मुख्य पृष्ठ विविध जानकारी
एप्पल तथा सामसुङका उत्पादनमाथि कोरियामा आंशिक प्रतिबन्ध
हेनेको सम्वाददाता

एक दक्षिण कोरियाली अदालतले प्याटेन्ट अधिकार उल्लंघन गरेको आरोपमा अमेरिकी एप्पल तथा स्वदेशी सामसुङका उत्पादनमाथि देशमा आंशिक प्रतिबन्ध लगाएको छ ।

दुबै कम्पनीले एक अर्काको प्याटेन्ट अधिकार हनन गर्ने काम गरेको ठहर गर्दै अदालतले यस्तो फैसला गरेको हो ।

एप्पलले सामसुङले लिएका दुइ वटा प्याटेन्ट अधिकार उल्लंघन गरेको तथा सामसुङले एप्पलले लिइसकेको एउटा प्याटेन्ट अधिकार उल्लंघन गरेको अदालतको ठहर छ ।

अदालतको फैसलासँगै अब दक्षिण कोरियामा एप्पलको आइफोन थ्री जिएस, आइफोन फोर, आइप्याड तथा आइप्याड टू को बिक्रिमा रोक लाग्नेछ । त्यस्तै सामसुङका ग्यालेक्सी एसआइ, एसआइआइ, ग्यालेक्सी ट्याब तथा ग्यालेक्सी ट्याब १०.१ माथि पनि दक्षिण कोरिायली बजारमा प्रतिबन्ध लाग्नेछ ।

साथै अदालतले एप्लललाई ३५ हजार तथा सामसुङलाई साढे १७ हजार अमेरिकी डलर जरिवानाको फैसला समेत सुनाएको छ ।

स्मरण रहोस् एप्पल र सामसुङबीचको प्याटेन्ट अधिकार सम्बन्धी विवाद अमेरिकाको अदालतमा पनि विचाराधिन छ ।

onlinekhabar

 
प्रतिक्रियाहरु   [Total 0 Comments]
 
 
 
 
 
Advertise with us
 
का थप शिर्षकहरु

• सामसङको फाइभ–जी नेटवर्क आउँदै, सेकेन्डमै मुभि डाउनलोड गर्न सकिने

• ग्यालेक्सी एस फोरको जान्नुपर्ने १० कुरा

• कुन वेबसाइट कति छिटो खुल्छ चेक गर्ने कि ?

• शरिरबाट कपडा हटाउने एप

• मोबाइलमा कामसूत्र थ्रीडी

• गंगनम स्टाइल’को नयाँ गीत (भिडियो सहित)

• मोबाइल चार्ज गर्ने झोला

• सामसुङले बनाउँदैछ स्मार्ट वाच

• यस्तो छ ग्यलाक्सी एस फोर (भिडियो सहित)

• कस्ता छन् त वाइफाइ क्यामेरा

• सामसङले ५.९ इन्चको स्मार्टफोन बजारमा ल्याउने

• सेक्ससम्बन्धी सामग्री खोजी गर्नेमा नेपाल दसौं स्थानमा

• तपाईको कम्प्युटर फास्ट बनाउने कि

• ३५ दिन सम्म चार्ज गर्न नपर्ने मोबाइल फोन

• तातोपानीले मोबाइल चार्ज

• सजिलो तरिकाले अनलाइनमानै फोटो इडिट गर्ने कि

• सफल दाम्पत्यका लागि सात सेक्स सेक्रेट

• रसियामा उल्कापिण्ड खस्दा १२ सय जना घाइते

• कुन उमेरमा कस्तो सपना

• ब्रेष्टको प्लाष्टिक सर्जरी गराउन एशियाली मुलुकमा कोरिया अगाडी

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

 
  • भर्खरै
  • धेरैले पढेको
  • ताजा प्रतिक्रिया
Subhechha Mart
Women for Women

FNJ Assembly & Interaction Program
Magar Sangh
Hearty Condolence
Help Nepal Network
Get Membership of MTU
Listen BBC Nepali Radio
EPS Nepal
Face Of The Week
Face of The Week -- salik neupane
salik neupane
Date of Birth : 15 August, 1987
Address: kumari-6
Hometown : nuwakot
Occupation : student
Hobbies : study and playing musical intrument
E-mail : khusi_hamesa@yahoo.com
FACEBOOK
Want to be Face of The Week??
Click Here
: जनमत :
: Useful Links : उपयोगी लिङ्क हरु:
 
HelloNepalKorea.com सर्वाधिकार © हेल्लोनेपालकोरिया डट कममा सुरक्षित छ ।
हेल्लोनेपालकोरिया डट कममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन विनम्र अनुरोध गर्दछौं ।
स्रोत उल्लेख नगरी हाम्रा कुनै पनि सामाग्री प्रकाशित नगर्न अनुरोध गर्दछौं ।
सोधपुछ, समाचार र प्रतिक्रियाका लागि:
info@hellonepalkorea.com
विज्ञापनका लागि:
advertise@hellonepalkorea.com
मार्च २०११ बाट यो पेजलाई निम्न अनुसार हेरिएको छ ।
Hit Counters