कोरियाको अध्यक्षमा डाँगीद्वारा उम्मेदवारी घोषणा

• राजदूतज्यू हामीलाई कोरिया आउन कुनै रहर छैन - रितिका शर्मा

• कोरियामा तलव वृद्धिको माग गर्दै मजदुर संघ

• कोरियामा सुबेदीले पाए मैग्रेन्ट्स ह्याप्पिनेस पुरस्कार

• कोरियामा विदेशी नागरिकहरुको संख्या हालसम्मकै उच्च

• बिरामी छु भनेर चिनाउने बाध्यता आयो –काशीराज जोशी

• एसएलसीको नतिजा सार्वजनिक, ४१ दशमलव ५७ प्रतिशत उत्तिर्ण

• कोरियामा शरणार्थीहरुका लागि नयाँ नियम

• दुई कोरियाबीच उच्चस्तरीय वार्ता गर्ने सहमति

• रोष्टरका कामदारहरु कोरिया नलगेसम्म नयाँ परीक्षा संचालन गर्न नदिने पीडित कामदारहरुको चेतावनी

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

 
  • भर्खरै
  • धेरैले पढेको
  • ताजा प्रतिक्रिया
Subhechha Mart
Women for Women

Baglung Volleyball 2013
Kaski Volleyball 2013
SAVE KASHIRAJ
Badhai
Badhai
Badhai
Help Nepal Network
Get Membership of MTU
Listen BBC Nepali Radio
Listen Radio Program Hello Seoul
EPS Nepal
Face Of The Week
Face of The Week -- Ngawang Sherpa
Ngawang Sherpa
Date of Birth : 02 April, 1986
Address: Daegu, korea
Hometown : Hattigauda, Kathmandu ( Solukhumbu )
Occupation : Production operator
Hobbies : Travel, adventure , to play football
E-mail : ngawang79@yahoo.com
FACEBOOK TWEETER
Want to be Face of The Week??
Click Here
: जनमत :
: Useful Links : उपयोगी लिङ्क हरु:
 
HelloNepalKorea.com सर्वाधिकार © हेल्लोनेपालकोरिया डट कममा सुरक्षित छ ।
हेल्लोनेपालकोरिया डट कममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन विनम्र अनुरोध गर्दछौं ।
स्रोत उल्लेख नगरी हाम्रा कुनै पनि सामाग्री प्रकाशित नगर्न अनुरोध गर्दछौं ।
सोधपुछ, समाचार र प्रतिक्रियाका लागि:
info@hellonepalkorea.com
विज्ञापनका लागि:
advertise@hellonepalkorea.com
मार्च २०११ बाट यो पेजलाई निम्न अनुसार हेरिएको छ ।
Hit Counters