मुख्य पृष्ठ मनोरन्जन
ओस्कारमा उत्कृष्ट चलचित्र संगै थप तीनवटा विधामा 'द आर्टिस्ट'
फागुन १५ हेनेको सम्वादाता

 यस वर्षको ओस्कार पुरस्कार द आर्टिस्टले पाएको छ । अमेरिकाको लस एन्जल्समा भएको ८४ औं ओस्कार वितरण समारोहमा द आर्टिस्टलाई थप उत्कृष्ट अभिनेता, उत्कृष्ट निर्देशन र उत्कृष्ट भेषभुषाको पुरस्कार पनि दिइएको छ ।

त्यस्तै द आईरन लेडीमा अभिनयन गर्ने मेरिल स्ट्रीपलाई उत्कृष्ट अभिनेत्रीको पुरस्कार दिइएको छ । त्यस्तै ह्यूगो चलचित्रलाई पाँच वटा पुरस्कार दिइएको छ । कलानिर्देशन, सम्पादन र भिडियो ईफेक्ट लगायतका विधामा ह्यूगो चलचिलाई पुरस्कृत गरिएको छ ।

कुन कुन चलचित्रले कुन कुन विधाको अवार्ड जित्यो

Best Picture
The Artist

Actress in a Leading Role
Meryl Streep in The Iron Lady

Actor in a Leading Role
Jean Dujardin in The Artist

Best Actor in a Supporting Role
Christopher Plummer in Beginners

Best Actress in a Supporting Role
Octavia Spencer in The Help

Best Director
The Artist - Michel Hazanavicius

Writing (Adapted Screenplay)
The Descendants - Screenplay by Alexander Payne and Nat Faxon and Jim Rash

Writing (Original Screenplay)
Midnight in Paris - Written by Woody Allen

Animated Feature Film
Rango - Gore Verbinski

Documentary (Feature)
Undefeated - TJ Martin, Dan Lindsay and Richard Middlemas

Music (Original Score)
The Artist - Ludovic Bource

Music (Original Song)
Man or Muppet from The Muppets - Music and Lyric by Bret McKenzie

Film Editing
The Girl with the Dragon Tattoo - Kirk Baxter and Angus Wall

Sound Editing
Hugo - Philip Stockton and Eugene Gearty

Sound Mixing
Hugo - Tom Fleischman and John Midgley

Art Direction
Hugo - Production Design: Dante Ferretti; Set Decoration: Francesca Lo Schiavo

Costume Design
The Artist - Mark Bridges

Cinematography
Hugo - Robert Richardson


 

 
प्रतिक्रियाहरु   [Total 0 Comments]
 
 
 
 
 
Advertise with us
 
मनोरन्जन समाचार(अंग्रेजी)का थप शिर्षकहरु

• पप स्टार ब्रिटनी स्पीयर्सको छोरी पाउने चाहाना

• बिस्वको सबै भन्दा हट महिला मिशेल कीगन (टप टेन सूची सहित)

• महिलाहरुको प्राकृतिक सुन्दरता कस्तो ? (फोटोफिचर)

• गंगम स्टाईल पनि बेलायती डिक्सनरीमा

• गमनम स्टाईलः चर्चासँगै मालामाल कमाई पनि

• अमेरिकी सुन्दरी ओलविया कल्पोले जितिन् मिस युनिभर्सको ताज

• एन्जोलिना जोलीले हलिउड छोड्ने सोच बनाइन्

• रिहानाको हट फोटोसुट

• टिभी कार्यक्रममै अभिनेत्री नांगिइन्

• गायिका एडिलको एल्बम सर्वाधिक विक्री हुनेमा पाँचौ

• गायिका रिहाना युटयुब क्विन

• रिहानाको विकनी झन्डै खुस्केर दुर्घटना

• ज्याक्सनको मृत्युमा दोषी चिकित्सक कोनराड मरेलाई ४ वर्षको जेल सजाय

• रिबेका हलले केटकी पूर्वपतिसँग रोमान्समा रहेको कुरा स्वीकारिन

• माइकल ज्याक्सनको मृत्‍यु हुनुमा डाक्टरको हात

• जेनेट ज्याक्सनको टेलिभिजनमै स्तन देखिएको घटनामा जरिवाना तिर्नु नपर्ने फैसला

• अवतारमा देखाइएको थिम पार्कको निर्माण डिज्नी कम्पनीले गर्ने

• युरोप टुरको उद्घाटनमा ब्रिट्नी स्पेयर्स

• टाइटानिककी नायिकाले बचाइन ९० वर्षिय वृद्धालाई

• एन्जेलिना जोली गर्भवती भएको हल्ला मात्रै

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

 
  • भर्खरै
  • धेरैले पढेको
  • ताजा प्रतिक्रिया
Subhechha Mart
Women for Women

FNJ Assembly & Interaction Program
Magar Sangh
Hearty Condolence
Help Nepal Network
Get Membership of MTU
Listen BBC Nepali Radio
EPS Nepal
Face Of The Week
Face of The Week -- salik neupane
salik neupane
Date of Birth : 15 August, 1987
Address: kumari-6
Hometown : nuwakot
Occupation : student
Hobbies : study and playing musical intrument
E-mail : khusi_hamesa@yahoo.com
FACEBOOK
Want to be Face of The Week??
Click Here
: जनमत :
: Useful Links : उपयोगी लिङ्क हरु:
 
HelloNepalKorea.com सर्वाधिकार © हेल्लोनेपालकोरिया डट कममा सुरक्षित छ ।
हेल्लोनेपालकोरिया डट कममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन विनम्र अनुरोध गर्दछौं ।
स्रोत उल्लेख नगरी हाम्रा कुनै पनि सामाग्री प्रकाशित नगर्न अनुरोध गर्दछौं ।
सोधपुछ, समाचार र प्रतिक्रियाका लागि:
info@hellonepalkorea.com
विज्ञापनका लागि:
advertise@hellonepalkorea.com
मार्च २०११ बाट यो पेजलाई निम्न अनुसार हेरिएको छ ।
Hit Counters