मुख्य पृष्ठ समाचार
कोरियाली बैदेशिक श्रम नितिमा परिर्वतन , १० वर्ष ८ महिना बस्न पाउने
दक्षिण कोरिया मधु पाण्डे

कोरियाली सरकारले बैदेशिक कामदारहरुको गैरकानुनी बसोबास गर्ने समस्या लाई समाधान गर्ने अभिप्रायले बैदेशिक कामदार हरुको कोरिया बसाई बढाउने भयको छ । श्रम मन्त्रालयको अनुसार अब बैदेशिक कामदारको काम गर्ने अवधि १० वर्ष ८ महिना सम्म हुने भएको छ । यसका लागी श्रम मन्त्रालयले ‘इमान्दार श्रम पछि स्वदेश फर्केका विदेशी कामदारहरू पुनः कोरिया प्रवेश गरि काम गर्न सक्ने प्रणाली’ लागु गर्ने भएको छ । यसका लागी श्रम मन्त्रालयले निम्न अनुसारको प्रकिया अवलम्बन गर्ने तयारी गरिरहेको कोरियावाट प्रकाशित एक पत्रिकाले उल्लेख गरेको छ ।उक्त श्रम नीति २००७ को दोस्रो महिना देखि कोरियामा काम गर्ने समय (४ बर्ष १० महिना) निम्न अनुसारको प्रकिया अवलम्बन गर्ने भएको छ ।

क) चार वर्ष १० महिना एउटै कम्पनीमा काम गरि बसेका कामदारले फेरी उक्त कम्पनीले बोलाउन चाहेमा आउन पाउने । यसका लागि ४ वर्ष १० महिना पुग्नु भन्दा ३० दिन पहिला कम्पनी कामदारसंग श्रम सम्झौता गर्न नोदोम्बु जानु पर्ने तर ३० जना भन्दा बढी कामदार भएको कम्पनीले यसरी बोलाउन नपाउने ।

ख) ग्रान्डिङ, वेल्डिङ, फलाम र पलास्टीक सम्बन्धि काम गर्ने कम्पनीमा भने ५० जना भन्दा कम कामदार भए पनि बैदेशीक कामदारलाई पुनः रोजगारीका लागि कम्पनीले बोलाउन सक्ने ।

ग) इपिएस लागु हुन भन्दा पहिला ३+३ मा बसेकाहरुका लागि पनि यो नियम लागु हुने । तर कम्पनि परिर्वतनको हकमा कम्पनीको कारणले परिर्वन गरेकाले मात्र पाउने । कम्पनी परिर्वतन गरेकाहरुले भने नेपालमा गएर बिशेष परिक्षा दिइ पुनः कोरिया प्रवेश गर्न सकिने । विशेष परिक्षामा घर फर्केकाहरूले मात्र भाग लिन पाउने छन् भने लागु भएका देशमा वर्षमा ४पटक( तीन तीन महिनामा) विशेष कोरियन भाषा परिक्षा गरिनेछ ।
हाल भियतनाम, थाइल्याण्ड, इन्डोनेसिया तथा पाकिस्तानमा विशेष कोरियन भाषा प्रणाली लागु भैरहेको छ भने यो वर्षको १० औ महिनासम्ममा उजवेकिस्तान, फिलिपिन, बंगलादेश, कम्बोडिया, मंगोलिया, नेपाल आदिमा विस्तार गर्ने लक्ष रहेको र बाँकी देशमा पनि सम्भब भएसम्म छिटो लागु गर्ने योजना रहको पत्रिकाले उल्लेख गरेको छ ।

घ) लगातार एक वर्ष काम गरेको कम्पनीले फेरी बोलाउन चाहेमा पनि उक्त प्रणालीवाट कोरियामा पुनःआई काम गर्न सकिने भएको छ । यसका लागि कोरिया छोडेको ९० दिन पछि आउन पाउने ब्यवस्था रहेको छ ।

छ । यसका लागि अन्य भाषा परिक्षा तथा टेनिङ्ग दिनु नपर्ने पनि कोरियाली श्रम मन्त्रालयले जनाएको छ ।

गैर कानुनी बसोबास गरेको कुनै प्रमाण भएका विदेशी कामदारका लागि कुनै मौका नदिइने भएकाले निश्चित रूपमा तोकिएको समयभित्र कोरिया छोड्ने बैदेशिक कामदारले मात्र यो प्रक्रियामा सहभागी हुन पाउने उक्त पत्रिकाले उल्लेख गरेको छ

 
प्रतिक्रियाहरु   [Total 7 Comments]
manoj kumar thapa wrote on 23 May, 2012
umer ko had kati ho ................so pani khulaye ramro hune thiyo.........
dhruba bhandari wrote on 24 May, 2012
yo samachar atyantai bhramak ra aspasta 6.kasari 10 barsa 8 mahina bhayo. feri aaye 9 barsa 8 mahina hune ho.ani 30 jana bhanda badhi bhayekole bolauna napaune ra 50 jana bhanda kam bhayekole bolauna paune ...kasto ultha gareko ho?ani yesko news source k ho?
hridaya aryal wrote on 24 May, 2012
sabai jana le paune hoina yo rule anusar.www.hrdkorea.or.kr homepage visit garnu bhayo bhane clear huncha.same company ma 4yrs 10 month pura gari afno des farkane kamdar bhane sahu le aggrement diyo bhane 3 manina pachi auna paune ho,ani company ko karan le company change gareka le pani tesari nai auna paucha .aye pachi feri 4 yrs 10 manoth kai visa paucha pahile ko jastai,yo kura 100% true ho sanka lage aryalbg@gmail.com add garnus face book ma ani kura garnus
badri silwal wrote on 24 May, 2012
Budano ghako prakriyako baremaali prasta paridinu vayama ramro hunethiyo,lastma company change garer lagatar 1year tesaicompanyma kamgarisakepaxityo companyle bolaun chahema tesko visa kasari ra kahile lagne hoani kati time paxi aaun paune ho,ranepalma liine vaneko bises bhasa pariksha dinuparne hoki hoin?kripaya sprasta sangabataidinu vaya hunthyo?
hari prasad gajurel wrote on 25 May, 2012
k yo niyam chachikai lagu hun6 ta COMPANI SAREKO HAK MA CHAI YO NIYAM LAGU HUDAI NA TA
ram gc wrote on 31 May, 2012
very good news
som grg wrote on 24 December, 2012
derai ramro kura ho tara 50 jana banda derai le autai tau ma kam gare ko kamdar pani chan tara testo kamdar le kina apaune yo maile bhujna sakina ...sabai lai autai hunu paryo ni
 
 
 
 
 
Advertise with us
 
मुख्य समाचारका थप शिर्षकहरु

• कोरियाको फेङ्थेक शहरमा बहु-सांस्कृतिक मेलाको आयोजना हुँदै

• पत्रकार महासंघ कोरिया शाखाको चौथो अधिवेशन सम्पन्न

• जुन २ तारिखका दिन म्याग्दी रनिङ कपको आयोजना हुंदै

• कोरियामा नेपाली गायक एल्बम निकाल्ने तयारीमा

• उत्तर कोरियाले गर्यो ३ वटा छोटो दूरीको क्षेप्यास्त्र परिक्षण

• पत्रकार महासंघ कोरियाको अधिवेशन तयारी पुरा, महासचिव शर्मा शनिबार आइपुग्ने

• बुद्ध जयन्तिको अवसरमा राष्ट्रिय एकताको लागि राष्ट्रपति पार्कको आव्हान

• उत्तर कोरियाले आफ्नो नीति बदल्नुपर्छ– मुन

• शहिद लखन थापा स्मृति रनिङ्शील कपमा प्रथम हुनेलाई १० लाख वन पुरस्कार

• लोटस लाल्टेन फेस्टिबल भव्यताका साथ सम्पन्न

• कोरियाले नेपाल सरकारलाई रु ४० करोड ३० लाख अनुदान सहायता उपलव्ध गराउने

• ब्लड क्यान्सर पिडित केसीलाई सहयोग गर्न कास्की परिवारको अनुरोध

• किम्हेमा माइग्रेन्टस् हाउसको बिधिबत उद्घाटन

• राष्ट्रिय बाणिज्य बैंकको चुनौति र समाधानको बिकल्प

• पहिचानसहितको संघीयताका लागि एकजुट भएर उठ्न आग्रह

• एउटा गुमेको देशको कथा

• पत्रकार महासंघ कोरिया शाखाको अधिवेशन र अन्तरकृया कार्यक्रमको तयारी तीब्र

• अव सरकारी विधालयमा कम्प्युटर प्रयोगशाला, एनआरएनले साझेदारी गर्ने

• २५५७ औं अन्तर्राष्ट्रिय शान्ति र्याली सफल पारौं – बौद्ध परिवार

• कोरियाबाट करिव ४ हजार नेपाली कामदार यसै बर्ष नेपाल फर्कनुपर्ने

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

 
  • भर्खरै
  • धेरैले पढेको
  • ताजा प्रतिक्रिया
Subhechha Mart
Women for Women

FNJ Assembly & Interaction Program
Magar Sangh
Hearty Condolence
Help Nepal Network
Get Membership of MTU
Listen BBC Nepali Radio
EPS Nepal
Face Of The Week
Face of The Week -- salik neupane
salik neupane
Date of Birth : 15 August, 1987
Address: kumari-6
Hometown : nuwakot
Occupation : student
Hobbies : study and playing musical intrument
E-mail : khusi_hamesa@yahoo.com
FACEBOOK
Want to be Face of The Week??
Click Here
: जनमत :
: Useful Links : उपयोगी लिङ्क हरु:
 
HelloNepalKorea.com सर्वाधिकार © हेल्लोनेपालकोरिया डट कममा सुरक्षित छ ।
हेल्लोनेपालकोरिया डट कममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन विनम्र अनुरोध गर्दछौं ।
स्रोत उल्लेख नगरी हाम्रा कुनै पनि सामाग्री प्रकाशित नगर्न अनुरोध गर्दछौं ।
सोधपुछ, समाचार र प्रतिक्रियाका लागि:
info@hellonepalkorea.com
विज्ञापनका लागि:
advertise@hellonepalkorea.com
मार्च २०११ बाट यो पेजलाई निम्न अनुसार हेरिएको छ ।
Hit Counters